गृहपृष्ठ ∕ समाचार ∕ १२६ जना कोभिड-१९ संक्रमित थपिए, १३७ जना संक्रमणमुक्त १२६ जना कोभिड-१९ संक्रमित थपिए, १३७ जना संक्रमणमुक्त हेल्थ आवाज बिहीबार, २०७९ भदौ ३० गते, १७:११ मा प्रकाशित काठमाडौं—नेपालमा थप १ सय २६ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा २ सय २६ जनामा कोभिड संक्रमण पोजेटिभ देखिएको हो । पछिल्लो २४ घण्टामा १ सय ३७ जना कोभिड-१९ संक्रमणमुक्त भएका छन् । यससँगै अहिलेसम्म नेपालमा ९ लाख ८४ हजार ९ सय ७७ कोभिड-१९ संक्रमणमुक्त भएका छन् । नेपालबाट कोभिडबाट १२ हजार १५ जनाको मृच्यु भएको छ । बिहीबारसम्म नेपालमा २ हजार १ सय २९ सक्रिय संक्रमित रहेका छन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार एसिटप र पिलपेन बजारबाट तत्काल फिर्ता गर-डिडिए काठमाडौंका ६० प्रतिशत विद्यार्थीमा दाँतको समस्या पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको नवौँ सभा सम्पन्न, उपकुलपति डा. क्षेत्रीको… बजेटमा सुझाव दिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आह्वान गेटा मेडिकल कलेजको निर्देशकमा डा. प्रमोद यादव नियुक्त ‘स्वास्थ्य बीमा सुधारका लागि ४० अर्ब लाग्छ’ मन्त्री पौडेल धेरै पढिएका १ एसिटप र पिलपेन बजारबाट तत्काल फिर्ता गर-डिडिए २ इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो ३ स्वास्थ्य सचिव नियुक्तिमा सरकार विरुद्ध डा. मिश्रा सर्वाेच्चमा ४ योग के हो ? यसका प्रकार र फाइदा ५ महानिर्देशकको तजविजमा औषधिको मूल्य नतोक्न अन्तरिम आदेश ६ क्षयराेग केन्द्रमा डा तिवारी, गजेन्द्र नारायणमा शाह ७ युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन Kalpana Craft ट्रेण्डिङ एसिटप र पिलपेन बजारबाट तत्काल फिर्ता गर-डिडिए गर्मी बढे संगै, लाग्ने सरुवा रोग के हो ? रिजर्भ एन्टिवायाेटिक अस्पताल फार्मेसीबाट मात्र विक्री गर्ने सूचनामा असहमति छ- नेपाल फार्मेसी संघ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको नवौँ सभा सम्पन्न, उपकुलपति डा. क्षेत्रीको कार्यकालमा के–के भए उपलब्धि ? अनुहारमा चमक ल्याउनको लागि यसरी प्रयोग गर्नुहोस् एलोभेरा युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन मुख स्वास्थ्यको उपचारलाई कसरी सरल बनाउने ? गेटा मेडिकल कलेजको निर्देशकमा डा. प्रमोद यादव नियुक्त एसिटप र पिलपेन बजारबाट तत्काल फिर्ता गर-डिडिए गर्मी बढे संगै, लाग्ने सरुवा रोग के हो ? रिजर्भ एन्टिवायाेटिक अस्पताल फार्मेसीबाट मात्र विक्री गर्ने सूचनामा असहमति छ- नेपाल फार्मेसी संघ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको नवौँ सभा सम्पन्न, उपकुलपति डा. क्षेत्रीको कार्यकालमा के–के भए उपलब्धि ? अनुहारमा चमक ल्याउनको लागि यसरी प्रयोग गर्नुहोस् एलोभेरा युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन मुख स्वास्थ्यको उपचारलाई कसरी सरल बनाउने ? गेटा मेडिकल कलेजको निर्देशकमा डा. प्रमोद यादव नियुक्त