गृहपृष्ठ ∕ समाचार ∕ मेयर साम्पाङले भने, ‘सरकारले चलाउन नसके वीपी प्रतिष्ठान हामी चलाउछौँ’ मेयर साम्पाङले भने, ‘सरकारले चलाउन नसके वीपी प्रतिष्ठान हामी चलाउछौँ’ हेल्थ आवाज बुधबार, २०७९ भदौ १ गते, १४:३० मा प्रकाशित काठमाडौँ – धरानका मेयर हर्क साम्पाङले धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सरकारले चलाउन नसके स्थानीय सरकारलाई सुम्पिदिन अनुरोध गरेका छन्। मेयर साम्पाङले आफ्नो सामाजिक संजाल फेसबुकमार्फत स्वास्थ्यमन्त्री भवानी प्रसाद खापुङसंगको भेटमा सो अनुरोध गरेको जानकारी दिएका हुन्। उनले लेखेका छन्, ‘वीपी अस्पताल केन्द्र सरकारले चलाउन सक्दैन भने स्थानीय सरकारलाई सुम्पिदिनु हामी चलाउँछौँ भनेको छु । छिटो निर्णय गरियोस्।’ प्रतिष्ठानको स्वास्थ्य सेवा र व्यवस्थापन अस्तव्यस्त बनेको अवस्थालाई मध्यनजर गर्दै मेयर साम्पाङले सो माग राखेका हुन्। हाल प्रतिष्ठानमा आर्थिक अनियमितता र स्वास्थ्य सेवा लथालिङ अवस्थामा रहेको सरकारले गठन गरेको अध्ययन प्रतिवेदनले देखाएको छ ।प्रतिष्ठानका रजिष्ट्रार सुर्य संग्रौलाले जारी गरेको श्वेतपत्रमा प्रतिष्ठानको ऋण मात्रै १ अर्ब ४१ करोड रहेको उल्लेख छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नागरिकले निःशुल्क प्राप्त गर्ने स्वास्थ्य सेवा सम्बन्धी सबै विवरण स्वास्थ्य… राष्ट्रिय चिकित्सक संघले भन्यो, ‘पिजीको सिट संख्या कटौतीको सम्भावना छैन’ जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडका प्रमुख स्टोर सहायक रावल… काठमाडौंमा राष्ट्रिय स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको ११ औं शिखर सम्मेलन… नेपालमा माल्दिभ्सका विद्यार्थीलाई पिजी अध्ययनको वातावरण मिलाउन स्वास्थ्यमन्त्री पौडेलद्वारा न्यूयोर्कमा… राष्ट्रिय स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको ११ औं शिखर सम्मेलन २८… धेरै पढिएका १ नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न २ नेपाल पक्षघात संघद्वारा रानीबारीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न ३ परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालको काँचुली फेर्न तम्सिएका डा. श्रीप्रसाद ४ मानसिक स्वास्थ्य समस्यालाई नलुकाऔं ५ विपीलाई ‘विपी कोइराला युनिभर्सिटी अफ मेडिकल एण्ड हेल्थ साइन्सेस’मा स्तरोन्नती गर्ने प्रक्रिया सुरु ६ नेपाल मेडिकल कलेजद्वारा विशेषज्ञ चिकित्सकसहित जनशक्ति माग ७ इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो Kalpana Craft ट्रेण्डिङ कर्णालीका मुख्यमन्त्रीको एक वर्षः डोल्पामा अस्पतालको नयाँ भवनदेखि किशोरीलाई एचपीभी भ्याक्सिनसम्म राष्ट्रिय चिकित्सक संघले भन्यो, ‘पिजीको सिट संख्या कटौतीको सम्भावना छैन’ जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडका प्रमुख स्टोर सहायक रावल विरुद्ध विशेष अदालतमा मुद्धा दायर मुस्ताङमा पहिलो पटक गम्भीर बिरामीलाई रगत चढाउने सेवा सुरु मानसिक स्वास्थ्य समस्यालाई नलुकाऔं परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालको काँचुली फेर्न तम्सिएका डा. श्रीप्रसाद विपीलाई ‘विपी कोइराला युनिभर्सिटी अफ मेडिकल एण्ड हेल्थ साइन्सेस’मा स्तरोन्नती गर्ने प्रक्रिया सुरु नेपालमा माल्दिभ्सका विद्यार्थीलाई पिजी अध्ययनको वातावरण मिलाउन स्वास्थ्यमन्त्री पौडेलद्वारा न्यूयोर्कमा द्विपक्षीय वार्ता कर्णालीका मुख्यमन्त्रीको एक वर्षः डोल्पामा अस्पतालको नयाँ भवनदेखि किशोरीलाई एचपीभी भ्याक्सिनसम्म राष्ट्रिय चिकित्सक संघले भन्यो, ‘पिजीको सिट संख्या कटौतीको सम्भावना छैन’ जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडका प्रमुख स्टोर सहायक रावल विरुद्ध विशेष अदालतमा मुद्धा दायर मुस्ताङमा पहिलो पटक गम्भीर बिरामीलाई रगत चढाउने सेवा सुरु मानसिक स्वास्थ्य समस्यालाई नलुकाऔं परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालको काँचुली फेर्न तम्सिएका डा. श्रीप्रसाद विपीलाई ‘विपी कोइराला युनिभर्सिटी अफ मेडिकल एण्ड हेल्थ साइन्सेस’मा स्तरोन्नती गर्ने प्रक्रिया सुरु नेपालमा माल्दिभ्सका विद्यार्थीलाई पिजी अध्ययनको वातावरण मिलाउन स्वास्थ्यमन्त्री पौडेलद्वारा न्यूयोर्कमा द्विपक्षीय वार्ता