गृहपृष्ठ ∕ समाचार ∕ नेपालमा थप १० जना कोभिड-१९ संक्रमित थपिए, २८ जना संक्रमणमुक्त नेपालमा थप १० जना कोभिड-१९ संक्रमित थपिए, २८ जना संक्रमणमुक्त हेल्थ आवाज शुक्रबार, २०७९ मंसीर ९ गते, १५:३१ मा प्रकाशित काठमाडौं—नेपालमा थप १० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा थप १० जनामा कोभिड पोजेटिभ देखिएको हो । पछिल्लो २४ घण्टामा २८ जना कोभिड-१९ संक्रमणमुक्त भएका छन् । यससँगै अहिलेसम्म नेपालमा कोभिड-१९ संक्रमणमुक्त हुनेको संख्या ९ लाख ८८ हजार ५२९ पुगेको छ । मन्त्रालयकाअनुसार शुक्रबारसम्म सक्रिय संक्रमितको संख्या ३२७ रहेको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सिभिल अस्पतालको निर्देशकमा प्रा.डा. रेग्मी नियुक्त चीन सरकारले ५० इलेक्ट्रिक एम्वुलेन्स दिने मोरङको धनपालथानमा १५ शैय्याको निर्माणधीन अस्पतालको काम ठप्प स्वास्थ्य सेवा विभागको महानिर्देशक डा टंक वाराकोटीलाइ बनाउने तयारी विकास अर्थशास्त्री डा. रघुराज बीमा बोर्डको कार्यकारी नियुक्त वीर अस्पतालको निर्देशकमा डा दिलीप शर्मा धेरै पढिएका १ ‘स्वास्थ्यमन्त्री प्रदीप पौडेलले मसँग पटक-पटक अन्याय गर्नुभएको छ’ : डा. संगीता २ प्रदेश जनस्वास्थ्य प्रयोगशालाको १४ जिल्लामै सेवा विस्तार, १९ हस्पिटलसँग गर्दैछ सम्झौता ३ वीर अस्पतालमा मार्च महिनाभर निःशुल्क कोलोनोस्कोपी स्क्रीनिङ गरिने ४ बहिरोपनको समस्या विकराल बन्नुका कारणहरू, लक्षण र उपचार विधी ५ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान: माथिल्लो कर्णालीको लागि वरदान ६ नवनियुक्त स्वास्थ्य सचिव डा. विकास देवकोटाद्वारा पदबहाली ७ बैंकको सामाजिक उत्तरदायित्वअन्तर्गत रक्त सञ्चार सेवालाई सहयोग Kalpana Craft ट्रेण्डिङ लो ब्लड प्रेसर भएका व्यक्तिले के खाने ? कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान: माथिल्लो कर्णालीको लागि वरदान मोरङको धनपालथानमा १५ शैय्याको निर्माणधीन अस्पतालको काम ठप्प चीन सरकारले ५० इलेक्ट्रिक एम्वुलेन्स दिने कोशी अस्पतालको स्त्री विभागमा ल्याप्रोस्कोपी सर्जरी सुरू मो:मो अड्किएर एकको मृत्यु विगु गुम्बामै पुगेर लगाइयो एचपीभी खोप प्रदेश जनस्वास्थ्य प्रयोगशालाको १४ जिल्लामै सेवा विस्तार, १९ हस्पिटलसँग गर्दैछ सम्झौता लो ब्लड प्रेसर भएका व्यक्तिले के खाने ? कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान: माथिल्लो कर्णालीको लागि वरदान मोरङको धनपालथानमा १५ शैय्याको निर्माणधीन अस्पतालको काम ठप्प चीन सरकारले ५० इलेक्ट्रिक एम्वुलेन्स दिने कोशी अस्पतालको स्त्री विभागमा ल्याप्रोस्कोपी सर्जरी सुरू मो:मो अड्किएर एकको मृत्यु विगु गुम्बामै पुगेर लगाइयो एचपीभी खोप प्रदेश जनस्वास्थ्य प्रयोगशालाको १४ जिल्लामै सेवा विस्तार, १९ हस्पिटलसँग गर्दैछ सम्झौता