२०८१ चैत्र ५, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचार५ जना नयाँ कोभिड–१९ संक्रमित थपिए, २० जना निको भए

५ जना नयाँ कोभिड–१९ संक्रमित थपिए, २० जना निको भए


काठमाडौं–नेपालमा थप ५ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५ जनामा कोभिड पोजेटिभ देखिएको हो ।

पछिल्लो २४ घण्टामा २० जना कोभिड–१९ संक्रमणमुक्त भएका छन् । यससँगै अहिलेसम्म नेपालमा कोभिड–१९ संक्रमणमुक्त हुनेको संख्या भने ९ लाख ८८ हजार ४ सय ५० पुगेको छ ।

मंगलबारसम्म ३९० जना सक्रिय संक्रमित रहेका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ