गृहपृष्ठ ∕ समाचार ∕ स्वास्थ्य सेवा सर्वसुलभ ढंगबाट जनताले पाउने व्यवस्था गर्न लाग्नेछु : डा. राउत स्वास्थ्य सेवा सर्वसुलभ ढंगबाट जनताले पाउने व्यवस्था गर्न लाग्नेछु : डा. राउत हेल्थ आवाज बुधबार, २०७९ मंसीर ७ गते, १७:५२ मा प्रकाशित राजविराज—सप्तरी २ बाट प्रतिनिधीसभामा नवनिर्वाचित डा. चन्द्रकान्त (सिके) राउतले स्वास्थ्य सेवा सर्वसुलभ ढंगबाट जनताले पाउने व्यवस्था गर्नका लागि काम गर्ने बताएका छन् । बुधबार प्रतिनिधीसभामा निर्वाचित भएपछि प्रमाणपत्र ग्रहण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । जनमत पार्टीका अध्यक्ष डा. राउतले सप्तरीमा ६६ हजार बालबालिका कुपोषित रहेको बताउँदै कुपोषण हटाउन आफू सक्रिय रहने समेत उल्लेख गरे । एक घर एक रोजगारी, किसानलाई मलखाद्य, पूर्ण साक्षरता जिल्ला, कृषि ऋणलगायतका कुराहरु आफ्नो प्राथमिकतामा रहेको उनले जानकारी दिए । पूर्व स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवलाई भारी मतान्तरले पराजित गरेका राउतले ३५०४२ मत प्राप्त गरेका थिए । जनता समाजवादी पार्टीका अध्यक्षसमेत रहेका यादवले १६९६९ मत ल्याए । राउतसँग यादव १८०६३ मतको भारती अन्तरले पराजित भएका हुन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार संघीय अस्पतालहरूमा चैत्रबाट नयाँ कार्यक्रम र सेवा सुरु हुन्छन्–स्वास्थ्य सचिव… वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई सम्पूर्ण भवनको नक्सा पेश गर्न… स्वास्थ्य सचिव नियुक्तिमा सरकार विरुद्ध डा. मिश्रा सर्वाेच्चमा स्वास्थ्य बीमा ५ लाख पुग्छ पुग्छ–स्वास्थ्य मन्त्री पौडेल (मन्तव्यको पुर्ण… महानिर्देशकको तजविजमा औषधिको मूल्य नतोक्न अन्तरिम आदेश एनसीडिए मोरङको होली मिलन कार्यक्रम धेरै पढिएका १ इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो २ क्षयराेग केन्द्रमा डा तिवारी, गजेन्द्र नारायणमा शाह ३ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान: माथिल्लो कर्णालीको लागि वरदान ४ सिभिल अस्पतालको निर्देशकमा प्रा.डा. रेग्मी नियुक्त ५ निमित्त महानिर्देशकबाटै स्वास्थ्य सेवा विभाग चलाउने तयारीमा मन्त्री पौडेल ६ स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. वाराकोटी ७ योग के हो ? यसका प्रकार र फाइदा Kalpana Craft ट्रेण्डिङ दाँत किन दुख्छ ? संघीय अस्पतालहरूमा चैत्रबाट नयाँ कार्यक्रम र सेवा सुरु हुन्छन्–स्वास्थ्य सचिव देवकोटा एनएमसीमा समय अगावै जन्मिएका जुम्ल्याहा बच्चाहरुको बचाइयो ज्यान जाडोमा छालाको समस्यालाई भगाउने घरेलु फेस प्याक करुणा अस्पतालमा नेपालमै पहिलो पटक इको माइक्रो वेव अबुलेसनबाट भेरिकोष भेनको शल्यक्रिया योग के हो ? यसका प्रकार र फाइदा स्वास्थ्य सचिव नियुक्तिमा सरकार विरुद्ध डा. मिश्रा सर्वाेच्चमा महानिर्देशकको तजविजमा औषधिको मूल्य नतोक्न अन्तरिम आदेश दाँत किन दुख्छ ? संघीय अस्पतालहरूमा चैत्रबाट नयाँ कार्यक्रम र सेवा सुरु हुन्छन्–स्वास्थ्य सचिव देवकोटा एनएमसीमा समय अगावै जन्मिएका जुम्ल्याहा बच्चाहरुको बचाइयो ज्यान जाडोमा छालाको समस्यालाई भगाउने घरेलु फेस प्याक करुणा अस्पतालमा नेपालमै पहिलो पटक इको माइक्रो वेव अबुलेसनबाट भेरिकोष भेनको शल्यक्रिया योग के हो ? यसका प्रकार र फाइदा स्वास्थ्य सचिव नियुक्तिमा सरकार विरुद्ध डा. मिश्रा सर्वाेच्चमा महानिर्देशकको तजविजमा औषधिको मूल्य नतोक्न अन्तरिम आदेश