गृहपृष्ठ ∕ समाचार ∕ बीबीसीको प्रभावशाली महिलाको सूचीमा नेपालकी बोनीता शर्मा बीबीसीको प्रभावशाली महिलाको सूचीमा नेपालकी बोनीता शर्मा हेल्थ आवाज बुधबार, २०७६ असोज २९ गते, १४:३६ मा प्रकाशित तस्वीरः बोनिताको फेसबुकबाट बीबीसीले तयार पारेको विश्वका १ सय प्रभावकारी महिलाहरुको सूचीमा नेपालकी बोनिता शर्मा पनि परेकी छिन् । पोषण अभिन्ता बोनिताले नेपालमा शिक्षा र महिला तथा किशोरीको सशक्तिकरणमा उल्लेखनीय योगदान दिएकोले सूचीमा पर्न सफल भएको बीबीसीले जनाएको छ । कुपोषण विरुद्ध लडिरहेका बालबालिकालाई ध्यान राख्दै उनले नयाँ आमाहरुका लागि विभिन्न रंगमा पोषणसम्बन्धी ब्रासलेट नै तयार पारेकी छिन् । मालामा शिशुहरुलाई के कस्तो पोषिलो खानेकुरा खुवाउने भन्ने बारेमा उल्लेख गरेकी छिन् । नयाँ आमाहरुका लागि आफ्ना शिशुहरुलाई कुन समयमा कस्तो खाना खुवाउने भन्ने सम्बन्धमा मालाले जानाकारी दिन्छ । फरक खानाका लागि फरक रङको माला प्रयोग गरिएको छ । पोषण मालामा २१ वटा दानाहरु छन्। महिला र किशोरीलाई सशक्त पार्न उनले आफ्नै संस्था सोचाई स्थापना गरेकी छिन । उनी र उनको संस्था सोचाइुले ‘लिड २०३० च्यालेन्ज पुरस्कार प्राप्त गरेको थियो । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई सम्पूर्ण भवनको नक्सा पेश गर्न… स्वास्थ्य सचिव नियुक्तिमा सरकार विरुद्ध डा. मिश्रा सर्वाेच्चमा स्वास्थ्य बीमा ५ लाख पुग्छ पुग्छ–स्वास्थ्य मन्त्री पौडेल (मन्तव्यको पुर्ण… महानिर्देशकको तजविजमा औषधिको मूल्य नतोक्न अन्तरिम आदेश एनसीडिए मोरङको होली मिलन कार्यक्रम स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. वाराकोटी धेरै पढिएका १ इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो २ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान: माथिल्लो कर्णालीको लागि वरदान ३ प्रदेश जनस्वास्थ्य प्रयोगशालाको १४ जिल्लामै सेवा विस्तार, १९ हस्पिटलसँग गर्दैछ सम्झौता ४ क्षयराेग केन्द्रमा डा तिवारी, गजेन्द्र नारायणमा शाह ५ फेसियल स्किन ट्रिटमेन्ट के हो ? किन गरिन्छ ? ६ हेल्थ नोट- शौचालयमा बसेर मोबाईल तथा फोन हेर्दा पाइल्सको खतरा ७ सिभिल अस्पतालको निर्देशकमा प्रा.डा. रेग्मी नियुक्त Kalpana Craft ट्रेण्डिङ स्वास्थ्य सचिव नियुक्तिमा सरकार विरुद्ध डा. मिश्रा सर्वाेच्चमा कर्णाली प्रदेश अस्पताल स्तरोन्नती गर्न उच्चस्तरीय अध्ययन समितिका पाँच सुझाव डा. प्रमोद जोशी चिकित्सक सङ्घको कोषाध्यक्षमा निर्विरोध निर्वाचित महानिर्देशकको तजविजमा औषधिको मूल्य नतोक्न अन्तरिम आदेश नयाँ वर्षमा शुक्राले २ हजार २४ रुपैयाँमै मुटु, कलेजो र किड्नीसहितका प्रयोगशाला परीक्षण गर्ने इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो स्वास्थ्य बीमा ५ लाख पुग्छ पुग्छ–स्वास्थ्य मन्त्री पौडेल (मन्तव्यको पुर्ण पाठ सहित) वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई सम्पूर्ण भवनको नक्सा पेश गर्न भन्दै मेयर हर्क साम्पाङले काटे पत्र स्वास्थ्य सचिव नियुक्तिमा सरकार विरुद्ध डा. मिश्रा सर्वाेच्चमा कर्णाली प्रदेश अस्पताल स्तरोन्नती गर्न उच्चस्तरीय अध्ययन समितिका पाँच सुझाव डा. प्रमोद जोशी चिकित्सक सङ्घको कोषाध्यक्षमा निर्विरोध निर्वाचित महानिर्देशकको तजविजमा औषधिको मूल्य नतोक्न अन्तरिम आदेश नयाँ वर्षमा शुक्राले २ हजार २४ रुपैयाँमै मुटु, कलेजो र किड्नीसहितका प्रयोगशाला परीक्षण गर्ने इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो स्वास्थ्य बीमा ५ लाख पुग्छ पुग्छ–स्वास्थ्य मन्त्री पौडेल (मन्तव्यको पुर्ण पाठ सहित) वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई सम्पूर्ण भवनको नक्सा पेश गर्न भन्दै मेयर हर्क साम्पाङले काटे पत्र