२०८१ पुस ११, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनेपालमा थप ४१ जनामा कोभिड-१९ संक्रमण, ५९ जना संक्रमणमुक्त

नेपालमा थप ४१ जनामा कोभिड-१९ संक्रमण, ५९ जना संक्रमणमुक्त


काठमाडौं—नेपालमा थप ४१ जनामा कोभिड—१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा थप ४१ जनामा कोभिड संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा ५९ जना कोभिड—१९ संक्रमणमुक्त भएका छन् । यससँगै अहिलेसम्म कोभिड—१९ बाट संक्रमणमुक्त हुनेको संख्या ९ लाख ८७ हजार ७ सय ४१ पुगेको छ ।

नेपालमा आइतबारसम्म ६ सय ९६ सक्रिय केसहरु रहेका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ