गृहपृष्ठ ∕ समाचार ∕ नेपालमा एकैपटक ४५७ जनामा कोभिड पुष्टि, १को मृत्यु नेपालमा एकैपटक ४५७ जनामा कोभिड पुष्टि, १को मृत्यु हेल्थ आवाज सोमबार, २०७९ साउन २ गते, १६:३९ मा प्रकाशित सांकेतिक तस्वीर काठमाडौँ – नेपालमा कोभिड संक्रमितको संख्या बढ्नुको साथै मृत्युका केसहरु पनि देखिन थालेको छ। छिमेकी देश भारतमा कोभिड संक्रमणमा वृद्धि आएसँगै नेपालमा पनि संक्रमण दर बढेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा थप १ जना संक्रमितको मृत्यु भएको छ। वैशाख पछि यो दोस्रो मृत्युको केस हो। आइतबार पनि एक संक्रमितको मृत्यु भएको थियो। यससँगै नेपालमा कोभिडबाट मृत्यु हुने संख्या १९९५४ पुगेको छ। त्यस्तै, पछिल्लो २४ घण्टामा एकै पटक ४५७ जना संक्रमित थपिएका छन्। ४८ जना संक्रमित उपचार पछि निको भएका छन्।’ हाल सक्रिय संक्रमितको संख्या १ हजार ७ सय ७६ रहेको छ। हाल आइसियूमा १५ जना संक्रमित रहेका छन् भने भेन्टिलेटरमा १ जना संक्रमितको उपचार भैरहेको मन्त्रालयले जनाएको छ । सरकारले कोभिडका बिरामी बढेसँगै जनस्वास्थ्यका मापदण्ड पालना गर्न आग्रह गरेको छ। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सिभिल अस्पताल अब ‘आन्दोलनमुक्त अस्पताल’ स्वास्थ्य बीमा : बिमित रहेकै ठाउँमा सेवा लिन पाउने गरी… निजी मेडिकल कलेजमा आवासीय चिकित्सकको १८ हजार र इन्टर्नको १०… बिरामीको रेफरमा अस्पताललाई जिम्मेवार बनाउन स्वास्थ्य मन्त्रालयद्वारा बिरामी प्रेषण निर्देशिका… सर्वोच्च अदालतले रोकेन काठमाडौं युनिभर्सिटीको उपकुलपति छनोट प्रक्रिया त्रिवि शिक्षण अस्पतालमा नेपाली चिकित्सकहरुले नै गरे एक वर्षमा ७… धेरै पढिएका १ ‘गुपचुप’ जनस्वास्थ्य समस्यामाथि अनुसन्धान गरिरहेको नेपाल इन्जुरी अनुसन्धान केन्द्र २ ३८ लाख ८० हजार बुझेपछि एमबीबीएसमा नाम निकाल्न गरेका थिए हस्ताक्षर ३ एमबीबीएसमा नाम निकालिदिने भन्दैं ठगी गरेको आरोप लागेका पोखरेलद्वारा प्रहरीमा आत्मसमर्पण ४ त्रिवि शिक्षण अस्पतालमा नेपाली चिकित्सकहरुले नै गरे एक वर्षमा ७ वटा कलेजो प्रत्यारोपण ५ स्वास्थ्यका सरुवामा मन्त्री पत्नी र शाखा अधिकृत रेग्मी हावी ६ योग के हो ? यसका प्रकार र फाइदा ७ स्वास्थ्यका कर्मचारीले स्तरवृद्धि भर्दा के के विवरण चाहिन्छ? (नमुना फारम सहित) Kalpana Craft ट्रेण्डिङ प्रस्तावित जीवन विकास सामुदायिक अस्पतालले माग्यो २५ जना नर्ससहित ५३ जना स्वास्थ्यकर्मी किन भरिन्छ पेटमा ग्याँस ? कसरी गर्ने उपचार ? किन भरिन्छ पेटमा ग्याँस, कसरी गर्ने उपचार ? निजी मेडिकल कलेजमा आवासीय चिकित्सकको १८ हजार र इन्टर्नको १० हजार रुपैयाँ तलब सिभिल अस्पताल अब ‘आन्दोलनमुक्त अस्पताल’ राउटे बस्तीमा निःशुल्क स्वास्थ्य शिविर न्युट्रास्युटीकलका अध्यक्षको बदमासी: म्याद सकिएको खाद्यपूरकमा नयाँ स्टीकर टाँस्दै बजार पठाउँदै स्वास्थ्य बीमा : बिमित रहेकै ठाउँमा सेवा लिन पाउने गरी नियमावली संशोधनको तयारी प्रस्तावित जीवन विकास सामुदायिक अस्पतालले माग्यो २५ जना नर्ससहित ५३ जना स्वास्थ्यकर्मी किन भरिन्छ पेटमा ग्याँस ? कसरी गर्ने उपचार ? किन भरिन्छ पेटमा ग्याँस, कसरी गर्ने उपचार ? निजी मेडिकल कलेजमा आवासीय चिकित्सकको १८ हजार र इन्टर्नको १० हजार रुपैयाँ तलब सिभिल अस्पताल अब ‘आन्दोलनमुक्त अस्पताल’ राउटे बस्तीमा निःशुल्क स्वास्थ्य शिविर न्युट्रास्युटीकलका अध्यक्षको बदमासी: म्याद सकिएको खाद्यपूरकमा नयाँ स्टीकर टाँस्दै बजार पठाउँदै स्वास्थ्य बीमा : बिमित रहेकै ठाउँमा सेवा लिन पाउने गरी नियमावली संशोधनको तयारी