गृहपृष्ठ ∕ समाचार ∕ भक्तपुर क्यान्सर अस्पतालले माग्यो नर्स, डाक्टरसहित १० कर्मचारी भक्तपुर क्यान्सर अस्पतालले माग्यो नर्स, डाक्टरसहित १० कर्मचारी हेल्थ आवाज बिहीबार, २०७९ साउन १९ गते, १२:१४ मा प्रकाशित काठमाडौँ – भक्तपुर क्यान्सर अस्पतालले नर्स, डाक्टर सहित अन्य पदमा कर्मचारी माग गरेको छ । बिहिबार अस्पतालले एक सूचना प्रकाशित गर्दै विभिन्न तहमा गरी १० जना कर्मचारी माग गरेको हो। सूचनाअनुसात नवौं तहमा प्याथोलोजिष्ट १ जना, आठौं तहमा एनेस्थेसियोलोजिष्ट १ जना, आठौँ तहमा अर्थोपेडिक सर्जन १ जना, आठौं तह फिजिसियन १ जना, आठौ तह मेडिकल अफिसर २ जना, मेडिकल रेकर्डस पाँचौ तह १ जना, स्टाफ नर्स २ जना र हलुका सवारी चालक १ जना माग गरिएको छ । इच्छुक तथा योग्य उम्मेदवारले १५ दिनभित्र आवेदन दिन भनिएको छ । सूचनाः क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्य बीमा कोषमा आम्दानी बढाउने बीमा बोर्डको निर्णय शिक्षामन्त्री विद्या भट्टराईले दिइन् राजीनामा बैशाखमा ८ संघीय अस्पतालमा १५ नयाँ सेवा थप तथा विस्तार… छुट्टै स्वास्थ्य सेवा ऐन जारी गर्न स्वास्थ्यकर्मी ट्रेड युनियनहरुको माग उपकुलपति रिक्त भएका चारवटै प्रतिष्ठानमा निमित्त उपकुलपति तोकिए युएई नेपालको स्वास्थ्य क्षेत्र विकासमा सघाउन तत्पर छ : अध्यक्ष… धेरै पढिएका १ २६ वर्षमै ११० बढी अनुसन्धान गरेका युवा डा. संगम २ नागरिकका स्वास्थ्य विवरण एकीकृत गर्न स्वास्थ्य परिचय नम्बर प्रणाली लागु गर्ने तयारी ३ डा. सुमन श्रेष्ठको सल्लाहः पित्तथैलीको पत्थरीलाई किन बेवास्ता गर्नु हुँदैन् ? ४ दोहोरोपना हटाएर स्वास्थ्य बीमा उपचार प्रोटोकल बनाउने तयारी ५ नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न ६ परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालको काँचुली फेर्न तम्सिएका डा. श्रीप्रसाद ७ वीरमा दुई जनामा कोक्लियर इम्प्लान्ट, सरकारले इम्प्लान्टको ६ लाख रुपैयाँ व्यहोर्ने Kalpana Craft ट्रेण्डिङ शिक्षामन्त्री विद्या भट्टराईले दिइन् राजीनामा आखिर कसरी बनिरहेको छ भान्सामा प्रयोग हुने तेल स्तन क्यान्सरको कारण आवासीय चिकित्सकको आन्दोलनप्रति एनएमए कोशीको ऐक्यबद्धता कोरोना संक्रमितको संख्या ४५ पुग्यो, आज ३ थपिए बैशाखमा ८ संघीय अस्पतालमा १५ नयाँ सेवा थप तथा विस्तार गर्ने मन्त्रालयको तयारी उपकुलपति रिक्त भएका चारवटै प्रतिष्ठानमा निमित्त उपकुलपति तोकिए किन झमझमाउँछ शरीर ? कसरी गर्ने उपचार ? स्वास्थ्य बीमा कोषमा आम्दानी बढाउने बीमा बोर्डको निर्णय शिक्षामन्त्री विद्या भट्टराईले दिइन् राजीनामा आखिर कसरी बनिरहेको छ भान्सामा प्रयोग हुने तेल स्तन क्यान्सरको कारण आवासीय चिकित्सकको आन्दोलनप्रति एनएमए कोशीको ऐक्यबद्धता कोरोना संक्रमितको संख्या ४५ पुग्यो, आज ३ थपिए बैशाखमा ८ संघीय अस्पतालमा १५ नयाँ सेवा थप तथा विस्तार गर्ने मन्त्रालयको तयारी उपकुलपति रिक्त भएका चारवटै प्रतिष्ठानमा निमित्त उपकुलपति तोकिए किन झमझमाउँछ शरीर ? कसरी गर्ने उपचार ? स्वास्थ्य बीमा कोषमा आम्दानी बढाउने बीमा बोर्डको निर्णय