२०८१ माघ २४, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकाठमाडौं ४ मा पूर्व स्वास्थ्यमन्त्री गगन थापाको हयाट्रिक जित

काठमाडौं ४ मा पूर्व स्वास्थ्यमन्त्री गगन थापाको हयाट्रिक जित


काठमाडौं—काठमाडौं ४ मा पूर्व स्वास्थ्यमन्त्री गगनकुमार थापाले जितमा ह्याट्रिक गरेका छन् । थापाले ७ हजार ४ सय ४६ मतले विजयी भएका हुन् ।

उनले एमाले उम्मेदवार राजन भट्टराईलाई पराजित गरेका हुन् । थापाले २१ हजार ३ सय २ मत ल्याएका छन् । उनको प्रतिस्पर्धी भट्टराईले १३ हजार ८ सय ५५ मत पाएका छन् ।

थापाले आफूलाई यो निर्वाचनमा विजयी भए प्रधानमन्त्रीका दावेदारका रुपमा पार्टीको संसदीय दलको निर्वाचन लड्ने र जितेमा प्रधानमन्त्रीमा दावी गर्ने बताउँदैं आएका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ