गृहपृष्ठ ∕ समाचार ∕ गंगालालमा २० हजार ओपन हर्ट सर्जरी गंगालालमा २० हजार ओपन हर्ट सर्जरी हेल्थ आवाज सोमबार, २०७९ मंसीर १९ गते, १५:४४ मा प्रकाशित काठमाडौँ–मुटु रोगको उपचारका लागि प्रख्यात सहिद गंगालाल हृदय रोग केन्द्रले स्थापना भएदेखि हालसम्म २० हजार बिरामीको ओपन हर्ट सजरी गरेको छ । २० हजार ओपन हर्ट सर्जरी भएको उपलक्ष्यमा अस्पतालले खुसीयाली साटासाट गरेको छ । नेपालमा मुटु रोगको निदान तथा मुटु रोगीहरूको उपचार तथा पुनः स्थापनाका लागि २०५२ सालमा स्थापना भएको यस अस्पतालले २५ वर्षको अवधिमा १९ लाख बिरामीको उपचार गरेको अस्पतालले जारी गरेको प्रतिवेदनमा उल्लेख छ । साथै, ८० हजार बिरामीको विभिन्न खाले क्याथ प्रोसेड्युअर र २५ हजार बिरामीको मुटुको शल्यक्रिया गरिएको अस्पतालले जनाएको छ । ९ शय्याबाट सुरु भएको यो अस्पतालमाले अहिले २ सय ३९ शय्याबाट सेवा दिइरहेको छ । ओपन हर्ट सर्जरीका साथै यस वर्षदेखि केन्द्रमा शल्यक्रिया नगरीकनै ४ वटा मुटुका भल्भ प्रत्यारोपण गरिएको छ । शल्यक्रिया नगरीकनै ‘ट्रान्सक्याथर इरोटिक भल्भ इम्प्लामेन्टेसन प्रविधिबाट मुटुको भल्भ प्रत्यारोपण सुरु भएको हो । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार प्रधानमन्त्री ओली अस्वस्थ, भेटघाट बन्द कोशी प्रदेशका सबै सरकारी अस्पतालको ओपीडी अब दुई सिफ्टमा सरकारी अस्पतालमा बिरामीको चाप घटाउन सुरक्षा निकायका अस्पतालसँग सहकार्य प्रस्ताव बीमा सुधारको कार्ययोजना बनाउन भन्दैं स्वास्थ्यमन्त्रीले बनाए अर्को समिति निर्माण सम्पन्न नभएको भवन स्वास्थ्यमन्त्रीले उद्घाटन गर्न खोजेपछि विपीका पदाधिकारीबीच… स्वास्थ्य बीमा सुधारको कार्ययोजना एक साताभित्र लिएर आउन प्रधानमन्त्रीको निर्देशन धेरै पढिएका १ राउटे बस्तीमा निःशुल्क स्वास्थ्य शिविर २ सिभिल अस्पताल अब ‘आन्दोलनमुक्त अस्पताल’ ३ योग के हो ? यसका प्रकार र फाइदा ४ दोलखाका औषधि पसलमा एप्रोनसहितका फर्मासिष्ट ५ एनसीडीए कोशीको निर्वाचनः काफ्ले र बरालको समूहगत चुनावी मैदानमा ६ किन भरिन्छ पेटमा ग्याँस ? कसरी गर्ने उपचार ? ७ सरकारले पक्षघातको महंगो औषधि निःशुल्क उपलब्ध गराउने Kalpana Craft ट्रेण्डिङ कोशी प्रदेशद्वारा औषधि खरिदका लागि सार्वजनिक सूचना आव्हान कोशी प्रदेशका सबै सरकारी अस्पतालको ओपीडी अब दुई सिफ्टमा नर्भिकमा दुवै घुँडाको सफल ‘प्रतिस्थापन शल्यक्रिया’ प्रधानमन्त्री ओली अस्वस्थ, भेटघाट बन्द भाइरस पिडितको लागि ६ दिनभित्र १ हजार शैया अट्ने अस्पताल बनाउँदै चीन युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै गण्डकीको स्वास्थ्य सचिवमा डा. विश्वबन्धु बंगाले नियुक्त कोशी प्रदेशद्वारा औषधि खरिदका लागि सार्वजनिक सूचना आव्हान कोशी प्रदेशका सबै सरकारी अस्पतालको ओपीडी अब दुई सिफ्टमा नर्भिकमा दुवै घुँडाको सफल ‘प्रतिस्थापन शल्यक्रिया’ प्रधानमन्त्री ओली अस्वस्थ, भेटघाट बन्द भाइरस पिडितको लागि ६ दिनभित्र १ हजार शैया अट्ने अस्पताल बनाउँदै चीन युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै गण्डकीको स्वास्थ्य सचिवमा डा. विश्वबन्धु बंगाले नियुक्त