गृहपृष्ठ ∕ समाचार ∕ १५ जना नयाँ कोभिड–१९ संक्रमित थपिए, ८ जना निको भए १५ जना नयाँ कोभिड–१९ संक्रमित थपिए, ८ जना निको भए हेल्थ आवाज सोमबार, २०७९ कात्तिक २१ गते, १६:१३ मा प्रकाशित काठमाडौं–नेपालमा थप १५ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १५ जनामा कोभिड पोजेटिभ देखिएको हो । पछिल्लो २४ घण्टामा ८ जना कोभिड–१९ संक्रमणमुक्त भएका छन् । यससँगै अहिलेसम्म नेपालमा कोभिड –१९ संक्रमणमुक्त हुनेको संख्या भने ९ लाख ८८ हजार १ सय ५३ पुगेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोभिड –१९ संक्रमणबाट कसैले पनि ज्यान गुमाउनु परेको छैन । अहिलेसम्म नेपालमा कोभिड–१९ कारण ज्यान गुमाउनेको संख्या १२ हजार १९ रहेको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार निक साईमन्स अवार्ड ढाेला स्वास्थ्य चाैकिका जनस्वास्थ्य निरिक्षक थापालाई संघीय अस्पतालहरूमा चैत्रबाट नयाँ कार्यक्रम र सेवा सुरु हुन्छन्–स्वास्थ्य सचिव… वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई सम्पूर्ण भवनको नक्सा पेश गर्न… स्वास्थ्य सचिव नियुक्तिमा सरकार विरुद्ध डा. मिश्रा सर्वाेच्चमा स्वास्थ्य बीमा ५ लाख पुग्छ पुग्छ–स्वास्थ्य मन्त्री पौडेल (मन्तव्यको पुर्ण… महानिर्देशकको तजविजमा औषधिको मूल्य नतोक्न अन्तरिम आदेश धेरै पढिएका १ इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो २ क्षयराेग केन्द्रमा डा तिवारी, गजेन्द्र नारायणमा शाह ३ सिभिल अस्पतालको निर्देशकमा प्रा.डा. रेग्मी नियुक्त ४ स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. वाराकोटी ५ महानिर्देशकको तजविजमा औषधिको मूल्य नतोक्न अन्तरिम आदेश ६ मोरङको धनपालथानमा १५ शैय्याको निर्माणधीन अस्पतालको काम ठप्प ७ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान: माथिल्लो कर्णालीको लागि वरदान Kalpana Craft ट्रेण्डिङ कसरी गर्ने छालाको हेरचाह ? निक साईमन्स अवार्ड ढाेला स्वास्थ्य चाैकिका जनस्वास्थ्य निरिक्षक थापालाई इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो एनएमसीमा समय अगावै जन्मिएका जुम्ल्याहा बच्चाहरुको बचाइयो ज्यान योग के हो ? यसका प्रकार र फाइदा दशैंका बेला फुड पोइजनिङ हुँदा घरमै के गर्ने ? संघीय अस्पतालहरूमा चैत्रबाट नयाँ कार्यक्रम र सेवा सुरु हुन्छन्–स्वास्थ्य सचिव देवकोटा स्वास्थ्य सचिव नियुक्तिमा सरकार विरुद्ध डा. मिश्रा सर्वाेच्चमा कसरी गर्ने छालाको हेरचाह ? निक साईमन्स अवार्ड ढाेला स्वास्थ्य चाैकिका जनस्वास्थ्य निरिक्षक थापालाई इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो एनएमसीमा समय अगावै जन्मिएका जुम्ल्याहा बच्चाहरुको बचाइयो ज्यान योग के हो ? यसका प्रकार र फाइदा दशैंका बेला फुड पोइजनिङ हुँदा घरमै के गर्ने ? संघीय अस्पतालहरूमा चैत्रबाट नयाँ कार्यक्रम र सेवा सुरु हुन्छन्–स्वास्थ्य सचिव देवकोटा स्वास्थ्य सचिव नियुक्तिमा सरकार विरुद्ध डा. मिश्रा सर्वाेच्चमा