गृहपृष्ठ ∕ समाचार ∕ विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक जना कोभिड संक्रमितको मृत्यु विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक जना कोभिड संक्रमितको मृत्यु हेल्थ आवाज आईतबार, २०७९ भदौ २६ गते, १२:३५ मा प्रकाशित विराटनगर—विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा एक जना कोभिड-१९ संक्रमितको मृत्यु भएको छ । धरान-१९ सुनसरी घर भएका ६८ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालमा सहप्रवक्ता डा. चुरामणी पोखरेलले जानकारी दिए । २५ भदौमा प्रतिष्ठानमा उपचारका लागि आएका ती बिरामीलाई सोही दिन कोभिड-१९ पोजेटिभ पुष्टि भएको थियो । कोभिड-१९ विरुद्ध उनले दुवै डोज खोप लगाएको अस्पतालले जनाएको छ । उनको आइतबार विहान १२ः५० मा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको डा. पोखरेलले जानकारी दिए । हार्ट फेलियर वीथ क्रोनिक किड्नी डिजिज भएका उनको नियमाअनुसार शव व्यवस्थापनको तयारी भइरहेको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार माट्रिका आइ सेन्टरले मनायो विश्व दृष्टि विशेषज्ञ दिवस एसिटप र पिलपेन बजारबाट तत्काल फिर्ता गर-डिडिए काठमाडौंका ६० प्रतिशत विद्यार्थीमा दाँतको समस्या पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको नवौँ सभा सम्पन्न, उपकुलपति डा. क्षेत्रीको… बजेटमा सुझाव दिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आह्वान गेटा मेडिकल कलेजको निर्देशकमा डा. प्रमोद यादव नियुक्त धेरै पढिएका १ एसिटप र पिलपेन बजारबाट तत्काल फिर्ता गर-डिडिए २ स्वास्थ्य सचिव नियुक्तिमा सरकार विरुद्ध डा. मिश्रा सर्वाेच्चमा ३ इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो ४ युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन ५ योग के हो ? यसका प्रकार र फाइदा ६ स्वास्थ्य बीमा ५ लाख पुग्छ पुग्छ–स्वास्थ्य मन्त्री पौडेल (मन्तव्यको पुर्ण पाठ सहित) ७ महानिर्देशकको तजविजमा औषधिको मूल्य नतोक्न अन्तरिम आदेश Kalpana Craft ट्रेण्डिङ चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै भाइरस पिडितको लागि ६ दिनभित्र १ हजार शैया अट्ने अस्पताल बनाउँदै चीन कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द ‘पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शैक्षिक कार्यक्रम सञ्चालन गर्न पूर्ण सफल भयौँ’ कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको नवौँ सभा सम्पन्न, उपकुलपति डा. क्षेत्रीको कार्यकालमा के–के भए उपलब्धि ? माट्रिका आइ सेन्टरले मनायो विश्व दृष्टि विशेषज्ञ दिवस चीनमा पुनः लकडाउन घोषणा चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै भाइरस पिडितको लागि ६ दिनभित्र १ हजार शैया अट्ने अस्पताल बनाउँदै चीन कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द ‘पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शैक्षिक कार्यक्रम सञ्चालन गर्न पूर्ण सफल भयौँ’ कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको नवौँ सभा सम्पन्न, उपकुलपति डा. क्षेत्रीको कार्यकालमा के–के भए उपलब्धि ? माट्रिका आइ सेन्टरले मनायो विश्व दृष्टि विशेषज्ञ दिवस चीनमा पुनः लकडाउन घोषणा