गृहपृष्ठ ∕ समाचार ∕ डा. मेघनाथ धिमाल विशेषज्ञ सदस्यमा मनोनित डा. मेघनाथ धिमाल विशेषज्ञ सदस्यमा मनोनित हेल्थ आवाज बिहीबार, २०७९ भदौ २३ गते, १०:४४ मा प्रकाशित तस्विरः नवराज वाग्ले/हेल्थआवाज काठमाडौं—नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का अनुसन्धान अधिकृत डा. मेघनाथ धिमाल विश्व स्वास्थ्य संगठनको दक्षिण पूर्वी एसिया क्षेत्रीय विशेषज्ञ समूहको सदस्यमा मनोनित भएका छन् । डा. धिमाल स्वास्थ्य र जलवायु परिवर्तनको वातावरणीय निर्धारकहरुमा डब्लूएचओको दक्षिण पूर्वी एसिया क्षेत्रीय विशेषज्ञ समूहको सदस्यमा मनोनित भएका हुन् । ‘यो विशेषज्ञ समूहको विशेषज्ञ सदस्यका रुपमा मनोनित भएको खबर पाउँदा म गौरवान्वित भएको छु,’ डा. धिमालले भने । डा. धिमाल नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को अनुसन्धान विभागका प्रमुख हुन् । लामो समयदेखि परिषद्मा रहेर अनुसन्धान कर्ममा सक्रिय डा. धिमाल अनुसन्धानमा पनि दख्खल राख्छन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार वीर अस्पतालमा स्तन, पाठेघर तथा सभाईकल क्यान्सरको नियमित निःशुल्क परीक्षण… स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा चन्द्रबहादुर थापा नियुक्त ‘मस्कुलर डिष्ट्रोफी’को उपचार तथा रोकथाममा सुझाव दिन प्रा.डा. अग्रवालको नेतृत्वमा… वीरेन्द्रनगरमा मात्रै क्षयरोगका १४३ का बिरामी क्षयरोग : फोक्सोको अदृश्य दुश्मन ! माट्रिका आइ सेन्टरले मनायो विश्व दृष्टि विशेषज्ञ दिवस धेरै पढिएका १ एसिटप र पिलपेन बजारबाट तत्काल फिर्ता गर-डिडिए २ स्वास्थ्य सचिव नियुक्तिमा सरकार विरुद्ध डा. मिश्रा सर्वाेच्चमा ३ इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो ४ रिजर्भ एन्टिवायाेटिक अस्पताल फार्मेसीबाट मात्र विक्री गर्ने सूचनामा असहमति छ- नेपाल फार्मेसी संघ ५ निक साईमन्स अवार्ड ढाेला स्वास्थ्य चाैकिका जनस्वास्थ्य निरिक्षक थापालाई ६ कसरी गर्ने छालाको हेरचाह ? ७ योग के हो ? यसका प्रकार र फाइदा Kalpana Craft ट्रेण्डिङ स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा चन्द्रबहादुर थापा नियुक्त वीर अस्पतालमा स्तन, पाठेघर तथा सभाईकल क्यान्सरको नियमित निःशुल्क परीक्षण हुने माट्रिका आइ सेन्टरले मनायो विश्व दृष्टि विशेषज्ञ दिवस 'मस्कुलर डिष्ट्रोफी'को उपचार तथा रोकथाममा सुझाव दिन प्रा.डा. अग्रवालको नेतृत्वमा समिति Centralization for Improving Outcomes of Complex and Major Surgeries: An Ongoing Debate. क्षयरोग : फोक्सोको अदृश्य दुश्मन ! नयाँ पुस्ताकी प्रजनन रोग विशेषज्ञ डा. कृपा स्वास्थ्य सचिव नियुक्तिमा सरकार विरुद्ध डा. मिश्रा सर्वाेच्चमा स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा चन्द्रबहादुर थापा नियुक्त वीर अस्पतालमा स्तन, पाठेघर तथा सभाईकल क्यान्सरको नियमित निःशुल्क परीक्षण हुने माट्रिका आइ सेन्टरले मनायो विश्व दृष्टि विशेषज्ञ दिवस 'मस्कुलर डिष्ट्रोफी'को उपचार तथा रोकथाममा सुझाव दिन प्रा.डा. अग्रवालको नेतृत्वमा समिति Centralization for Improving Outcomes of Complex and Major Surgeries: An Ongoing Debate. क्षयरोग : फोक्सोको अदृश्य दुश्मन ! नयाँ पुस्ताकी प्रजनन रोग विशेषज्ञ डा. कृपा स्वास्थ्य सचिव नियुक्तिमा सरकार विरुद्ध डा. मिश्रा सर्वाेच्चमा