गृहपृष्ठ ∕ समाचार ∕ आरुस लाइफ स्टाइल अस्पतालले मधुमेह दिवसमा वाकाथुन गर्ने आरुस लाइफ स्टाइल अस्पतालले मधुमेह दिवसमा वाकाथुन गर्ने हेल्थ आवाज बिहीबार, २०७९ कात्तिक २४ गते, १६:२४ मा प्रकाशित ललितपुर– कुपण्डोलमा रहेको आरुस लाइफ स्टाइल अस्पतालले विश्व मधुमेह दिवसको अवसर पारेर बाकाथुन आयोजना गरेको छ । ललितपुरको मंगलबजार बाट सुरु हुने वाकाथुन काठमाडौ माइतिघर मण्डलामा आएर समापन हुने अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा सन्तोष शाक्यले जानकारी दिए । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनको प्रमुख आतिथ्यतामा हुने सो कार्यक्रमको सन्देश फो के वाक फर हेल्थ, डोनेट फर कज भन्ने रहेको छ । खानपान, शारिरीक व्ययम र परिवर्तित जिवन शैलीले मधुमेहको जोखिम कम गराउन सकिन्छ भन्ने सन्देशको लागि यो वाकाथुन गर्न लागिएको डा शाक्यले बताए । सो कार्यक्रम मधुमेह तथा इन्डोक्राइनोलोजी एसोसिएसन अफ नेपाल, प्रज्ञा फाउन्डेसन नेपाल, साउथ एसियन फेडेरेसन अफ इन्टोक्राइन सोसाइटीज र रोटरी क्लब अफ एल को सहकार्यमा हुने अस्पतालले जनाएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्य बीमा सुधारको कार्ययोजना एक साताभित्र लिएर आउन प्रधानमन्त्रीको निर्देशन सुदूरपश्चिम प्रदेशको अनुसन्धान परिषद्को काउन्सिलरमा डा. अन्सारी नियुक्त दोलखाका औषधि पसलमा एप्रोनसहितका फर्मासिष्ट सरकारले पक्षघातको महंगो औषधि निःशुल्क उपलब्ध गराउने सिभिल अस्पताल अब ‘आन्दोलनमुक्त अस्पताल’ स्वास्थ्य बीमा : बिमित रहेकै ठाउँमा सेवा लिन पाउने गरी… धेरै पढिएका १ राउटे बस्तीमा निःशुल्क स्वास्थ्य शिविर २ न्युट्रास्युटीकलका अध्यक्षको बदमासी: म्याद सकिएको खाद्यपूरकमा नयाँ स्टीकर टाँस्दै बजार पठाउँदै ३ निजी मेडिकल कलेजमा आवासीय चिकित्सकको १८ हजार र इन्टर्नको १० हजार रुपैयाँ तलब ४ स्वास्थ्य बीमा : बिमित रहेकै ठाउँमा सेवा लिन पाउने गरी नियमावली संशोधनको तयारी ५ सिभिल अस्पताल अब ‘आन्दोलनमुक्त अस्पताल’ ६ योग के हो ? यसका प्रकार र फाइदा ७ त्रिवि शिक्षण अस्पतालमा नेपाली चिकित्सकहरुले नै गरे एक वर्षमा ७ वटा कलेजो प्रत्यारोपण Kalpana Craft ट्रेण्डिङ युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन दुर्गमका दुःख : हुम्लामा बाटोमै सुत्केरी स्वास्थ्य बीमा सुधारको कार्ययोजना एक साताभित्र लिएर आउन प्रधानमन्त्रीको निर्देशन डा. विनोद शेरचनको सल्लाहः जाडोमा हाडजोर्नीको दुखाइबाट कसरी बच्ने ? राउटे बस्तीमा निःशुल्क स्वास्थ्य शिविर नेपाल क्यान्सर अस्पतालको सेवा अब धनगढीमा जिल्ला अस्पताल सल्यानको भवन निर्माणको काम १० महिनादेखि अलपत्र सुदूरपश्चिम प्रदेशको अनुसन्धान परिषद्को काउन्सिलरमा डा. अन्सारी नियुक्त युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन दुर्गमका दुःख : हुम्लामा बाटोमै सुत्केरी स्वास्थ्य बीमा सुधारको कार्ययोजना एक साताभित्र लिएर आउन प्रधानमन्त्रीको निर्देशन डा. विनोद शेरचनको सल्लाहः जाडोमा हाडजोर्नीको दुखाइबाट कसरी बच्ने ? राउटे बस्तीमा निःशुल्क स्वास्थ्य शिविर नेपाल क्यान्सर अस्पतालको सेवा अब धनगढीमा जिल्ला अस्पताल सल्यानको भवन निर्माणको काम १० महिनादेखि अलपत्र सुदूरपश्चिम प्रदेशको अनुसन्धान परिषद्को काउन्सिलरमा डा. अन्सारी नियुक्त