गृहपृष्ठ ∕ समाचार ∕ बीबीसीको प्रभावशाली महिलाको सूचीमा नेपालकी बोनीता शर्मा बीबीसीको प्रभावशाली महिलाको सूचीमा नेपालकी बोनीता शर्मा हेल्थ आवाज बुधबार, २०७६ असोज २९ गते, १४:३६ मा प्रकाशित तस्वीरः बोनिताको फेसबुकबाट बीबीसीले तयार पारेको विश्वका १ सय प्रभावकारी महिलाहरुको सूचीमा नेपालकी बोनिता शर्मा पनि परेकी छिन् । पोषण अभिन्ता बोनिताले नेपालमा शिक्षा र महिला तथा किशोरीको सशक्तिकरणमा उल्लेखनीय योगदान दिएकोले सूचीमा पर्न सफल भएको बीबीसीले जनाएको छ । कुपोषण विरुद्ध लडिरहेका बालबालिकालाई ध्यान राख्दै उनले नयाँ आमाहरुका लागि विभिन्न रंगमा पोषणसम्बन्धी ब्रासलेट नै तयार पारेकी छिन् । मालामा शिशुहरुलाई के कस्तो पोषिलो खानेकुरा खुवाउने भन्ने बारेमा उल्लेख गरेकी छिन् । नयाँ आमाहरुका लागि आफ्ना शिशुहरुलाई कुन समयमा कस्तो खाना खुवाउने भन्ने सम्बन्धमा मालाले जानाकारी दिन्छ । फरक खानाका लागि फरक रङको माला प्रयोग गरिएको छ । पोषण मालामा २१ वटा दानाहरु छन्। महिला र किशोरीलाई सशक्त पार्न उनले आफ्नै संस्था सोचाई स्थापना गरेकी छिन । उनी र उनको संस्था सोचाइुले ‘लिड २०३० च्यालेन्ज पुरस्कार प्राप्त गरेको थियो । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार भेरी अस्पताल नेपालगन्जमा फ्याक्टर रिप्लेसमेन्टसहित हेमोफिलियाको उपचार सेवा सुरु असफल भएको ‘स्याटेलाइट प्रत्यारोपण अभियान’, भेरीमा ब्युत्याउँन खोज्दैं स्वास्थ्यमन्त्री पौडेल अनमीव अस्पतालमा न्यूरो सर्जरी सेवा सुरू कर्णालीका चार जिल्लामा २५ करोड ५० लाख लागतमा आधुनिक जिल्ला… स्वास्थ्यमन्त्री पौडेलः कानुन कार्यन्वयन गराउनुको सट्टा अनावश्यक समिति बनाउँदैं कोशी अस्पतालले माग्यो १५ डाक्टर र ३१ नर्स धेरै पढिएका १ वैदेशिक रोजगारी : गन्तव्य देशसँग गुणस्तरीय स्वास्थ्य परीक्षण सम्झौता गर्न सुझाव २ My Journey Against Myeloma ३ काठमाडौंको मण्डिखटारमा क्लिनिक वानको तेस्रो शाखा संचालनमा ४ चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै ५ स्वास्थ्यमन्त्री पौडेलः कानुन कार्यन्वयन गराउनुको सट्टा अनावश्यक समिति बनाउँदैं ६ नक्कली प्रमाणपत्र पेश गरेर जागिर खाएको आरोपमा अख्तियारद्वारा विपीका कर्मचारी विरुद्ध मुद्धा दर्ता ७ जेनेरीक नामबाट औषधि लेख्नुपर्ने प्रस्तावः लाभ, चुनौती र समाधान Kalpana Craft ट्रेण्डिङ काठमाडौंको मण्डिखटारमा क्लिनिक वानको तेस्रो शाखा संचालनमा भेरी अस्पताल नेपालगन्जमा फ्याक्टर रिप्लेसमेन्टसहित हेमोफिलियाको उपचार सेवा सुरु असफल भएको ‘स्याटेलाइट प्रत्यारोपण अभियान', भेरीमा ब्युत्याउँन खोज्दैं स्वास्थ्यमन्त्री पौडेल स्थानीयस्तरमै पौष्टिक आहार बनाउन सिक्दैं साँपुल्ली गाउँकी महिला डा. भण्डारीको संयोजनमा शान्तिनगरमा विशेषज्ञ स्वास्थ्य शिविर वडाध्यक्षद्वारा पोषण सामाग्री वितरण वैदेशिक रोजगारी : गन्तव्य देशसँग गुणस्तरीय स्वास्थ्य परीक्षण सम्झौता गर्न सुझाव नयाँ पुस्ताकी प्रजनन रोग विशेषज्ञ डा. कृपा काठमाडौंको मण्डिखटारमा क्लिनिक वानको तेस्रो शाखा संचालनमा भेरी अस्पताल नेपालगन्जमा फ्याक्टर रिप्लेसमेन्टसहित हेमोफिलियाको उपचार सेवा सुरु असफल भएको ‘स्याटेलाइट प्रत्यारोपण अभियान', भेरीमा ब्युत्याउँन खोज्दैं स्वास्थ्यमन्त्री पौडेल स्थानीयस्तरमै पौष्टिक आहार बनाउन सिक्दैं साँपुल्ली गाउँकी महिला डा. भण्डारीको संयोजनमा शान्तिनगरमा विशेषज्ञ स्वास्थ्य शिविर वडाध्यक्षद्वारा पोषण सामाग्री वितरण वैदेशिक रोजगारी : गन्तव्य देशसँग गुणस्तरीय स्वास्थ्य परीक्षण सम्झौता गर्न सुझाव नयाँ पुस्ताकी प्रजनन रोग विशेषज्ञ डा. कृपा