गृहपृष्ठ ∕ समाचार ∕ सप्तरी २ मा पूर्व स्वास्थ्यमन्त्री उपेन्द्र यादव भारी मतान्तरले पराजित सप्तरी २ मा पूर्व स्वास्थ्यमन्त्री उपेन्द्र यादव भारी मतान्तरले पराजित हेल्थ आवाज बुधबार, २०७९ मंसीर ७ गते, १६:२४ मा प्रकाशित राजविराजं—पूर्व स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादव प्रतिनिधीसभातर्फ सप्तरी २ मा भारी मतान्तरले पराजित भएका छन् । उनी जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सिके) राउतसँग भारी मतले पराजित भएका हुन् । जनमत पार्टीका अध्यक्ष राउतले ३५०४२ मत प्राप्त गरे । जनता समाजवादी पार्टीका अध्यक्षसमेत रहेका यादवले १६९६९ मत ल्याए । राउतसँग यादव १८०६३ मतको भारती अन्तरले पराजित भएका हुन् । सोही क्षेत्रमा लोकतान्त्रिक समाजवादी पार्टीका जयप्रकाश ठाकुरले ७३४७ मत ल्याए । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार प्रधानमन्त्री ओली अस्वस्थ, भेटघाट बन्द कोशी प्रदेशका सबै सरकारी अस्पतालको ओपीडी अब दुई सिफ्टमा सरकारी अस्पतालमा बिरामीको चाप घटाउन सुरक्षा निकायका अस्पतालसँग सहकार्य प्रस्ताव बीमा सुधारको कार्ययोजना बनाउन भन्दैं स्वास्थ्यमन्त्रीले बनाए अर्को समिति निर्माण सम्पन्न नभएको भवन स्वास्थ्यमन्त्रीले उद्घाटन गर्न खोजेपछि विपीका पदाधिकारीबीच… स्वास्थ्य बीमा सुधारको कार्ययोजना एक साताभित्र लिएर आउन प्रधानमन्त्रीको निर्देशन धेरै पढिएका १ राउटे बस्तीमा निःशुल्क स्वास्थ्य शिविर २ दोलखाका औषधि पसलमा एप्रोनसहितका फर्मासिष्ट ३ एनसीडीए कोशीको निर्वाचनः काफ्ले र बरालको समूहगत चुनावी मैदानमा ४ योग के हो ? यसका प्रकार र फाइदा ५ सुदूरपश्चिम प्रदेशको अनुसन्धान परिषद्को काउन्सिलरमा डा. अन्सारी नियुक्त ६ सरकारले पक्षघातको महंगो औषधि निःशुल्क उपलब्ध गराउने ७ भाइरस पिडितको लागि ६ दिनभित्र १ हजार शैया अट्ने अस्पताल बनाउँदै चीन Kalpana Craft ट्रेण्डिङ मुटु रोगका १२ प्रमुख लक्षणहरू नर्भिकमा दुवै घुँडाको सफल ‘प्रतिस्थापन शल्यक्रिया’ एचआईभी एड्स कस्तो रोग हो ? लक्षण कस्ता हुन्छन्, कसरी जोगिने ? गण्डकीको स्वास्थ्य सचिवमा डा. विश्वबन्धु बंगाले नियुक्त युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन प्रधानमन्त्री ओली अस्वस्थ, भेटघाट बन्द कोशी प्रदेशद्वारा औषधि खरिदका लागि सार्वजनिक सूचना आव्हान निर्माण सम्पन्न नभएको भवन स्वास्थ्यमन्त्रीले उद्घाटन गर्न खोजेपछि विपीका पदाधिकारीबीच विवाद मुटु रोगका १२ प्रमुख लक्षणहरू नर्भिकमा दुवै घुँडाको सफल ‘प्रतिस्थापन शल्यक्रिया’ एचआईभी एड्स कस्तो रोग हो ? लक्षण कस्ता हुन्छन्, कसरी जोगिने ? गण्डकीको स्वास्थ्य सचिवमा डा. विश्वबन्धु बंगाले नियुक्त युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन प्रधानमन्त्री ओली अस्वस्थ, भेटघाट बन्द कोशी प्रदेशद्वारा औषधि खरिदका लागि सार्वजनिक सूचना आव्हान निर्माण सम्पन्न नभएको भवन स्वास्थ्यमन्त्रीले उद्घाटन गर्न खोजेपछि विपीका पदाधिकारीबीच विवाद