गृहपृष्ठ ∕ समाचार ∕ नेपाल मेडिकल काउन्सिलको लाइसेन्स परीक्षामा ४२.३२ प्रतिशत पास नेपाल मेडिकल काउन्सिलको लाइसेन्स परीक्षामा ४२.३२ प्रतिशत पास हेल्थ आवाज शनिबार, २०७९ असोज ८ गते, १९:३१ मा प्रकाशित काठमाडौं-नेपाल मेडिकल काउन्सिलको दर्ता (लाइसेन्स) परीक्षामा ४२.३२ प्रतिशत पास भएका छन् । शनिबार काउन्सिलले ६ देखि ८ असोजमा लिएको लाइसेन्स परीक्षाको नतिजा सार्वजनिक गरेको हो । काउन्सिलकाअनुसार परीक्षामा ४२.३२ प्रतिशत उत्तीर्ण भएका छन् । काउन्सिलका रजिष्ट्रार कृष्णप्रसाद अधिकारीकाअनुसार एमबीबीएसतर्फ ४३ प्रतिशत र बिडिएसतर्फ ३४ प्रतिशत लाइसेन्स परीक्षामा पास भएका छन् । जम्मा २ हजार ६० जना परीक्षार्थीमध्ये ८ सय ६३ जना पास भएका छन् । १ हजार १ सय ७५ जना फेल भएका छन् भने २१ जना अनुपस्थित रहेका थिए । १ जना भने वीथहेल्थमा परेका छन् क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्यमन्त्रीको रेकर्ड : एकै दिनमा एउटै भवनका तीन वटा शिलालेखमा… सरकारले हिमोफिलियाका बिरामीलाई निःशुल्क औषधि उपलब्ध गराउने विवादित भवन जबरजस्ती उद्घाटन गर्दै स्वास्थ्यमन्त्री, असहयोग गरे रजिष्ट्रारलाई मन्त्रालय… प्रधानमन्त्री ओली अस्वस्थ, भेटघाट बन्द कोशी प्रदेशका सबै सरकारी अस्पतालको ओपीडी अब दुई सिफ्टमा सरकारी अस्पतालमा बिरामीको चाप घटाउन सुरक्षा निकायका अस्पतालसँग सहकार्य प्रस्ताव धेरै पढिएका १ राउटे बस्तीमा निःशुल्क स्वास्थ्य शिविर २ सुदूरपश्चिम प्रदेशको अनुसन्धान परिषद्को काउन्सिलरमा डा. अन्सारी नियुक्त ३ दोलखाका औषधि पसलमा एप्रोनसहितका फर्मासिष्ट ४ युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन ५ योग के हो ? यसका प्रकार र फाइदा ६ कोशी प्रदेशभर कान रोगको रोकथामबारे जनचेतना फैलाउन आवश्यक छ : मन्त्री राई ७ मुटु रोगका १२ प्रमुख लक्षणहरू Kalpana Craft ट्रेण्डिङ स्वास्थ्यको समायोजनमा नाम, पद घटुवा नगर्ने मन्त्रिपरिषद्को निर्णय सरकारले हिमोफिलियाका बिरामीलाई निःशुल्क औषधि उपलब्ध गराउने ‘गुपचुप’ जनस्वास्थ्य समस्यामाथि अनुसन्धान गरिरहेको नेपाल इन्जुरी अनुसन्धान केन्द्र मुगुमा ५० जना कुपोषित बालबालिका कोशी प्रदेशद्वारा औषधि खरिदका लागि सार्वजनिक सूचना आव्हान नेपालमा एक बिरामीमा कोरोना भाइरस पुष्टि, विमानस्थलमा विशेषज्ञ चिकित्सकसहितको डेस्क स्वास्थ्यमन्त्रीको रेकर्ड : एकै दिनमा एउटै भवनका तीन वटा शिलालेखमा नाम दैलेख कारागारमा स्वास्थ्य शिविर स्वास्थ्यको समायोजनमा नाम, पद घटुवा नगर्ने मन्त्रिपरिषद्को निर्णय सरकारले हिमोफिलियाका बिरामीलाई निःशुल्क औषधि उपलब्ध गराउने ‘गुपचुप’ जनस्वास्थ्य समस्यामाथि अनुसन्धान गरिरहेको नेपाल इन्जुरी अनुसन्धान केन्द्र मुगुमा ५० जना कुपोषित बालबालिका कोशी प्रदेशद्वारा औषधि खरिदका लागि सार्वजनिक सूचना आव्हान नेपालमा एक बिरामीमा कोरोना भाइरस पुष्टि, विमानस्थलमा विशेषज्ञ चिकित्सकसहितको डेस्क स्वास्थ्यमन्त्रीको रेकर्ड : एकै दिनमा एउटै भवनका तीन वटा शिलालेखमा नाम दैलेख कारागारमा स्वास्थ्य शिविर