गृहपृष्ठ ∕ समाचार ∕ नेपालमा थप २५७ जनामा कोभिड-१९ संक्रमण, २३२ जना संक्रमणमुक्त नेपालमा थप २५७ जनामा कोभिड-१९ संक्रमण, २३२ जना संक्रमणमुक्त हेल्थ आवाज मंगलबार, २०७९ भदौ १४ गते, १७:०० मा प्रकाशित काठमाडौं—नेपालमा थप २ सय ५७ जना कोभिड-१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा थप २ सय ५७ जनामा कोभिड पोजेटिभ देखिएको हो । पछिल्लो २४ घण्टामा २ सय ३२ जना संक्रमणमुक्त भएका छन् । यससँगै अहिलेसम्म संक्रमणमुक्त हुनेको संख्या ९ लाख ८१ हजार ९ सय ७६ पुगेको छ । मन्त्रालयकाअनुसार मंगलबारसम्म नेपालमा ३ हजार १ सय ४६ कोभिड-१९ संक्रमित रहेका छन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार ‘सन्चो’ उत्पादन गर्ने सरकारी कम्पनीमा २८ करोड रुपैयाँ क्षतिको प्रारम्भिक… स्वास्थ्य बजेट कार्यान्वयनमा मन्त्री पौडेलको सक्रियता नेपाल मेडिकल काउन्सिलको विशेष परीक्षा २१ चैतमा पूर्व स्वास्थ्यमन्त्री दीपक बोहराको ७४ वर्षको उमेरमा निधन उपचारका लागि कोशी अस्पतालमा आउँछन् दैनिक १५ जनासम्म निःसन्तान दम्पत्ति सातै प्रदेशमा निःसन्तान दम्पत्तिका लागि उपचार केन्द्र स्थापना हुन्छ :… धेरै पढिएका १ रौतहटको गजेन्द्रनारायण स्मृति अस्पतालमा फार्मेसी अध्ययनरत १८ वर्षीया छात्रा मृत फेला २ गंगालाल बालबालिकाको मुटु उपचारमा अपुग रकम व्यवस्थापनबारे अध्ययन गर्न उपसमिति बनाउने ३ ‘मस्कुलर डिष्ट्रोफी’को उपचार तथा रोकथाममा सुझाव दिन प्रा.डा. अग्रवालको नेतृत्वमा समिति ४ नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न ५ इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो ६ शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक संसदीय समितिबाट पारित ७ गेटा अस्पतालमा सञ्चालनमा रहेका सेवाहरु सुदृढीकरण गरिनेछ : डा. यादव Kalpana Craft ट्रेण्डिङ मानसिक स्वास्थ्य समस्यालाई नलुकाऔं ‘निःसन्तानको समस्याबाट जोगिन स्वस्थकर जीवनशैली अपनाउनु सबैभन्दा महत्वपूर्ण हुन्छ’ नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न थप एक जनामा कोरोना 'पोजेटिभ' देखियो पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा बिमितबाट लिइएको ५० लाख रुपैयाँ हिनामिना युवा नर्स कन्चनको फरक बाटोः जो प्रजनन स्वास्थ्य सचेतनामा रमाइरहेकी छन् इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो डा. सजिप्ता पन्तको सल्लाह : महिनावारी हुँदा के गर्ने के नगर्ने ? मानसिक स्वास्थ्य समस्यालाई नलुकाऔं ‘निःसन्तानको समस्याबाट जोगिन स्वस्थकर जीवनशैली अपनाउनु सबैभन्दा महत्वपूर्ण हुन्छ’ नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न थप एक जनामा कोरोना 'पोजेटिभ' देखियो पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा बिमितबाट लिइएको ५० लाख रुपैयाँ हिनामिना युवा नर्स कन्चनको फरक बाटोः जो प्रजनन स्वास्थ्य सचेतनामा रमाइरहेकी छन् इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो डा. सजिप्ता पन्तको सल्लाह : महिनावारी हुँदा के गर्ने के नगर्ने ?