गृहपृष्ठ ∕ समाचार ∕ ४८१ नर्स बढुवाका लागि कसको के डकुमेन्ट पुगेन ? ४८१ नर्स बढुवाका लागि कसको के डकुमेन्ट पुगेन ? हेल्थ आवाज आईतबार, २०७९ असोज ९ गते, ०६:३० मा प्रकाशित काठमाडौं-स्वास्थ्य सेवा विभागले ४ सय ८१ जना नर्सको स्तरवृद्धि बढुवा कागजात नपुगेका कारण रोकिएको पाइएको छ । विभागकाअनुसार चौथो तहदेखि पाँचौ तहका लागि स्तरवृद्धिका लागि निवेदन दिएका ती नर्सहरुको विभिन्न कारणले स्तरवृद्धि रोकिएको हो । जसमा कासमु रितपूर्वक नआएकोदेखि शैक्षिक प्रमाणपत्र नभएकोसम्म छन् । यसैगरी, अध्ययन, असाधारण विधा गयलकट्टी नभएकोदेखि पीआईएस अपलोड नभएसम्मका कारण नर्सहरुको चौथो तहबाट पाँचौ तहमा स्तरवृद्धि रोकिएको विभागले जनाएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्य सचिवका लागि डा. संगीता, डा. टंक र डा. विकासको… स्वास्थ्य बीमा व्यवस्थित गर्न दुई चरणको काम थालिसक्यौं : स्वास्थ्यमन्त्री स्वास्थ्य सचिव बढुवा सिफारिस समितिको बैठक साँझ ५ बजे बस्ने कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पहिलोपटक ल्याप्रोस्कोपी प्रविधिबाट हाइड्याटिड सिष्टको शल्यक्रिया सिभिलको कार्यकारी निर्देशकको दौडमा रहेका ११ जना डाक्टर, को कस्ता… मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टरमा प्रा. डा. दिनेशकुमार लम्साल… धेरै पढिएका १ मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार २ मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टरमा प्रा. डा. दिनेशकुमार लम्साल नियुक्त ३ युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन ४ खेप प्रमाणीकरण नै नगरी १४ लाख २८ हजार किशोरीमा एचपिभी खोप लगाइयो ५ सिभिलको कार्यकारी निर्देशकको दौडमा रहेका ११ जना डाक्टर, को कस्ता ? ६ मैले ‘तपाईंलाई क्यान्सर भयो !’ भन्दा पनि खुसी भएको देखेको छु ७ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पहिलोपटक ल्याप्रोस्कोपी प्रविधिबाट हाइड्याटिड सिष्टको शल्यक्रिया Kalpana Craft ट्रेण्डिङ मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार निन्द्रा नलाग्दा ओछ्यानमै गर्न सकिन्छ यी योग कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पहिलोपटक ल्याप्रोस्कोपी प्रविधिबाट हाइड्याटिड सिष्टको शल्यक्रिया मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टरमा प्रा. डा. दिनेशकुमार लम्साल नियुक्त स्वास्थ्य सचिवका लागि डा. संगीता, डा. टंक र डा. विकासको नाम सिफारिस ४८१ नर्स बढुवाका लागि कसको के डकुमेन्ट पुगेन ? ८ करोड लगानीमा ओखती सोलुसनः जसले नेपाली स्वास्थ्य सेवा डिजिटलाइज्ड गर्दैछ सिभिलको कार्यकारी निर्देशकको दौडमा रहेका ११ जना डाक्टर, को कस्ता ? मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार निन्द्रा नलाग्दा ओछ्यानमै गर्न सकिन्छ यी योग कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पहिलोपटक ल्याप्रोस्कोपी प्रविधिबाट हाइड्याटिड सिष्टको शल्यक्रिया मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टरमा प्रा. डा. दिनेशकुमार लम्साल नियुक्त स्वास्थ्य सचिवका लागि डा. संगीता, डा. टंक र डा. विकासको नाम सिफारिस ४८१ नर्स बढुवाका लागि कसको के डकुमेन्ट पुगेन ? ८ करोड लगानीमा ओखती सोलुसनः जसले नेपाली स्वास्थ्य सेवा डिजिटलाइज्ड गर्दैछ सिभिलको कार्यकारी निर्देशकको दौडमा रहेका ११ जना डाक्टर, को कस्ता ?