२०८१ चैत्र २९, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारमनमोहन कार्डियोथोरासिक तथा ट्रान्सप्लान्ट सेन्टरले माग्यो चिकित्सक

मनमोहन कार्डियोथोरासिक तथा ट्रान्सप्लान्ट सेन्टरले माग्यो चिकित्सक


काठमाडौँ –  त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थानअन्तर्गत मनमोहन कार्डियोथोरासिक भास्कूलर तथा ट्रान्सप्लान्ट सेन्टरले करारमा चिकित्सक माग गरेको छ । बिहिबार केन्द्रले विज्ञापन प्रकाशित  गरी सर्जरी विभागका लागि क्लिनिकल रजिष्ट्रार पदमा १ चिकित्सक माग गरेको हो ।

योग्यता पुगेका उम्मेदवारले ८ भदौसम्म  कार्यालय समयभित्र आवेदन दिइसक्नु पर्ने केन्द्रले जनाएको छ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ