गृहपृष्ठ ∕ समाचार ∕ स्वास्थ्यका प्रमुख विशेषज्ञ अब ‘अतिरिक्त सचिव’, क्याबिनेटले गर्यो पद परिवर्तन स्वास्थ्यका प्रमुख विशेषज्ञ अब ‘अतिरिक्त सचिव’, क्याबिनेटले गर्यो पद परिवर्तन हेल्थ आवाज बिहीबार, २०७९ साउन २६ गते, २०:०५ मा प्रकाशित तस्विरः नवराज वाग्ले/हेल्थआवाज काठमाडौं-सरकारले स्वास्थ्य समूहका १२ औं तहका प्रमुख विशेषज्ञहरुको नाम पद परिवर्तन गरेको छ । बिहिबार बसेको मन्त्रिपरिषदको बैठकले प्रमुख विशेषज्ञलाई स्वास्थ्य सेवा तर्फको अतिरिक्त सचिव बनाएको स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानीप्रसाद खापुङले जानकारी दिए । ‘स्वास्थ्य मन्त्रालयको प्रस्तावमा आज बसेको मन्त्रिपरिषदले प्रमुख विशेषज्ञलाई अतिरिक्त सचिवमा बदल्ने निर्णय गरेको हो,’ उनले भने । स्वास्थ्यतर्फ हाल चार प्रमुख विशेषज्ञ रहेका छन् । जसमा दुई जनाको दरबन्दी मन्त्रालयमा, एकजना स्वास्थ्य सेवा विभाग र एक जना वीर अस्पतालको प्रमुखमा छ । स्वास्थ्य सेवा विभागको प्रमुखमा डा. दिपेन्द्ररमण सिंह छन् भने डा. श्यामसुन्दर यादव, डा. गुणराज लोहनी र डा. संगीता मिश्रा मन्त्रालयमा छन् । वीर अस्पतालमा भने मन्त्रालयले पठाउन सकेको छैन । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार शिक्षामन्त्री विद्या भट्टराईले दिइन् राजीनामा बैशाखमा ८ संघीय अस्पतालमा १५ नयाँ सेवा थप तथा विस्तार… छुट्टै स्वास्थ्य सेवा ऐन जारी गर्न स्वास्थ्यकर्मी ट्रेड युनियनहरुको माग उपकुलपति रिक्त भएका चारवटै प्रतिष्ठानमा निमित्त उपकुलपति तोकिए युएई नेपालको स्वास्थ्य क्षेत्र विकासमा सघाउन तत्पर छ : अध्यक्ष… ६ र ७ बैशाखमा २२ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइदैं धेरै पढिएका १ २६ वर्षमै ११० बढी अनुसन्धान गरेका युवा डा. संगम २ नागरिकका स्वास्थ्य विवरण एकीकृत गर्न स्वास्थ्य परिचय नम्बर प्रणाली लागु गर्ने तयारी ३ डा. सुमन श्रेष्ठको सल्लाहः पित्तथैलीको पत्थरीलाई किन बेवास्ता गर्नु हुँदैन् ? ४ दोहोरोपना हटाएर स्वास्थ्य बीमा उपचार प्रोटोकल बनाउने तयारी ५ नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न ६ वीरमा दुई जनामा कोक्लियर इम्प्लान्ट, सरकारले इम्प्लान्टको ६ लाख रुपैयाँ व्यहोर्ने ७ युएई नेपालको स्वास्थ्य क्षेत्र विकासमा सघाउन तत्पर छ : अध्यक्ष मन्सुरी Kalpana Craft ट्रेण्डिङ बैशाखमा ८ संघीय अस्पतालमा १५ नयाँ सेवा थप तथा विस्तार गर्ने मन्त्रालयको तयारी छुट्टै स्वास्थ्य सेवा ऐन जारी गर्न स्वास्थ्यकर्मी ट्रेड युनियनहरुको माग गर्मीमा ‘कोल्ड ड्रिक्स’ होइन्, ‘मही’ पिउनुहोस् शिक्षामन्त्री विद्या भट्टराईले दिइन् राजीनामा आखिर कसरी बनिरहेको छ भान्सामा प्रयोग हुने तेल स्तन क्यान्सरको कारण युएई नेपालको स्वास्थ्य क्षेत्र विकासमा सघाउन तत्पर छ : अध्यक्ष मन्सुरी कोरोनाको आशंका गरिएका ३३ वर्षीय युवकको मृत्यु आवासीय चिकित्सकको आन्दोलनप्रति एनएमए कोशीको ऐक्यबद्धता बैशाखमा ८ संघीय अस्पतालमा १५ नयाँ सेवा थप तथा विस्तार गर्ने मन्त्रालयको तयारी छुट्टै स्वास्थ्य सेवा ऐन जारी गर्न स्वास्थ्यकर्मी ट्रेड युनियनहरुको माग गर्मीमा ‘कोल्ड ड्रिक्स’ होइन्, ‘मही’ पिउनुहोस् शिक्षामन्त्री विद्या भट्टराईले दिइन् राजीनामा आखिर कसरी बनिरहेको छ भान्सामा प्रयोग हुने तेल स्तन क्यान्सरको कारण युएई नेपालको स्वास्थ्य क्षेत्र विकासमा सघाउन तत्पर छ : अध्यक्ष मन्सुरी कोरोनाको आशंका गरिएका ३३ वर्षीय युवकको मृत्यु आवासीय चिकित्सकको आन्दोलनप्रति एनएमए कोशीको ऐक्यबद्धता