२०८१ चैत्र ५, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारललितपुरमा ३ मा डा. तोषिमाको १५ सय बढीले अग्रता

ललितपुरमा ३ मा डा. तोषिमाको १५ सय बढीले अग्रता


ललितपुर—ललितपुरको ३ को ताजा मत परिणामअनुसार स्वतन्त्र पार्टीकी उम्मेदवार डा. तोषिमा कार्कीले १५०० बढी मतको अग्रता लिएकी छन् । उनले ६ हजार २ सय ६९ मत प्राप्त गरेकी छन् ।

उनलाई पछ्याइरहेका एमाले उम्मेदवार उत्तम खड्काले ४ हजार ७ सय १० मत प्राप्त गरेका छन् ।

गठबन्धनकी उम्मेदवार रहेको उर्जामन्त्री पम्झा भुसालले २ हजार ६ सय ९४ मत ल्याएकी छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ