गृहपृष्ठ ∕ समाचार ∕ वीर अस्पताल अगाडिका अनधिकृत संरचनामा रहेका फार्मेसीमा महानगरले हटायो वीर अस्पताल अगाडिका अनधिकृत संरचनामा रहेका फार्मेसीमा महानगरले हटायो हेल्थ आवाज बिहीबार, २०७९ असोज ६ गते, १४:४६ मा प्रकाशित काठमाडौं—काठमाडौं महानगरपालिकाले वीर अस्पताल अगाडि बनेका अनधिकृत संरचनामा हटाउन सुरु गरेको छ । बिहीबार दिउँसो महानगरको टोलीले वीर अस्पताल अगाडि सरकारी जग्गा मिचेर बनाइएका अनधिकृत संरचनाहरुमा सञ्चालनमा रहेका 8 वटा फार्मेसीहरुमा डोजर चलाएको हो । महानगरपालिकाले बुधबार २४ घण्टाभित्र अनधिकृत संरचना हटाउन अल्टिमेटम दिएको थियो । तर, फार्मेसी सञ्चालकहरुले एक हप्ताको समय मागेका थिए । तर, महानगरले तोकिएको समयभित्रै डोजर लगाएर फार्मेसी रहेको अनधिकृत संरचना हटाउन सुरु गरेको हो । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार चिकित्सा शिक्षा पढ्न देशभरका विद्यार्थी जुम्लामा स्वास्थ्यमन्त्रीको रेकर्ड : एकै दिनमा एउटै भवनका तीन वटा शिलालेखमा… सरकारले हिमोफिलियाका बिरामीलाई निःशुल्क औषधि उपलब्ध गराउने विवादित भवन जबरजस्ती उद्घाटन गर्दै स्वास्थ्यमन्त्री, असहयोग गरे रजिष्ट्रारलाई मन्त्रालय… प्रधानमन्त्री ओली अस्वस्थ, भेटघाट बन्द कोशी प्रदेशका सबै सरकारी अस्पतालको ओपीडी अब दुई सिफ्टमा धेरै पढिएका १ राउटे बस्तीमा निःशुल्क स्वास्थ्य शिविर २ सुदूरपश्चिम प्रदेशको अनुसन्धान परिषद्को काउन्सिलरमा डा. अन्सारी नियुक्त ३ दोलखाका औषधि पसलमा एप्रोनसहितका फर्मासिष्ट ४ युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन ५ योग के हो ? यसका प्रकार र फाइदा ६ कोशी प्रदेशभर कान रोगको रोकथामबारे जनचेतना फैलाउन आवश्यक छ : मन्त्री राई ७ निर्माण सम्पन्न नभएको भवन स्वास्थ्यमन्त्रीले उद्घाटन गर्न खोजेपछि विपीका पदाधिकारीबीच विवाद Kalpana Craft ट्रेण्डिङ ‘गुपचुप’ जनस्वास्थ्य समस्यामाथि अनुसन्धान गरिरहेको नेपाल इन्जुरी अनुसन्धान केन्द्र स्वास्थ्यमन्त्रीको रेकर्ड : एकै दिनमा एउटै भवनका तीन वटा शिलालेखमा नाम मुगुमा ५० जना कुपोषित बालबालिका स्वास्थ्यको समायोजनमा नाम, पद घटुवा नगर्ने मन्त्रिपरिषद्को निर्णय सरकारले हिमोफिलियाका बिरामीलाई निःशुल्क औषधि उपलब्ध गराउने नेपालमा एक बिरामीमा कोरोना भाइरस पुष्टि, विमानस्थलमा विशेषज्ञ चिकित्सकसहितको डेस्क चिकित्सा शिक्षा पढ्न देशभरका विद्यार्थी जुम्लामा युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन ‘गुपचुप’ जनस्वास्थ्य समस्यामाथि अनुसन्धान गरिरहेको नेपाल इन्जुरी अनुसन्धान केन्द्र स्वास्थ्यमन्त्रीको रेकर्ड : एकै दिनमा एउटै भवनका तीन वटा शिलालेखमा नाम मुगुमा ५० जना कुपोषित बालबालिका स्वास्थ्यको समायोजनमा नाम, पद घटुवा नगर्ने मन्त्रिपरिषद्को निर्णय सरकारले हिमोफिलियाका बिरामीलाई निःशुल्क औषधि उपलब्ध गराउने नेपालमा एक बिरामीमा कोरोना भाइरस पुष्टि, विमानस्थलमा विशेषज्ञ चिकित्सकसहितको डेस्क चिकित्सा शिक्षा पढ्न देशभरका विद्यार्थी जुम्लामा युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन