गृहपृष्ठ ∕ समाचार ∕ कान्ति अस्पताल विकास समिति अध्यक्षमा डा. बाबुराम, मानसिकको अध्यक्षमा मधुकर कान्ति अस्पताल विकास समिति अध्यक्षमा डा. बाबुराम, मानसिकको अध्यक्षमा मधुकर हेल्थ आवाज मंगलबार, २०७९ भदौ २८ गते, १२:२६ मा प्रकाशित काठमाडौं—सरकारले लामो समयदेखि खाली रहेको कान्ति बाल अस्पताल विकास समितिको अध्यक्षमा डा. बाबुराम गौतमलाई नियुक्त गरेको छ । २१ भदौंमा मन्त्रिपरिषद् बैठकले डा. गौतमलाई कान्ति अस्पताल विकास समितिको अध्यक्षमा नियुक्त गरेको हो । बसुन्धरा निवासी गौतम पब्लिक हेल्थ पढेका हुन् । यसैगरी, ललितपुरस्थित मानसिक अस्पताल विकास समितिको अध्यक्षमा मधुकर तुलाधर नियुक्त भएका छन् । उनी ललितपुरका स्थानीय समाजसेवी हुन् । यस्तै, कान्ति अस्पताल विकास समिति सदस्यमा कपिलदेव लामिछाने नियुक्त भएका छन् । गौतम र तुलाधर नेकपा एसको सिफारिसमा नियुक्त भएका हुन् भने लामिछाने नेपाली कांग्रेसको सिफारिसमा नियुक्त भएको स्वास्थ्यमन्त्री निकट स्रोतले जानकारी दिएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार एसिटप र पिलपेन बजारबाट तत्काल फिर्ता गर-डिडिए काठमाडौंका ६० प्रतिशत विद्यार्थीमा दाँतको समस्या पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको नवौँ सभा सम्पन्न, उपकुलपति डा. क्षेत्रीको… बजेटमा सुझाव दिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आह्वान गेटा मेडिकल कलेजको निर्देशकमा डा. प्रमोद यादव नियुक्त ‘स्वास्थ्य बीमा सुधारका लागि ४० अर्ब लाग्छ’ मन्त्री पौडेल धेरै पढिएका १ एसिटप र पिलपेन बजारबाट तत्काल फिर्ता गर-डिडिए २ इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो ३ स्वास्थ्य सचिव नियुक्तिमा सरकार विरुद्ध डा. मिश्रा सर्वाेच्चमा ४ योग के हो ? यसका प्रकार र फाइदा ५ महानिर्देशकको तजविजमा औषधिको मूल्य नतोक्न अन्तरिम आदेश ६ क्षयराेग केन्द्रमा डा तिवारी, गजेन्द्र नारायणमा शाह ७ युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन Kalpana Craft ट्रेण्डिङ एसिटप र पिलपेन बजारबाट तत्काल फिर्ता गर-डिडिए गर्मी बढे संगै, लाग्ने सरुवा रोग के हो ? रिजर्भ एन्टिवायाेटिक अस्पताल फार्मेसीबाट मात्र विक्री गर्ने सूचनामा असहमति छ- नेपाल फार्मेसी संघ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको नवौँ सभा सम्पन्न, उपकुलपति डा. क्षेत्रीको कार्यकालमा के–के भए उपलब्धि ? युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन गेटा मेडिकल कलेजको निर्देशकमा डा. प्रमोद यादव नियुक्त अनुहारमा चमक ल्याउनको लागि यसरी प्रयोग गर्नुहोस् एलोभेरा शरीरको मोटोपन के हो ? एसिटप र पिलपेन बजारबाट तत्काल फिर्ता गर-डिडिए गर्मी बढे संगै, लाग्ने सरुवा रोग के हो ? रिजर्भ एन्टिवायाेटिक अस्पताल फार्मेसीबाट मात्र विक्री गर्ने सूचनामा असहमति छ- नेपाल फार्मेसी संघ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको नवौँ सभा सम्पन्न, उपकुलपति डा. क्षेत्रीको कार्यकालमा के–के भए उपलब्धि ? युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन गेटा मेडिकल कलेजको निर्देशकमा डा. प्रमोद यादव नियुक्त अनुहारमा चमक ल्याउनको लागि यसरी प्रयोग गर्नुहोस् एलोभेरा शरीरको मोटोपन के हो ?