गृहपृष्ठ ∕ समाचार ∕ प्रोपिलिन ग्लाइकोल, पोलियाथलिन् ग्लाइकोल मिसिएका औषधीमा प्रतिबन्ध प्रोपिलिन ग्लाइकोल, पोलियाथलिन् ग्लाइकोल मिसिएका औषधीमा प्रतिबन्ध भारतमा रहेको मेइडेन फार्मास्युटिकल्स लिमिटेड तथा यसका उत्पादनहरु औषधी व्यवस्था विभागमा छैनन् दर्ता हेल्थ आवाज मंगलबार, २०७९ मंसीर १३ गते, १६:४७ मा प्रकाशित औषधी व्यावसायीलाई बच्चाहरुमा प्रयोग हुने झोल औषधीको मिश्रण जाँच गरेर मात्र औषधीको विक्रि वितरण गर्न औषधी विभागले एक सुचना जारी गरेको छ । प्रोपिलिन ग्लाइकोल, पोलियाथलिन् ग्लाइकोल, सविटल र ग्लिसरीन मिसिएका औषधी नेपालमा दर्ता नभएको र यी औषधीले मानवस्वास्थ्यमा असर गर्ने प्रमाणित भएको भन्दै औषधी व्यवस्था विभागले नेपालमा विक्रिवितरणमा प्रतिबन्ध लगाएको छ । जारी गरिएको सुचनामा जाम्बिया तथा इन्डोनेसियाका बच्चाहरुको उपचारका लागि प्रयोग हुने झोल औषधीमा विषाक्त रसायनहरुको मिसावट भएका कारण बच्चाहरुको मृगौलामा असर पुगि मृत्यु भएकोबारे विश्व स्वास्थ्य संगठनले पुष्टि गरेको बारे बताइएको छ । त्यस्तै भारतमा रहेको मेइडेन फार्मास्युटिकल्स लिमिटेडद्धारा कोफेक्सम्यालिन् बेबी कफसिरप, म्याकोफ बेबी कफ सिरप, म्याग्रिप एन कोल्ड सिरप लगायतका झोल औषधी उत्पादन भइरहेको र यस कम्पनिका उत्पादन तथा स्वयम् उत्पादक कम्पनि पनि औषधी व्यवस्था विभागमा दर्ता नभएको औषधी विभागले जानकारी गराएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार संघीय अस्पतालहरूमा चैत्रबाट नयाँ कार्यक्रम र सेवा सुरु हुन्छन्–स्वास्थ्य सचिव… वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई सम्पूर्ण भवनको नक्सा पेश गर्न… स्वास्थ्य सचिव नियुक्तिमा सरकार विरुद्ध डा. मिश्रा सर्वाेच्चमा स्वास्थ्य बीमा ५ लाख पुग्छ पुग्छ–स्वास्थ्य मन्त्री पौडेल (मन्तव्यको पुर्ण… महानिर्देशकको तजविजमा औषधिको मूल्य नतोक्न अन्तरिम आदेश एनसीडिए मोरङको होली मिलन कार्यक्रम धेरै पढिएका १ इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो २ क्षयराेग केन्द्रमा डा तिवारी, गजेन्द्र नारायणमा शाह ३ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान: माथिल्लो कर्णालीको लागि वरदान ४ सिभिल अस्पतालको निर्देशकमा प्रा.डा. रेग्मी नियुक्त ५ निमित्त महानिर्देशकबाटै स्वास्थ्य सेवा विभाग चलाउने तयारीमा मन्त्री पौडेल ६ स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. वाराकोटी ७ मोरङको धनपालथानमा १५ शैय्याको निर्माणधीन अस्पतालको काम ठप्प Kalpana Craft ट्रेण्डिङ संघीय अस्पतालहरूमा चैत्रबाट नयाँ कार्यक्रम र सेवा सुरु हुन्छन्–स्वास्थ्य सचिव देवकोटा एनएमसीमा समय अगावै जन्मिएका जुम्ल्याहा बच्चाहरुको बचाइयो ज्यान करुणा अस्पतालमा नेपालमै पहिलो पटक इको माइक्रो वेव अबुलेसनबाट भेरिकोष भेनको शल्यक्रिया इमर्जेन्सीमा कुटिएका डा. करण साहलाई पक्राउ नगर्नुः काउन्सिल महानिर्देशकको तजविजमा औषधिको मूल्य नतोक्न अन्तरिम आदेश स्वास्थ्य बीमा ५ लाख पुग्छ पुग्छ–स्वास्थ्य मन्त्री पौडेल (मन्तव्यको पुर्ण पाठ सहित) २४ जना कोरोना संक्रमित आईसीयु, २ जना भेन्टिलेटरमा स्वास्थ्य सचिव नियुक्तिमा सरकार विरुद्ध डा. मिश्रा सर्वाेच्चमा संघीय अस्पतालहरूमा चैत्रबाट नयाँ कार्यक्रम र सेवा सुरु हुन्छन्–स्वास्थ्य सचिव देवकोटा एनएमसीमा समय अगावै जन्मिएका जुम्ल्याहा बच्चाहरुको बचाइयो ज्यान करुणा अस्पतालमा नेपालमै पहिलो पटक इको माइक्रो वेव अबुलेसनबाट भेरिकोष भेनको शल्यक्रिया इमर्जेन्सीमा कुटिएका डा. करण साहलाई पक्राउ नगर्नुः काउन्सिल महानिर्देशकको तजविजमा औषधिको मूल्य नतोक्न अन्तरिम आदेश स्वास्थ्य बीमा ५ लाख पुग्छ पुग्छ–स्वास्थ्य मन्त्री पौडेल (मन्तव्यको पुर्ण पाठ सहित) २४ जना कोरोना संक्रमित आईसीयु, २ जना भेन्टिलेटरमा स्वास्थ्य सचिव नियुक्तिमा सरकार विरुद्ध डा. मिश्रा सर्वाेच्चमा