गृहपृष्ठ ∕ समाचार ∕ १७९ जना नयाँ कोभिड–१९ संक्रमित थपिए, १ जनाको मृत्यु १७९ जना नयाँ कोभिड–१९ संक्रमित थपिए, १ जनाको मृत्यु हेल्थ आवाज सोमबार, २०७९ भदौ २७ गते, १९:०६ मा प्रकाशित काठमाडौं–नेपालमा थप १ सय ७९जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ सय ७९जनामा कोभिड पोजेटिभ देखिएको हो । पछिल्लो २४ घण्टामा १ सय ७१ जना कोभिड–१९ संक्रमणमुक्त भएका छन् । यससँगै अहिलेसम्म नेपालमा कोभिड–१९ संक्रमणमुक्त हुनेको संख्या भने ९ लाख ८४ हजार ५ सय ८४ पुगेको छ । मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा कोभिड–१९ संक्रमणबाट १ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा अहिलेसम्म कोभिड–१९ कारण ज्यान गुमाउनेको संख्या १२ हजार १५ रहेको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार एसिटप र पिलपेन बजारबाट तत्काल फिर्ता गर-डिडिए काठमाडौंका ६० प्रतिशत विद्यार्थीमा दाँतको समस्या पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको नवौँ सभा सम्पन्न, उपकुलपति डा. क्षेत्रीको… बजेटमा सुझाव दिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आह्वान गेटा मेडिकल कलेजको निर्देशकमा डा. प्रमोद यादव नियुक्त ‘स्वास्थ्य बीमा सुधारका लागि ४० अर्ब लाग्छ’ मन्त्री पौडेल धेरै पढिएका १ एसिटप र पिलपेन बजारबाट तत्काल फिर्ता गर-डिडिए २ इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो ३ स्वास्थ्य सचिव नियुक्तिमा सरकार विरुद्ध डा. मिश्रा सर्वाेच्चमा ४ योग के हो ? यसका प्रकार र फाइदा ५ महानिर्देशकको तजविजमा औषधिको मूल्य नतोक्न अन्तरिम आदेश ६ क्षयराेग केन्द्रमा डा तिवारी, गजेन्द्र नारायणमा शाह ७ युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन Kalpana Craft ट्रेण्डिङ एसिटप र पिलपेन बजारबाट तत्काल फिर्ता गर-डिडिए गर्मी बढे संगै, लाग्ने सरुवा रोग के हो ? रिजर्भ एन्टिवायाेटिक अस्पताल फार्मेसीबाट मात्र विक्री गर्ने सूचनामा असहमति छ- नेपाल फार्मेसी संघ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको नवौँ सभा सम्पन्न, उपकुलपति डा. क्षेत्रीको कार्यकालमा के–के भए उपलब्धि ? युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन गेटा मेडिकल कलेजको निर्देशकमा डा. प्रमोद यादव नियुक्त अनुहारमा चमक ल्याउनको लागि यसरी प्रयोग गर्नुहोस् एलोभेरा शरीरको मोटोपन के हो ? एसिटप र पिलपेन बजारबाट तत्काल फिर्ता गर-डिडिए गर्मी बढे संगै, लाग्ने सरुवा रोग के हो ? रिजर्भ एन्टिवायाेटिक अस्पताल फार्मेसीबाट मात्र विक्री गर्ने सूचनामा असहमति छ- नेपाल फार्मेसी संघ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको नवौँ सभा सम्पन्न, उपकुलपति डा. क्षेत्रीको कार्यकालमा के–के भए उपलब्धि ? युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन गेटा मेडिकल कलेजको निर्देशकमा डा. प्रमोद यादव नियुक्त अनुहारमा चमक ल्याउनको लागि यसरी प्रयोग गर्नुहोस् एलोभेरा शरीरको मोटोपन के हो ?