गृहपृष्ठ ∕ समाचार ∕ ललितपुर ३ मा डा. तोषिमा कार्की अग्रता बढाउँदैं, गठबन्धनकी उम्मेदवार भुषाल तेस्रो नम्बरमा ललितपुर ३ मा डा. तोषिमा कार्की अग्रता बढाउँदैं, गठबन्धनकी उम्मेदवार भुषाल तेस्रो नम्बरमा हेल्थ आवाज मंगलबार, २०७९ मंसीर ६ गते, १०:२८ मा प्रकाशित ललितपुर—ललितपुर ३ मा स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेकी डा. तोषिमा कार्कीले निरन्तर अग्रता बढाउँदैं लगेकी छन् । उनले ५ हजार १ सय २३ मत ल्याएकी छन् । उनका प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार अमृत खड्काले ३ हजार ९ सय ५९ मत ल्याएका छन् । सुरुवात खड्काले अग्रता लिएका थिए । तर, सहरी क्षेत्रको मतगणना सुरु हुने बितिकै कार्कीले मतान्तर बढाउँदैं लगेकी हुन् । यो क्षेत्रमा बहालवाला उर्जामन्त्री एवं माओवादी केन्द्रकी सचिव पम्फा भुसाल तेस्रो नम्बरमा छन् । उनले २ हजार २ सय ९३ मत पाएकी छन् । उनी गठबन्धनतर्फकी उम्मेदवार हुन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार निक साईमन्स अवार्ड ढाेला स्वास्थ्य चाैकिका जनस्वास्थ्य निरिक्षक थापालाई संघीय अस्पतालहरूमा चैत्रबाट नयाँ कार्यक्रम र सेवा सुरु हुन्छन्–स्वास्थ्य सचिव… वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई सम्पूर्ण भवनको नक्सा पेश गर्न… स्वास्थ्य सचिव नियुक्तिमा सरकार विरुद्ध डा. मिश्रा सर्वाेच्चमा स्वास्थ्य बीमा ५ लाख पुग्छ पुग्छ–स्वास्थ्य मन्त्री पौडेल (मन्तव्यको पुर्ण… महानिर्देशकको तजविजमा औषधिको मूल्य नतोक्न अन्तरिम आदेश धेरै पढिएका १ इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो २ क्षयराेग केन्द्रमा डा तिवारी, गजेन्द्र नारायणमा शाह ३ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान: माथिल्लो कर्णालीको लागि वरदान ४ सिभिल अस्पतालको निर्देशकमा प्रा.डा. रेग्मी नियुक्त ५ निमित्त महानिर्देशकबाटै स्वास्थ्य सेवा विभाग चलाउने तयारीमा मन्त्री पौडेल ६ स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. वाराकोटी ७ योग के हो ? यसका प्रकार र फाइदा Kalpana Craft ट्रेण्डिङ दाँत किन दुख्छ ? एनएमसीमा समय अगावै जन्मिएका जुम्ल्याहा बच्चाहरुको बचाइयो ज्यान संघीय अस्पतालहरूमा चैत्रबाट नयाँ कार्यक्रम र सेवा सुरु हुन्छन्–स्वास्थ्य सचिव देवकोटा जाडोमा छालाको समस्यालाई भगाउने घरेलु फेस प्याक स्वास्थ्य सचिव नियुक्तिमा सरकार विरुद्ध डा. मिश्रा सर्वाेच्चमा महानिर्देशकको तजविजमा औषधिको मूल्य नतोक्न अन्तरिम आदेश योग के हो ? यसका प्रकार र फाइदा इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो दाँत किन दुख्छ ? एनएमसीमा समय अगावै जन्मिएका जुम्ल्याहा बच्चाहरुको बचाइयो ज्यान संघीय अस्पतालहरूमा चैत्रबाट नयाँ कार्यक्रम र सेवा सुरु हुन्छन्–स्वास्थ्य सचिव देवकोटा जाडोमा छालाको समस्यालाई भगाउने घरेलु फेस प्याक स्वास्थ्य सचिव नियुक्तिमा सरकार विरुद्ध डा. मिश्रा सर्वाेच्चमा महानिर्देशकको तजविजमा औषधिको मूल्य नतोक्न अन्तरिम आदेश योग के हो ? यसका प्रकार र फाइदा इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो