गृहपृष्ठ ∕ समाचार ∕ प्रा.डा. रमेशसिंह भण्डारीले ल्याए ‘मायालु भाका’ प्रा.डा. रमेशसिंह भण्डारीले ल्याए ‘मायालु भाका’ हेल्थ आवाज शनिबार, २०७९ मंसीर १७ गते, २०:०८ मा प्रकाशित काठमाडौं-त्रिवि शिक्षण अस्पतालका कलेजो तथा ग्यास्ट्रो सर्जन प्रा.डा. रमेशसिंह भण्डारीको चिकित्सा र सर्जरीसँगै संगीतमा पनि मोह छ । त्यही मोहकै कारण फुर्सदको समय पाउने बितिकै गीतार रेट्न र मधुर श्वरमा गीतहरु गुन्गुनाउन थालिहाल्छन् । जसका कारण अहिले उनको फरक परिचय बनेको छ-सर्जन गायकका रुपमा । डा. भण्डारीले हालैमात्र नयाँ गीत ‘मायालु भाका’ सार्वजनिक गरेका छन् । युट्युबमार्फत सार्वजनिक गरिएको उक्त गीतमा डा. भण्डारीको मधुर श्वरसँगै मिठो संगीत सुन्न पाइन्छ । उक्त गीतको लेखन भने पूर्व प्रमुख निर्वाचन आयुक्त केशवराज राजभण्डारीले गरेका हुन् । गीतको आकर्षक भिडियो निर्माण भने अनिल के मानन्धरले गरेका हुन् । डा. भण्डारी केही समययता गीत रचना गर्न पनि सक्रिय छन् । व्यवसायिक गायकजस्तै सुमधुर स्वरमा स्रोताको मन जित्ने खुबी भएका डा. भण्डारीले यसअधि पनि ‘तिम्रो नै माया’, ‘निलो आकाश’, ‘बन्छ अब नमुना नयाँ नेपाल’लगायका गीतहरु ल्याइसकेका छन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई सम्पूर्ण भवनको नक्सा पेश गर्न… स्वास्थ्य सचिव नियुक्तिमा सरकार विरुद्ध डा. मिश्रा सर्वाेच्चमा स्वास्थ्य बीमा ५ लाख पुग्छ पुग्छ–स्वास्थ्य मन्त्री पौडेल (मन्तव्यको पुर्ण… महानिर्देशकको तजविजमा औषधिको मूल्य नतोक्न अन्तरिम आदेश एनसीडिए मोरङको होली मिलन कार्यक्रम स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. वाराकोटी धेरै पढिएका १ इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो २ क्षयराेग केन्द्रमा डा तिवारी, गजेन्द्र नारायणमा शाह ३ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान: माथिल्लो कर्णालीको लागि वरदान ४ सिभिल अस्पतालको निर्देशकमा प्रा.डा. रेग्मी नियुक्त ५ निमित्त महानिर्देशकबाटै स्वास्थ्य सेवा विभाग चलाउने तयारीमा मन्त्री पौडेल ६ स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. वाराकोटी ७ मोरङको धनपालथानमा १५ शैय्याको निर्माणधीन अस्पतालको काम ठप्प Kalpana Craft ट्रेण्डिङ करुणा अस्पतालमा नेपालमै पहिलो पटक इको माइक्रो वेव अबुलेसनबाट भेरिकोष भेनको शल्यक्रिया स्वास्थ्य सेवा विभागका महानिर्देशक र भरतपुरका मेसुलाई कारवाही गर्न निर्वाचन आयोगको निर्देशन स्वास्थ्य सचिव नियुक्तिमा सरकार विरुद्ध डा. मिश्रा सर्वाेच्चमा महानिर्देशकको तजविजमा औषधिको मूल्य नतोक्न अन्तरिम आदेश स्वास्थ्य बीमा ५ लाख पुग्छ पुग्छ–स्वास्थ्य मन्त्री पौडेल (मन्तव्यको पुर्ण पाठ सहित) क्षयराेग केन्द्रमा डा तिवारी, गजेन्द्र नारायणमा शाह इमर्जेन्सीमा कुटिएका डा. करण साहलाई पक्राउ नगर्नुः काउन्सिल इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो करुणा अस्पतालमा नेपालमै पहिलो पटक इको माइक्रो वेव अबुलेसनबाट भेरिकोष भेनको शल्यक्रिया स्वास्थ्य सेवा विभागका महानिर्देशक र भरतपुरका मेसुलाई कारवाही गर्न निर्वाचन आयोगको निर्देशन स्वास्थ्य सचिव नियुक्तिमा सरकार विरुद्ध डा. मिश्रा सर्वाेच्चमा महानिर्देशकको तजविजमा औषधिको मूल्य नतोक्न अन्तरिम आदेश स्वास्थ्य बीमा ५ लाख पुग्छ पुग्छ–स्वास्थ्य मन्त्री पौडेल (मन्तव्यको पुर्ण पाठ सहित) क्षयराेग केन्द्रमा डा तिवारी, गजेन्द्र नारायणमा शाह इमर्जेन्सीमा कुटिएका डा. करण साहलाई पक्राउ नगर्नुः काउन्सिल इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो