गृहपृष्ठ ∕ समाचार ∕ नेपालमा थप ५ जना कोभिड–१९ संक्रमित थपिए, १४ जना संक्रमणमुक्त नेपालमा थप ५ जना कोभिड–१९ संक्रमित थपिए, १४ जना संक्रमणमुक्त हेल्थ आवाज शुक्रबार, २०७९ मंसीर २३ गते, १५:५० मा प्रकाशित काठमाडौँ । नेपालमा थप ५ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा थप ५ जनामा कोभिड संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा १४ जना कोभिड–१९ संक्रमणमुक्त भएका छन् । यससँगै अहिलेसम्म कोभिड–१९ संक्रमणमुक्त हुनेको संख्या ९ लाख ८८ हजार ८५९ पुगेको छ । नेपालमा बिहिबारसम्म सक्रिय संक्रमितको संख्या ५१ रहेको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सूर्तिजन्य पदार्थको पाकेटमा शतप्रतिशत चेतावनीमूलक सन्देश छाप्नुपर्ने निर्देशिका स्वीकृत एचपीभी खोप अभियान निरोगी नेपाल अभियानको एउटा पाटो हो :… देशभरका १६ लाख ८८ हजार किशोरीलाई एचपीभी खोप लगाइदैं सुदूरपश्चिममा १ लाख ५१ हजार किशोरीलाई ‘एचपीभी’ खोप लगाइँदैं केसी अध्यक्ष भएको निजामती कर्मचारी युनियन स्वास्थ्य तथा जनसंख्या मन्त्रालय… नेपालमा मिनी पीसीएनएल प्रविधी २० वर्षमा धेरै पढिएका १ युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन २ साइड इफेक्ट ३ महिला चिकित्सकको कमाण्डमा कोशी अस्पताल ४ अब नागरिकलाई बिरामी हुन नदिने उपायमा काम गर्नुपर्नेछ : स्वास्थ्यमन्त्री ५ डाक्टरलाई न्युट्रासिटिकल्स सिफारिस गर्न रोक लगाउन नेपाल फार्मेसी संघको माग ६ स्वास्थ्य बीमाको दायरा ५ लाख होइन व्यवस्थित बनाउन कार्यदलको सुझाव, १ खर्ब लाग्ने अनुमान ७ डा. निशान्त आचार्यको सल्लाहः कोखा दुख्ने समस्याबाट यसरी टाढा रहन सकिन्छ Kalpana Craft ट्रेण्डिङ अब नागरिकलाई बिरामी हुन नदिने उपायमा काम गर्नुपर्नेछ : स्वास्थ्यमन्त्री सूर्तिजन्य पदार्थको पाकेटमा शतप्रतिशत चेतावनीमूलक सन्देश छाप्नुपर्ने निर्देशिका स्वीकृत मैले ‘तपाईंलाई क्यान्सर भयो !’ भन्दा पनि खुसी भएको देखेको छु घरबेटीलाई एउटा स्वास्थ्यकर्मीको खुलापत्र सुदूरपश्चिम प्रदेश : कोभिड–१९ संक्रमितको संख्या ४ हजार ६ सय ९१ पुग्यो यसरी बुझौं योगको महत्व डा. मेघनाथ धिमाल विशेषज्ञ सदस्यमा मनोनित सुदूरपश्चिममा थपिए ४२ संक्रमित अब नागरिकलाई बिरामी हुन नदिने उपायमा काम गर्नुपर्नेछ : स्वास्थ्यमन्त्री सूर्तिजन्य पदार्थको पाकेटमा शतप्रतिशत चेतावनीमूलक सन्देश छाप्नुपर्ने निर्देशिका स्वीकृत मैले ‘तपाईंलाई क्यान्सर भयो !’ भन्दा पनि खुसी भएको देखेको छु घरबेटीलाई एउटा स्वास्थ्यकर्मीको खुलापत्र सुदूरपश्चिम प्रदेश : कोभिड–१९ संक्रमितको संख्या ४ हजार ६ सय ९१ पुग्यो यसरी बुझौं योगको महत्व डा. मेघनाथ धिमाल विशेषज्ञ सदस्यमा मनोनित सुदूरपश्चिममा थपिए ४२ संक्रमित