गृहपृष्ठ ∕ समाचार ∕ मेडिकल काउन्सिललाई अपशब्द लेखेपछि चिकित्सकलाई ७ दिने स्पष्टीकरण मेडिकल काउन्सिललाई अपशब्द लेखेपछि चिकित्सकलाई ७ दिने स्पष्टीकरण हेल्थ आवाज बिहीबार, २०७९ साउन ५ गते, १७:३३ मा प्रकाशित काठमाडौं—नेपाल मेडिकल काउन्सिलले सामाजिक सञ्जालमा दोहोरो अर्थ, लाग्ने अपशब्द र अश्लील गाली गरेको भन्दैं एक चिकित्सकलाई स्पष्टीकरण सोधेको छ । काउन्सिलको व्यवसायिक आचरण तथा स्वास्थ्य समितिको निर्णयअनुसार डा. अच्युतप्रसाद भट्टलाई ७ दिने स्पष्टीकरण सोधेको हो । २ साउनमा काउन्सिलका रजिष्ट्रार डा. कृष्णप्रसाद अधिकारीले समितिको निर्णयअनुसार चिकित्सक आचरण विपरित काम गरेको भन्दैं डा. भट्टलाई स्पष्टीकरण पत्र पठाएका छन् । उक्त पत्रमा काउन्सिलले सामाजिक सञ्जाल फेसबुकमा २० असारमा प्रकाशित गरेको सूचनाप्रति डा. भट्टले दोहोरो अर्थ लाग्ने अपशब्द र अश्लील शब्द प्रयोग गरी अमर्यादित कार्य गरेको उल्लेख छ । उक्त कार्य चिकित्सकको आचरण विपरित कार्य गरेकाले किन कारवाही नगर्ने भन्दैं ७ दिनभित्र स्पष्टीकरण पेश गर्न भनेको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार शिक्षामन्त्रीको राजीनामा स्वास्थ्यका कारण आएको प्रधानमन्त्रीको दावी मेरो स्वास्थ्यको चिन्ता कसैले गर्नु पर्दैन : प्रधानमन्त्री स्वास्थ्य बीमा कोषमा आम्दानी बढाउने बीमा बोर्डको निर्णय शिक्षामन्त्री विद्या भट्टराईले दिइन् राजीनामा बैशाखमा ८ संघीय अस्पतालमा १५ नयाँ सेवा थप तथा विस्तार… छुट्टै स्वास्थ्य सेवा ऐन जारी गर्न स्वास्थ्यकर्मी ट्रेड युनियनहरुको माग धेरै पढिएका १ २६ वर्षमै ११० बढी अनुसन्धान गरेका युवा डा. संगम २ नागरिकका स्वास्थ्य विवरण एकीकृत गर्न स्वास्थ्य परिचय नम्बर प्रणाली लागु गर्ने तयारी ३ दोहोरोपना हटाएर स्वास्थ्य बीमा उपचार प्रोटोकल बनाउने तयारी ४ डा. सुमन श्रेष्ठको सल्लाहः पित्तथैलीको पत्थरीलाई किन बेवास्ता गर्नु हुँदैन् ? ५ नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न ६ वीरमा दुई जनामा कोक्लियर इम्प्लान्ट, सरकारले इम्प्लान्टको ६ लाख रुपैयाँ व्यहोर्ने ७ युएई नेपालको स्वास्थ्य क्षेत्र विकासमा सघाउन तत्पर छ : अध्यक्ष मन्सुरी Kalpana Craft ट्रेण्डिङ मेरो स्वास्थ्यको चिन्ता कसैले गर्नु पर्दैन : प्रधानमन्त्री कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित स्पेनमा एकै दिन १५ सय कोभिड-१९ का नयाँ संक्रमित कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द स्वास्थ्य बीमा कोषमा आम्दानी बढाउने बीमा बोर्डको निर्णय उपकुलपति रिक्त भएका चारवटै प्रतिष्ठानमा निमित्त उपकुलपति तोकिए शिक्षामन्त्रीको राजीनामा स्वास्थ्यका कारण आएको प्रधानमन्त्रीको दावी चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै मेरो स्वास्थ्यको चिन्ता कसैले गर्नु पर्दैन : प्रधानमन्त्री कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित स्पेनमा एकै दिन १५ सय कोभिड-१९ का नयाँ संक्रमित कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द स्वास्थ्य बीमा कोषमा आम्दानी बढाउने बीमा बोर्डको निर्णय उपकुलपति रिक्त भएका चारवटै प्रतिष्ठानमा निमित्त उपकुलपति तोकिए शिक्षामन्त्रीको राजीनामा स्वास्थ्यका कारण आएको प्रधानमन्त्रीको दावी चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै