गृहपृष्ठ ∕ समाचार ∕ स्वास्थ्यमा २ अतिरिक्त सचिव बढुवाका लागि आवेदन माग स्वास्थ्यमा २ अतिरिक्त सचिव बढुवाका लागि आवेदन माग हेल्थ आवाज बुधबार, २०७९ कात्तिक ३० गते, १८:१५ मा प्रकाशित तस्विरः नवराज वाग्ले/हेल्थआवाज काठमाडौं—स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १२ औ तहको अतिरिक्त सचिवका बढुवाका लागि आवेदन माग गरेको छ । मंगलबार बसेको बढुवा समितिको बैठकले स्वास्थ्य सेवामा रिक्त दुई अतिरिक्त स्वास्थ्य सचिव बढुवाका लागि आवेदन माग गरेको हो । कार्य सम्पादन क्षमताका आधारमा बढुवाका गर्ने भएकाले समितिले २०७९ असार मसान्तसम्म नेपाल स्वास्थ्य सेवा ऐनको दफा (२६) १ बमोजिमको सेवा अवधि पूरा भएका ११ औं तहका अधिकृत कर्मचारीहरुले प्रतिस्पर्धा गर्न पाउनेछन् । बढुवा समितिले १५ दिनभित्र बढुवाका लागि आवेदन मागेको छ । स्वास्थ्यका दुई जना अतिरिक्त सचिव डा. गुणराज लोहनी र डा. श्यामसुन्दर यादवले अवकास पाएसँगै उक्त पदहरु रिक्त छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका ४ वटा अतिरिक्त सचिव रहने व्यवस्था छ । अहिले डा. दीपेन्द्ररमण सिंह र डा. संगीता मिश्रा अतिरिक्त स्वास्थ्य सचिवका रुपमा कार्यरत छन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार निक साईमन्स अवार्ड ढाेला स्वास्थ्य चाैकिका जनस्वास्थ्य निरिक्षक थापालाई संघीय अस्पतालहरूमा चैत्रबाट नयाँ कार्यक्रम र सेवा सुरु हुन्छन्–स्वास्थ्य सचिव… वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई सम्पूर्ण भवनको नक्सा पेश गर्न… स्वास्थ्य सचिव नियुक्तिमा सरकार विरुद्ध डा. मिश्रा सर्वाेच्चमा स्वास्थ्य बीमा ५ लाख पुग्छ पुग्छ–स्वास्थ्य मन्त्री पौडेल (मन्तव्यको पुर्ण… महानिर्देशकको तजविजमा औषधिको मूल्य नतोक्न अन्तरिम आदेश धेरै पढिएका १ इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो २ क्षयराेग केन्द्रमा डा तिवारी, गजेन्द्र नारायणमा शाह ३ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान: माथिल्लो कर्णालीको लागि वरदान ४ सिभिल अस्पतालको निर्देशकमा प्रा.डा. रेग्मी नियुक्त ५ निमित्त महानिर्देशकबाटै स्वास्थ्य सेवा विभाग चलाउने तयारीमा मन्त्री पौडेल ६ स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. वाराकोटी ७ योग के हो ? यसका प्रकार र फाइदा Kalpana Craft ट्रेण्डिङ दाँत किन दुख्छ ? एनएमसीमा समय अगावै जन्मिएका जुम्ल्याहा बच्चाहरुको बचाइयो ज्यान संघीय अस्पतालहरूमा चैत्रबाट नयाँ कार्यक्रम र सेवा सुरु हुन्छन्–स्वास्थ्य सचिव देवकोटा जाडोमा छालाको समस्यालाई भगाउने घरेलु फेस प्याक निक साईमन्स अवार्ड ढाेला स्वास्थ्य चाैकिका जनस्वास्थ्य निरिक्षक थापालाई इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो स्वास्थ्य सचिव नियुक्तिमा सरकार विरुद्ध डा. मिश्रा सर्वाेच्चमा योग के हो ? यसका प्रकार र फाइदा दाँत किन दुख्छ ? एनएमसीमा समय अगावै जन्मिएका जुम्ल्याहा बच्चाहरुको बचाइयो ज्यान संघीय अस्पतालहरूमा चैत्रबाट नयाँ कार्यक्रम र सेवा सुरु हुन्छन्–स्वास्थ्य सचिव देवकोटा जाडोमा छालाको समस्यालाई भगाउने घरेलु फेस प्याक निक साईमन्स अवार्ड ढाेला स्वास्थ्य चाैकिका जनस्वास्थ्य निरिक्षक थापालाई इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो स्वास्थ्य सचिव नियुक्तिमा सरकार विरुद्ध डा. मिश्रा सर्वाेच्चमा योग के हो ? यसका प्रकार र फाइदा