गृहपृष्ठ ∕ समाचार ∕ ललितपुर ३ मा अमृतको अग्रता, डा. तोषिमा दोस्रोमा ललितपुर ३ मा अमृतको अग्रता, डा. तोषिमा दोस्रोमा हेल्थ आवाज सोमबार, २०७९ मंसीर ५ गते, १४:१७ मा प्रकाशित ललितपुर-ललितपुर ३ मा प्रतिनिधीसभामा नेकपा एमालेका अमृत खड्काले प्रारम्भिक अग्रता लिएका छन् । पछिल्लो मत परिणामअनुसार उनले ९३६ मत ल्याएका छन् । दोस्रो स्थानमा स्वतन्त्र पार्टीकी युवा उम्मेदवार डा. तोषिमा कार्की रहेकी छन् । उनले ८७५ मत पाएकी छन् । तेस्रो स्थान रहेकी सत्ता गठबन्धनकी उम्मेदवार पम्फा भुसालले ७७५ मत प्राप्त गरेकी छन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सरकारीमा बढेन पिजीको सिट, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई १८… ट्रम्प प्रशासनले युएसएआईडी कार्यक्रम रोक्दा स्वास्थ्यको ५२ करोड बजेट रोकियो महाराजगन्ज क्याम्पसको प्रमुखमा डा. सुरेश, त्रिवि शिक्षण अस्पतालको निर्देशकमा डा.… चिकित्सा शिक्षा आयोगद्वारा पिजीको सिट निर्धारण (सूचीसहित) कोशीको स्वास्थ्य मन्त्रालयले हृदय रोग केन्द्रका चिकित्सकको गरिदिएन करार म्याद… आवासीय चिकित्सकका मागमा प्रधानमन्त्री ओली सकारात्मक धेरै पढिएका १ युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन २ साइड इफेक्ट ३ महिला चिकित्सकको कमाण्डमा कोशी अस्पताल ४ अब नागरिकलाई बिरामी हुन नदिने उपायमा काम गर्नुपर्नेछ : स्वास्थ्यमन्त्री ५ डाक्टरलाई न्युट्रासिटिकल्स सिफारिस गर्न रोक लगाउन नेपाल फार्मेसी संघको माग ६ स्वास्थ्य बीमाको दायरा ५ लाख होइन व्यवस्थित बनाउन कार्यदलको सुझाव, १ खर्ब लाग्ने अनुमान ७ डा. निशान्त आचार्यको सल्लाहः कोखा दुख्ने समस्याबाट यसरी टाढा रहन सकिन्छ Kalpana Craft ट्रेण्डिङ चिकित्सा शिक्षा आयोगद्वारा पिजीको सिट निर्धारण (सूचीसहित) आवासीय चिकित्सकका मागमा प्रधानमन्त्री ओली सकारात्मक अब नागरिकलाई बिरामी हुन नदिने उपायमा काम गर्नुपर्नेछ : स्वास्थ्यमन्त्री ईएनटी विशेषज्ञ डा. कोइरालाः जब आफै बिरामी भएँ साइड इफेक्ट ट्रम्प प्रशासनले युएसएआईडी कार्यक्रम रोक्दा स्वास्थ्यको ५२ करोड बजेट रोकियो युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन सरकारीमा बढेन पिजीको सिट, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई १८ सिट माग्दा १ सिट चिकित्सा शिक्षा आयोगद्वारा पिजीको सिट निर्धारण (सूचीसहित) आवासीय चिकित्सकका मागमा प्रधानमन्त्री ओली सकारात्मक अब नागरिकलाई बिरामी हुन नदिने उपायमा काम गर्नुपर्नेछ : स्वास्थ्यमन्त्री ईएनटी विशेषज्ञ डा. कोइरालाः जब आफै बिरामी भएँ साइड इफेक्ट ट्रम्प प्रशासनले युएसएआईडी कार्यक्रम रोक्दा स्वास्थ्यको ५२ करोड बजेट रोकियो युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन सरकारीमा बढेन पिजीको सिट, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई १८ सिट माग्दा १ सिट