गृहपृष्ठ ∕ समाचार ∕ पिजीको प्रवेश परीक्षा कार्यक्रम स्थगन, ९ मंसिरसम्म आवेदन दिन पाइने पिजीको प्रवेश परीक्षा कार्यक्रम स्थगन, ९ मंसिरसम्म आवेदन दिन पाइने हेल्थ आवाज मंगलबार, २०७९ कात्तिक १५ गते, १३:२३ मा प्रकाशित काठमाडौं—चिकित्सा शिक्षा आयोगले पिजीको एकीकृत प्रवेश परीक्षा कार्यक्रम स्थगित गरेको छ । १४ कात्तिकमा आयोगले सूचना प्रकाशित गर्दै पिजीको प्रवेश परीक्षा कार्यक्रम स्थगन भएको जानकारी दिएको हो । यसअघि आयोगले १६ कात्तिकसम्म पिजीको प्रवेश परीक्षाका लागि आवेदन दिने समय तोकेको थियो । तर, आयोगले परीक्षा कार्यक्रम स्थगन गरेर अनलाइन आवेदन दिने समायावधि बढाएको छ । अब पिजीको प्रवेश परीक्षाका लागि ९ मंसिर साँझ ४ बजेसम्म आवेदन दिन सकिनेछ । आयोगले खुलातर्फ आवेदन दिने उम्मेदवारको अनुभव काउन्सिलमा दर्ता पश्चात गणना हुने र एक वर्षको अनुभवको समायावधि ८ मंसिरसम्म हुनेछ । परीक्षा तालिका भने मंसिर दोस्रो हप्ता प्रकाशन गर्ने आयोगले जनाएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार निक साईमन्स अवार्ड ढाेला स्वास्थ्य चाैकिका जनस्वास्थ्य निरिक्षक थापालाई संघीय अस्पतालहरूमा चैत्रबाट नयाँ कार्यक्रम र सेवा सुरु हुन्छन्–स्वास्थ्य सचिव… वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई सम्पूर्ण भवनको नक्सा पेश गर्न… स्वास्थ्य सचिव नियुक्तिमा सरकार विरुद्ध डा. मिश्रा सर्वाेच्चमा स्वास्थ्य बीमा ५ लाख पुग्छ पुग्छ–स्वास्थ्य मन्त्री पौडेल (मन्तव्यको पुर्ण… महानिर्देशकको तजविजमा औषधिको मूल्य नतोक्न अन्तरिम आदेश धेरै पढिएका १ इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो २ क्षयराेग केन्द्रमा डा तिवारी, गजेन्द्र नारायणमा शाह ३ सिभिल अस्पतालको निर्देशकमा प्रा.डा. रेग्मी नियुक्त ४ स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. वाराकोटी ५ महानिर्देशकको तजविजमा औषधिको मूल्य नतोक्न अन्तरिम आदेश ६ मोरङको धनपालथानमा १५ शैय्याको निर्माणधीन अस्पतालको काम ठप्प ७ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान: माथिल्लो कर्णालीको लागि वरदान Kalpana Craft ट्रेण्डिङ कसरी गर्ने छालाको हेरचाह ? निक साईमन्स अवार्ड ढाेला स्वास्थ्य चाैकिका जनस्वास्थ्य निरिक्षक थापालाई इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो एनएमसीमा समय अगावै जन्मिएका जुम्ल्याहा बच्चाहरुको बचाइयो ज्यान योग के हो ? यसका प्रकार र फाइदा दशैंका बेला फुड पोइजनिङ हुँदा घरमै के गर्ने ? संघीय अस्पतालहरूमा चैत्रबाट नयाँ कार्यक्रम र सेवा सुरु हुन्छन्–स्वास्थ्य सचिव देवकोटा स्वास्थ्य सचिव नियुक्तिमा सरकार विरुद्ध डा. मिश्रा सर्वाेच्चमा कसरी गर्ने छालाको हेरचाह ? निक साईमन्स अवार्ड ढाेला स्वास्थ्य चाैकिका जनस्वास्थ्य निरिक्षक थापालाई इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो एनएमसीमा समय अगावै जन्मिएका जुम्ल्याहा बच्चाहरुको बचाइयो ज्यान योग के हो ? यसका प्रकार र फाइदा दशैंका बेला फुड पोइजनिङ हुँदा घरमै के गर्ने ? संघीय अस्पतालहरूमा चैत्रबाट नयाँ कार्यक्रम र सेवा सुरु हुन्छन्–स्वास्थ्य सचिव देवकोटा स्वास्थ्य सचिव नियुक्तिमा सरकार विरुद्ध डा. मिश्रा सर्वाेच्चमा