गृहपृष्ठ ∕ समाचार ∕ पूर्व स्वास्थ्यमन्त्रीः काठमाडौंमा ४ मा गगन थापाको अग्रता, सप्तरी २ मा पछि परे उपेन्द्र पूर्व स्वास्थ्यमन्त्रीः काठमाडौंमा ४ मा गगन थापाको अग्रता, सप्तरी २ मा पछि परे उपेन्द्र हेल्थ आवाज सोमबार, २०७९ मंसीर ५ गते, १२:५९ मा प्रकाशित काठमाडौं-चुनावी प्रतिस्पर्धामा रहेको पूर्व स्वास्थ्यमन्त्रीहरुमध्ये दुई वटाको निर्वाचनको क्षेत्रको प्रारम्भिक मतपरिणाम सार्वजनिक भएको छ । प्रतिनिधीसभातर्फ सप्तरी २ मा निर्वाचन लडेका जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र काठमाडौ ४ बाट चुनावी प्रतिस्पर्धामा रहेका गगन थापाको क्षेत्रको प्रारम्भिक मतपरिणाम सार्वजनिक भएको छ । जसपाका अध्यक्ष यादवको निर्वाचन क्षेत्रमा उनी पछि परेका छन् । त्यहाँ जनमत पार्टीका अध्यक्ष सिके राउतले अग्रता लिइरहेका छन् । राउतले ६२९ मत प्राप्त गरेका छन् भने लोसपाका जयप्रकाश ठाकुरले १६९ पाएका छन् यादवको भने ५९ मत रहेको छ । यसैगरी, काठमाडौं ४ मा पूर्व स्वास्थ्यमन्त्री थापाले झिनो अग्रता लिएका छन् । उनले ६६८ मत पाएका छन् भने उनका प्रतिद्धन्द्धी राजन भट्टराईले ६३३ मत पाएका छन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार विवादित भवन जबरजस्ती उद्घाटन गर्दै स्वास्थ्यमन्त्री, असहयोग गरे रजिष्ट्रारलाई मन्त्रालय… प्रधानमन्त्री ओली अस्वस्थ, भेटघाट बन्द कोशी प्रदेशका सबै सरकारी अस्पतालको ओपीडी अब दुई सिफ्टमा सरकारी अस्पतालमा बिरामीको चाप घटाउन सुरक्षा निकायका अस्पतालसँग सहकार्य प्रस्ताव बीमा सुधारको कार्ययोजना बनाउन भन्दैं स्वास्थ्यमन्त्रीले बनाए अर्को समिति निर्माण सम्पन्न नभएको भवन स्वास्थ्यमन्त्रीले उद्घाटन गर्न खोजेपछि विपीका पदाधिकारीबीच… धेरै पढिएका १ राउटे बस्तीमा निःशुल्क स्वास्थ्य शिविर २ दोलखाका औषधि पसलमा एप्रोनसहितका फर्मासिष्ट ३ एनसीडीए कोशीको निर्वाचनः काफ्ले र बरालको समूहगत चुनावी मैदानमा ४ योग के हो ? यसका प्रकार र फाइदा ५ सुदूरपश्चिम प्रदेशको अनुसन्धान परिषद्को काउन्सिलरमा डा. अन्सारी नियुक्त ६ सरकारले पक्षघातको महंगो औषधि निःशुल्क उपलब्ध गराउने ७ मुटु रोगका १२ प्रमुख लक्षणहरू Kalpana Craft ट्रेण्डिङ मुटु रोगका १२ प्रमुख लक्षणहरू नर्भिकमा दुवै घुँडाको सफल ‘प्रतिस्थापन शल्यक्रिया’ निर्माण सम्पन्न नभएको भवन स्वास्थ्यमन्त्रीले उद्घाटन गर्न खोजेपछि विपीका पदाधिकारीबीच विवाद गण्डकीको स्वास्थ्य सचिवमा डा. विश्वबन्धु बंगाले नियुक्त एचआईभी एड्स कस्तो रोग हो ? लक्षण कस्ता हुन्छन्, कसरी जोगिने ? विवादित भवन जबरजस्ती उद्घाटन गर्दै स्वास्थ्यमन्त्री, असहयोग गरे रजिष्ट्रारलाई मन्त्रालय तान्ने धम्की युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन दैलेख कारागारमा स्वास्थ्य शिविर मुटु रोगका १२ प्रमुख लक्षणहरू नर्भिकमा दुवै घुँडाको सफल ‘प्रतिस्थापन शल्यक्रिया’ निर्माण सम्पन्न नभएको भवन स्वास्थ्यमन्त्रीले उद्घाटन गर्न खोजेपछि विपीका पदाधिकारीबीच विवाद गण्डकीको स्वास्थ्य सचिवमा डा. विश्वबन्धु बंगाले नियुक्त एचआईभी एड्स कस्तो रोग हो ? लक्षण कस्ता हुन्छन्, कसरी जोगिने ? विवादित भवन जबरजस्ती उद्घाटन गर्दै स्वास्थ्यमन्त्री, असहयोग गरे रजिष्ट्रारलाई मन्त्रालय तान्ने धम्की युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन दैलेख कारागारमा स्वास्थ्य शिविर