गृहपृष्ठ ∕ समाचार ∕ नेपाल औषधि उत्पादक संघमा जी नारायणबहादुर क्षेत्री विजयी नेपाल औषधि उत्पादक संघमा जी नारायणबहादुर क्षेत्री विजयी हेल्थ आवाज बुधबार, २०७६ असोज २९ गते, १८:०१ मा प्रकाशित काठमाडौं—नेपाल औषधि उत्पादक संघमा टाइम फर्मास्युटिकलका जी नारायणबहादुर क्षेत्री विजयी भएका छन् । बुधबार भएको निर्वाचनमा युवा उम्मेदवार लोमस फर्मास्युटिकलका प्रज्वलजंग पाण्डेलाई पराजित गर्दै क्षेत्री विजयी भएका हुन् । क्षेत्रीले २७ मत प्राप्त गरे भने पाण्डेले पक्षमा २२ मत परेको थियो । संघको २५ औं साधारणसभामा नेतृत्वका लागि सहमतिमा नभएपछि निर्वाचन भएको थियो । यसअघिको कार्यकालमा पाण्डे संघका महासचिव थिए भने क्षेत्री बरिष्ठ उपाध्यक्ष थिए । हेर्नोस निर्वाचनको नतिजा क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार कार्यलय समयमा कर्मचारी नभेटिने गुनासो सम्बोधन गर्न सबै संघीय अस्पतालमा… कर्मचारीसँग स्वास्थ्यमन्त्री पौडेलले भने, ‘फाइल अड्काएर जनतालाई दुःख नदिनुस्’ शौचालयको ढल नालामा हाल्ने कोशी अस्पताललाई कारवाही गर्न महानगर उदासीन मृत्युपश्चात मानवअंग दान गर्ने परिवारलाई २ लाख दिने स्वास्थ्य मन्त्री… मोरङ कटहरीको एमटेक मेड कम्पनीको औषधिमा ढुसीसहितको लेदो भेटियो पूर्वाञ्चल विश्वविद्यालय शिक्षण अस्पतालका डेढ दर्जन बढी चिकित्सकहरु वर्षौदेखि दैनिक… धेरै पढिएका १ डा. विष्णु थापाको सल्लाहः बालबालिकाको स्वास्थ्यको कसरी ख्याल गर्ने ? २ डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् ३ सुरुवाती १००० दिनमा बच्चालाई किन खुवाउन हुँदैंन चिनी ? ४ पूर्वाञ्चल विश्वविद्यालय शिक्षण अस्पतालका डेढ दर्जन बढी चिकित्सकहरु वर्षौदेखि दैनिक ज्यालादारीमा ५ योग के हो ? यसका प्रकार र फाइदा ६ मुटु रोगका १२ प्रमुख लक्षणहरू ७ हुम्लाको खार्पुनाथमा एक नवजात शिशुको मृत्यु Kalpana Craft ट्रेण्डिङ कोशी अस्पतालको ढल नालामा प्रकरणः पत्र काटेर झारो टार्दै महानगर कार्यलय समयमा कर्मचारी नभेटिने गुनासो सम्बोधन गर्न सबै संघीय अस्पतालमा स्वास्थ्य मन्त्रालयको परिपत्र मुटु रोगका १२ प्रमुख लक्षणहरू अस्पतालमा ईएचएस हटाएर दुई सिफ्ट ओपीडी चलाउने तयारीमा छौं : स्वास्थ्मन्त्री पौडेल नेपाल नेशनल हस्पिटलको साताव्यापी वृहत निःशुल्क स्वास्थ्य शिविर हुँदैं तीतेपातीको बुझ्न नसकिएको महत्व डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् डा. विष्णु थापाको सल्लाहः बालबालिकाको स्वास्थ्यको कसरी ख्याल गर्ने ? कोशी अस्पतालको ढल नालामा प्रकरणः पत्र काटेर झारो टार्दै महानगर कार्यलय समयमा कर्मचारी नभेटिने गुनासो सम्बोधन गर्न सबै संघीय अस्पतालमा स्वास्थ्य मन्त्रालयको परिपत्र मुटु रोगका १२ प्रमुख लक्षणहरू अस्पतालमा ईएचएस हटाएर दुई सिफ्ट ओपीडी चलाउने तयारीमा छौं : स्वास्थ्मन्त्री पौडेल नेपाल नेशनल हस्पिटलको साताव्यापी वृहत निःशुल्क स्वास्थ्य शिविर हुँदैं तीतेपातीको बुझ्न नसकिएको महत्व डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् डा. विष्णु थापाको सल्लाहः बालबालिकाको स्वास्थ्यको कसरी ख्याल गर्ने ?