राष्ट्रिय चिकित्सक संघको दोस्रो राष्ट्रिय सम्मेलन १ असोजमा

काठमाडौं-नेकपा एमाले निकट राष्ट्रिय चिकित्सक संघ नेपालको राष्ट्रिय सम्मेलन १ असोजमा हुने भएको छ । संघका अध्यक्ष डा. सन्तोष पौडेलकाअनुसार दोस्रो राष्ट्रिय सम्मेलन सम्मेलन काठमाडौंमा हुनेछ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने उक्त सम्मेलनमा देशभरबाट प्रतिनिधी सहभागी हुनेछन् । सम्मेलनले संघको एक अध्यक्ष, तीन जना उपाध्यक्ष, एक महासचिव, तीन सचिव र १ कोषाध्यक्षसहित ५१ सदस्सीय नयाँ कार्यसमिति चयन गर्नेछ ।
सम्मेलनमा २ सय चिकित्सकसहित २ हजार बढीको सहभागिता रहने आयोजकले जनाएका छन् । सम्मेलन काठमाडौंमा गर्ने निश्चित भएपनि ठाउँ भने तय भइसकेको छैन ।
धेरै पढिएका
- १ एसिटप र पिलपेन बजारबाट तत्काल फिर्ता गर-डिडिए
- २ स्वास्थ्य सचिव नियुक्तिमा सरकार विरुद्ध डा. मिश्रा सर्वाेच्चमा
- ३ इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो
- ४ रिजर्भ एन्टिवायाेटिक अस्पताल फार्मेसीबाट मात्र विक्री गर्ने सूचनामा असहमति छ- नेपाल फार्मेसी संघ
- ५ युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन
- ६ कसरी गर्ने छालाको हेरचाह ?
- ७ योग के हो ? यसका प्रकार र फाइदा
तपाईको प्रतिक्रिया दिनुहोस