गृहपृष्ठ ∕ समाचार ∕ काठमाडौं ९ मा पूर्व स्वास्थ्यमन्त्री कृष्णगोपाल श्रेष्ठ विजयी काठमाडौं ९ मा पूर्व स्वास्थ्यमन्त्री कृष्णगोपाल श्रेष्ठ विजयी हेल्थ आवाज मंगलबार, २०७९ मंसीर ६ गते, १४:४५ मा प्रकाशित काठमाडौं— पूर्व स्वास्थ्यमन्त्री कृष्णगोपाल श्रेष्ठ काठमाडौंमा ९ बाट प्रतिनिधीसभा सदस्यमा विजयी भएका छन् । सुरुदेखि नै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारसँग कडा प्रतिस्पर्धामा रहेका श्रेष्ठ प्रतिस्पर्धात्मक जित निकालेका सफल भएका हुन् । श्रेष्ठले ११९५६ मत ल्याएका छन् भने उनका निकटम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार टेकबहादुर पोखरेलले १०९६१ म्त प्राप्त गरे । यहाँ सत्तारुढ गठबन्धनका उम्मेदवार माओवादी केन्द्रकी कल्पना धमला ६४०२ मत प्राप्त गरिन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार प्रधानमन्त्री ओली अस्वस्थ, भेटघाट बन्द कोशी प्रदेशका सबै सरकारी अस्पतालको ओपीडी अब दुई सिफ्टमा सरकारी अस्पतालमा बिरामीको चाप घटाउन सुरक्षा निकायका अस्पतालसँग सहकार्य प्रस्ताव बीमा सुधारको कार्ययोजना बनाउन भन्दैं स्वास्थ्यमन्त्रीले बनाए अर्को समिति निर्माण सम्पन्न नभएको भवन स्वास्थ्यमन्त्रीले उद्घाटन गर्न खोजेपछि विपीका पदाधिकारीबीच… स्वास्थ्य बीमा सुधारको कार्ययोजना एक साताभित्र लिएर आउन प्रधानमन्त्रीको निर्देशन धेरै पढिएका १ राउटे बस्तीमा निःशुल्क स्वास्थ्य शिविर २ दोलखाका औषधि पसलमा एप्रोनसहितका फर्मासिष्ट ३ एनसीडीए कोशीको निर्वाचनः काफ्ले र बरालको समूहगत चुनावी मैदानमा ४ योग के हो ? यसका प्रकार र फाइदा ५ सुदूरपश्चिम प्रदेशको अनुसन्धान परिषद्को काउन्सिलरमा डा. अन्सारी नियुक्त ६ सरकारले पक्षघातको महंगो औषधि निःशुल्क उपलब्ध गराउने ७ भाइरस पिडितको लागि ६ दिनभित्र १ हजार शैया अट्ने अस्पताल बनाउँदै चीन Kalpana Craft ट्रेण्डिङ नर्भिकमा दुवै घुँडाको सफल ‘प्रतिस्थापन शल्यक्रिया’ मुटु रोगका १२ प्रमुख लक्षणहरू एचआईभी एड्स कस्तो रोग हो ? लक्षण कस्ता हुन्छन्, कसरी जोगिने ? गण्डकीको स्वास्थ्य सचिवमा डा. विश्वबन्धु बंगाले नियुक्त युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन प्रधानमन्त्री ओली अस्वस्थ, भेटघाट बन्द कोशी प्रदेशद्वारा औषधि खरिदका लागि सार्वजनिक सूचना आव्हान निर्माण सम्पन्न नभएको भवन स्वास्थ्यमन्त्रीले उद्घाटन गर्न खोजेपछि विपीका पदाधिकारीबीच विवाद नर्भिकमा दुवै घुँडाको सफल ‘प्रतिस्थापन शल्यक्रिया’ मुटु रोगका १२ प्रमुख लक्षणहरू एचआईभी एड्स कस्तो रोग हो ? लक्षण कस्ता हुन्छन्, कसरी जोगिने ? गण्डकीको स्वास्थ्य सचिवमा डा. विश्वबन्धु बंगाले नियुक्त युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन प्रधानमन्त्री ओली अस्वस्थ, भेटघाट बन्द कोशी प्रदेशद्वारा औषधि खरिदका लागि सार्वजनिक सूचना आव्हान निर्माण सम्पन्न नभएको भवन स्वास्थ्यमन्त्रीले उद्घाटन गर्न खोजेपछि विपीका पदाधिकारीबीच विवाद