२०८१ चैत्र ५, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनेपालमा थप ८ जना कोभिड-१९ संक्रमित थपिए, ३४ जना संक्रमणमुक्त

नेपालमा थप ८ जना कोभिड-१९ संक्रमित थपिए, ३४ जना संक्रमणमुक्त


काठमाडौं-नेपालमा थप ८ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा थप ८ जनामा कोभिड संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा ३४ जना कोभिड-१९ संक्रमणमुक्त भएका छन् । यससँगै अहिलेसम्म कोभिड-१९ संक्रमणमुक्त हुनेको संख्या ९ लाख ८८ हजार ६३० पुगेको छ ।

नेपालमा सोमबारसम्म सक्रिय संक्रमितको संख्या २३५ रहेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ