गृहपृष्ठ ∕ समाचार ∕ नेपालमा थप २२१ नयाँ संक्रमित कोभिड-१९ थपिए, २०६ जना संक्रमणमुक्त नेपालमा थप २२१ नयाँ संक्रमित कोभिड-१९ थपिए, २०६ जना संक्रमणमुक्त हेल्थ आवाज सोमबार, २०७९ भदौ २० गते, १९:३८ मा प्रकाशित काठमाडौं—नेपालमा थप २ सय २१ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा थप २ सय २१ जनामा कोभिड संक्रमण पोजेटिभ देखिएको हो । पछिल्लो २४ घण्टामा २ सय ६ जना संक्रमणमुक्त भएका हुन् । यससँगै अहिलेसम्म नेपालमा ९ लाख ८३ हजार ५ सय ३९ जना संक्रमणमुक्त भएका छन् । नेपालमा पछिल्लो २४ घण्टामा कोभिड-१९ संक्रमणबाट कसैले पनि ज्यान गुमाएका छैनन् । हालसम्म नेपालमा कोभिड-१९ बाट १२ हजार ७ जनाको मृत्यु भएको छ । सोमबारसम्म नेपालमा सक्रिय संक्रमितको संख्या २ हजार ४ सय ४४ रहेको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार ‘सन्चो’ उत्पादन गर्ने सरकारी जडीबुटी कम्पनीमा राजावादी प्रदर्शनकारीले लगाए आगो तीनकुनेको घरमा भएको आगजनीमा परेर एक सञ्चारकर्मीको मृत्यु राजावादी आन्दोलनका क्रममा तीनकुने झडपमा घाइते भएका एक जनाको मृत्यु रोगको कारण खोज्न १७ हजार जनामा २० वर्षे अनुसन्धान काठमाडौंका पाँच स्थानमा ४ः२५ देखि १० बजेसम्म कर्फ्यु आदेश जारी डा. कीर्तिपाल सुवेदीको सल्लाहः यसरी कम गर्न सकिन्छ शिशुहरुमा हुने… धेरै पढिएका १ ‘पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शैक्षिक कार्यक्रम सञ्चालन गर्न पूर्ण सफल भयौँ’ २ एसिटप र पिलपेन बजारबाट तत्काल फिर्ता गर-डिडिए ३ इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो ४ क्षयरोग : फोक्सोको अदृश्य दुश्मन ! ५ कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित ६ गर्मी बढे संगै, लाग्ने सरुवा रोग के हो ? ७ रौतहटको गजेन्द्रनारायण स्मृति अस्पतालमा फार्मेसी अध्ययनरत १८ वर्षीया छात्रा मृत फेला Kalpana Craft ट्रेण्डिङ चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै भाइरस पिडितको लागि ६ दिनभित्र १ हजार शैया अट्ने अस्पताल बनाउँदै चीन कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित तीनकुनेको घरमा भएको आगजनीमा परेर एक सञ्चारकर्मीको मृत्यु क्यारेन्टाइनमा मनाइयो योग दिवस चीनमा पुनः लकडाउन घोषणा डोटीमा गर्भपतन सेवा अस्थायी साधन बन्दै चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै भाइरस पिडितको लागि ६ दिनभित्र १ हजार शैया अट्ने अस्पताल बनाउँदै चीन कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित तीनकुनेको घरमा भएको आगजनीमा परेर एक सञ्चारकर्मीको मृत्यु क्यारेन्टाइनमा मनाइयो योग दिवस चीनमा पुनः लकडाउन घोषणा डोटीमा गर्भपतन सेवा अस्थायी साधन बन्दै