गृहपृष्ठ ∕ समाचार ∕ डा. तोषिमाको उम्मेदवारी तत्काल खारेज नगर्न सर्वोच्चको अन्तरिम आदेश डा. तोषिमाको उम्मेदवारी तत्काल खारेज नगर्न सर्वोच्चको अन्तरिम आदेश हेल्थ आवाज मंगलबार, २०७९ कात्तिक १५ गते, १७:३५ मा प्रकाशित काठमाडौं—निर्वाचन आयोगबाट उम्मेदवारी खारेजीमा परेपछि सर्वोच्च गएकी ललितपुर ३ बाट प्रतिनिधीसभा सदस्यका लागि उम्मेदवार डा. तोषिमा कार्कीको उम्मेदवारी तत्काल खारेज नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । मंगलबार न्यायाधीस कुमार चुडालको एकल इजलासले आयोगको निर्णय तत्काल कार्यन्वयन नगर्न अन्तरिम आदेश दिएको हो । आफ्नो उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णय विरुद्ध कार्की सोमबार सर्वोच्च अदालत गएकी थिइन् । डा. कार्की नेपाल मेडिकल काउन्सिलमा सदस्य रहेको र उनको उम्मेदवारी कानुन विपरित भएको भन्दैं आयोगमा उजुरी परेको थियो । उक्त उजुरीपछि १२ कात्तिकमा आयोगले डा. कार्कीको उम्मेदवारी खारेज गरेको थियो । उनले निर्वाचनमा उम्मेदवार बन्नकै लाग भनेर पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको लेक्कचरर पदबाट राजीनामा दिएकी थिइन् । डा. कार्कीले निश्चित तलब नहुने र बैठकमा उपस्थित हुँदा मात्रै भत्ता पाउने र निर्वाचित सदस्य भएकाले नेपाल मेडिकल काउन्सिलको सदस्य पद लाभको पद हुने वा नहुने भन्ने विषयमा निक्र्यौल गरिदिन २८ भदौंमा निर्वाचन आयोगलाई पत्र लेखेकी थिइन् । तर, आयोगले उक्त पत्रको कुनै जवाफ नदिएर उजुरी परेपछि उनको उम्मेदवारी खारेज गर्ने निर्णय गरेको थियो । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्यमन्त्रीको रेकर्ड : एकै दिनमा एउटै भवनका तीन वटा शिलालेखमा… सरकारले हिमोफिलियाका बिरामीलाई निःशुल्क औषधि उपलब्ध गराउने विवादित भवन जबरजस्ती उद्घाटन गर्दै स्वास्थ्यमन्त्री, असहयोग गरे रजिष्ट्रारलाई मन्त्रालय… प्रधानमन्त्री ओली अस्वस्थ, भेटघाट बन्द कोशी प्रदेशका सबै सरकारी अस्पतालको ओपीडी अब दुई सिफ्टमा सरकारी अस्पतालमा बिरामीको चाप घटाउन सुरक्षा निकायका अस्पतालसँग सहकार्य प्रस्ताव धेरै पढिएका १ राउटे बस्तीमा निःशुल्क स्वास्थ्य शिविर २ योग के हो ? यसका प्रकार र फाइदा ३ दोलखाका औषधि पसलमा एप्रोनसहितका फर्मासिष्ट ४ सुदूरपश्चिम प्रदेशको अनुसन्धान परिषद्को काउन्सिलरमा डा. अन्सारी नियुक्त ५ एनसीडीए कोशीको निर्वाचनः काफ्ले र बरालको समूहगत चुनावी मैदानमा ६ सरकारले पक्षघातको महंगो औषधि निःशुल्क उपलब्ध गराउने ७ मुटु रोगका १२ प्रमुख लक्षणहरू Kalpana Craft ट्रेण्डिङ स्वास्थ्यमन्त्रीको रेकर्ड : एकै दिनमा एउटै भवनका तीन वटा शिलालेखमा नाम सरकारले हिमोफिलियाका बिरामीलाई निःशुल्क औषधि उपलब्ध गराउने मुटु रोगका १२ प्रमुख लक्षणहरू गण्डकीको स्वास्थ्य सचिवमा डा. विश्वबन्धु बंगाले नियुक्त प्रधानमन्त्री ओली अस्वस्थ, भेटघाट बन्द विवादित भवन जबरजस्ती उद्घाटन गर्दै स्वास्थ्यमन्त्री, असहयोग गरे रजिष्ट्रारलाई मन्त्रालय तान्ने धम्की निर्माण सम्पन्न नभएको भवन स्वास्थ्यमन्त्रीले उद्घाटन गर्न खोजेपछि विपीका पदाधिकारीबीच विवाद एचआईभी एड्स कस्तो रोग हो ? लक्षण कस्ता हुन्छन्, कसरी जोगिने ? स्वास्थ्यमन्त्रीको रेकर्ड : एकै दिनमा एउटै भवनका तीन वटा शिलालेखमा नाम सरकारले हिमोफिलियाका बिरामीलाई निःशुल्क औषधि उपलब्ध गराउने मुटु रोगका १२ प्रमुख लक्षणहरू गण्डकीको स्वास्थ्य सचिवमा डा. विश्वबन्धु बंगाले नियुक्त प्रधानमन्त्री ओली अस्वस्थ, भेटघाट बन्द विवादित भवन जबरजस्ती उद्घाटन गर्दै स्वास्थ्यमन्त्री, असहयोग गरे रजिष्ट्रारलाई मन्त्रालय तान्ने धम्की निर्माण सम्पन्न नभएको भवन स्वास्थ्यमन्त्रीले उद्घाटन गर्न खोजेपछि विपीका पदाधिकारीबीच विवाद एचआईभी एड्स कस्तो रोग हो ? लक्षण कस्ता हुन्छन्, कसरी जोगिने ?