गृहपृष्ठ ∕ समाचार ∕ स्वास्थ्य व्यवसायी परिषद्को लाइसेन्स परीक्षामा ६१.८ प्रतिशत पास स्वास्थ्य व्यवसायी परिषद्को लाइसेन्स परीक्षामा ६१.८ प्रतिशत पास हेल्थ आवाज बिहीबार, २०७९ असोज ६ गते, १२:०५ मा प्रकाशित काठमाडौं—नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले लाइसेन्स परीक्षाको नतिजा सार्वजनिक गरेको छ । बुधबार परिषद्ले १ देखि ५ असोजसम्म सम्पन्न चौथो लाइसेन्स परीक्षामा समग्रमा ६१.८ प्रतिशत उत्तीर्ण भएको परिषद्का रजिष्ट्रार पुष्पराज खनालले जानकारी दिए । माष्टर्स तहमा १ सय ३२ जनाले परीक्षा दिएकामा ५८ जना पास भएका छन् । जुन ४३.९ प्रतिशत हो । यसैगरी, ब्याचलर तहमा ८७६ जनाले परीक्षा दिएमा ३४० जना पास भएका छन् । जुन ३८.८ प्रतिशत हो । पिसिएलमा ३ हजार ७ सय ५७ जनाले परीक्षा दिएकामा २ हजार ९ सय ४५ जना उत्तीर्ण भएका छन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार एसिटप र पिलपेन बजारबाट तत्काल फिर्ता गर-डिडिए काठमाडौंका ६० प्रतिशत विद्यार्थीमा दाँतको समस्या पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको नवौँ सभा सम्पन्न, उपकुलपति डा. क्षेत्रीको… बजेटमा सुझाव दिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आह्वान गेटा मेडिकल कलेजको निर्देशकमा डा. प्रमोद यादव नियुक्त ‘स्वास्थ्य बीमा सुधारका लागि ४० अर्ब लाग्छ’ मन्त्री पौडेल धेरै पढिएका १ इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो २ एसिटप र पिलपेन बजारबाट तत्काल फिर्ता गर-डिडिए ३ महानिर्देशकको तजविजमा औषधिको मूल्य नतोक्न अन्तरिम आदेश ४ स्वास्थ्य सचिव नियुक्तिमा सरकार विरुद्ध डा. मिश्रा सर्वाेच्चमा ५ क्षयराेग केन्द्रमा डा तिवारी, गजेन्द्र नारायणमा शाह ६ स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. वाराकोटी ७ योग के हो ? यसका प्रकार र फाइदा Kalpana Craft ट्रेण्डिङ एसिटप र पिलपेन बजारबाट तत्काल फिर्ता गर-डिडिए गर्मी बढे संगै, लाग्ने सरुवा रोग के हो ? बजेटमा सुझाव दिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आह्वान 'स्वास्थ्य बीमा सुधारका लागि ४० अर्ब लाग्छ’ मन्त्री पौडेल रिजर्भ एन्टिवायाेटिक अस्पताल फार्मेसीबाट मात्र विक्री गर्ने सूचनामा असहमति छ- नेपाल फार्मेसी संघ काठमाडौंका ६० प्रतिशत विद्यार्थीमा दाँतको समस्या शरीरको मोटोपन के हो ? स्वास्थ्य सचिव नियुक्तिमा सरकार विरुद्ध डा. मिश्रा सर्वाेच्चमा एसिटप र पिलपेन बजारबाट तत्काल फिर्ता गर-डिडिए गर्मी बढे संगै, लाग्ने सरुवा रोग के हो ? बजेटमा सुझाव दिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आह्वान 'स्वास्थ्य बीमा सुधारका लागि ४० अर्ब लाग्छ’ मन्त्री पौडेल रिजर्भ एन्टिवायाेटिक अस्पताल फार्मेसीबाट मात्र विक्री गर्ने सूचनामा असहमति छ- नेपाल फार्मेसी संघ काठमाडौंका ६० प्रतिशत विद्यार्थीमा दाँतको समस्या शरीरको मोटोपन के हो ? स्वास्थ्य सचिव नियुक्तिमा सरकार विरुद्ध डा. मिश्रा सर्वाेच्चमा