नेपालमा थप ५४ जना कोभिड-१९ संक्रमित थपिए, ७६ जना संक्रमणमुक्त

काठमाडौं—नेपालमा थप ५४ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा ५४ जनामा कोभिड संक्रमण पोजेटिभ देखिएको हो ।
पछिल्लो २४ घण्टामा ७६ जना कोभिड-१९ संक्रमणमुक्त भएका छन् । यससँगै अहिलेसम्म नेपालमा कोभिड-१९ संक्रमणमुक्त हुनेको संख्या ९ लाख ८६ हजार ४ सय ९५ पुगेको छ ।
मन्त्रालयकाअनुसार नेपालमा मंगलबारसम्म १ हजार १ सय ४४ सक्रिय संक्रमित रहेका छन् ।
नेपालमा अहिलेसम्म कोभिड-१९ बाट १२ हजार १७ जनाको मृत्यु भइसकेको छ ।
धेरै पढिएका
- १ इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो
- २ महानिर्देशकको तजविजमा औषधिको मूल्य नतोक्न अन्तरिम आदेश
- ३ क्षयराेग केन्द्रमा डा तिवारी, गजेन्द्र नारायणमा शाह
- ४ स्वास्थ्य सचिव नियुक्तिमा सरकार विरुद्ध डा. मिश्रा सर्वाेच्चमा
- ५ स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. वाराकोटी
- ६ योग के हो ? यसका प्रकार र फाइदा
- ७ सिभिल अस्पतालको निर्देशकमा प्रा.डा. रेग्मी नियुक्त
तपाईको प्रतिक्रिया दिनुहोस