गृहपृष्ठ ∕ समाचार ∕ कार्यस्थलमा कर्मचारीलाई पुरा बाहुला भएको पोशाक अनिवार्य लगाउन आग्रह कार्यस्थलमा कर्मचारीलाई पुरा बाहुला भएको पोशाक अनिवार्य लगाउन आग्रह हेल्थ आवाज सोमबार, २०७९ भदौ २७ गते, १२:५० मा प्रकाशित तस्विरः नवराज वाग्ले/हेल्थआवाज काठमाडौं—सरकारले सरकारी तथा निजी क्षेत्रमा कार्यरत सबै कर्मचारीलाई बाहुला भएको पोशाक अनिवार्य लगाउन आग्रह गरेको छ । सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक विज्ञप्ती जारी गर्दै डेंगुको संक्रमण तीव्र बनेकाले कार्यस्थल वरपर निरन्तर सफा राख्न र बाहुला भएको पोशाक अनिवार्य लगाउन आग्रह गरेको हो । ‘डेंगु संक्रमणको जोखिम कम गर्न कार्यास्थल वरिपरी निरन्तर सफा राख्न र कार्यालय समयमा पूरा बाहुला पोशाक अनिवार्य लगाउन नेपाल सरकारका सम्पूर्ण कर्मचारीहरु र सबै निजी सामुदायिक क्षेत्रमा काम गर्ने सबै कर्मचारीलाई नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुरोध छ,’ स्वास्थ्य मन्त्रालय सह—प्रवक्ता डा. समिरकुमार अधिकारीले जारी गरेको विज्ञप्तिमा छ । २७ भदौंदेखि मन्त्रालयले डेंगु रोगको प्रकोप रोक्न प्रतिकार्य योजना बनाएको उल्लेख गर्दै डेंगु रोग सार्ने लामखुट्टेको लार्भा खोज र नष्ट गर अभियानलाई तीब्र बनाइएको जनाएको छ । डेंगु रोग लाग्न नदिन सबैभन्दा उत्तम उपाय भनेको लामखुट्टेको टोकाइबाट जोगिनु हो । मन्त्रालयले प्रायः दिनको समयमा विषेशगरी विहान र बेलुकाको समयमा सक्रिय रहने एडिज जातको लामखुट्टेको टोकाइबाट डेंगु रोग लाग्ने भएकाले उक्त समयमा बढी सतर्कता अपनाउन आग्रह गरेको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार माट्रिका आइ सेन्टरले मनायो विश्व दृष्टि विशेषज्ञ दिवस एसिटप र पिलपेन बजारबाट तत्काल फिर्ता गर-डिडिए काठमाडौंका ६० प्रतिशत विद्यार्थीमा दाँतको समस्या पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको नवौँ सभा सम्पन्न, उपकुलपति डा. क्षेत्रीको… बजेटमा सुझाव दिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आह्वान गेटा मेडिकल कलेजको निर्देशकमा डा. प्रमोद यादव नियुक्त धेरै पढिएका १ एसिटप र पिलपेन बजारबाट तत्काल फिर्ता गर-डिडिए २ स्वास्थ्य सचिव नियुक्तिमा सरकार विरुद्ध डा. मिश्रा सर्वाेच्चमा ३ इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो ४ युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन ५ योग के हो ? यसका प्रकार र फाइदा ६ स्वास्थ्य बीमा ५ लाख पुग्छ पुग्छ–स्वास्थ्य मन्त्री पौडेल (मन्तव्यको पुर्ण पाठ सहित) ७ महानिर्देशकको तजविजमा औषधिको मूल्य नतोक्न अन्तरिम आदेश Kalpana Craft ट्रेण्डिङ चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै भाइरस पिडितको लागि ६ दिनभित्र १ हजार शैया अट्ने अस्पताल बनाउँदै चीन कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द ‘पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शैक्षिक कार्यक्रम सञ्चालन गर्न पूर्ण सफल भयौँ’ कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको नवौँ सभा सम्पन्न, उपकुलपति डा. क्षेत्रीको कार्यकालमा के–के भए उपलब्धि ? माट्रिका आइ सेन्टरले मनायो विश्व दृष्टि विशेषज्ञ दिवस चीनमा पुनः लकडाउन घोषणा चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै भाइरस पिडितको लागि ६ दिनभित्र १ हजार शैया अट्ने अस्पताल बनाउँदै चीन कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द ‘पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शैक्षिक कार्यक्रम सञ्चालन गर्न पूर्ण सफल भयौँ’ कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको नवौँ सभा सम्पन्न, उपकुलपति डा. क्षेत्रीको कार्यकालमा के–के भए उपलब्धि ? माट्रिका आइ सेन्टरले मनायो विश्व दृष्टि विशेषज्ञ दिवस चीनमा पुनः लकडाउन घोषणा