गृहपृष्ठ ∕ समाचार ∕ चिकित्सा शिक्षा: छात्रवृत्तिमा म्याचिङ हुने विद्यार्थीको दोस्रो भर्ना सूची प्रकाशित चिकित्सा शिक्षा: छात्रवृत्तिमा म्याचिङ हुने विद्यार्थीको दोस्रो भर्ना सूची प्रकाशित हेल्थ आवाज बुधबार, २०७९ असार २९ गते, १३:०५ मा प्रकाशित काठमाडौँ – चिकित्सा शिक्षा आयोगले स्नातक तहको छात्रवृत्तितर्फ म्याचिङ हुने उमेदवारको दोस्रो भर्ना सूची प्रकाशन गरेको छ। आयोगले १८, २० र २१ चैत्रमा संचालित एकीकृत प्रवेश परीक्षाको योग्यता क्रम र परीक्षार्थीले निर्धारण गरेको प्राथमिकताका आधारमा छात्रवृत्तितर्फको दोस्रो भर्ना सूची प्रकाशन गरेको हो । सूचीमा परेका विद्यार्थीलाई सम्बन्धित विश्वविद्यालय तथा प्रतिष्ठानमा १ साउन बेलुकी ५ बजेभित्र भर्ना भइसक्न आयोगले अनुरोध गरेको छ। भर्ना प्रक्रियाबारे बुझ्न सम्बन्धित विश्वविद्यालय सम्पर्क गर्न आयोगले भनेको छ। & क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार चिकित्सा शिक्षाका स्नातक कार्यक्रमका लागि ८०७० सिट बाँडफाँड, एमबीबीएसका लागि… जुम्लाका ११७ जना जेष्ठ नागरिकको मोतिविन्दुको शल्यक्रिया गरिदैं भएका कर्मचारीलाई निकालेर नारायणीका मेसु डा. हक पहुँचवालाका मान्छेलाई जागिर… निजी मेडिकल कलेज संचालकले भने, ‘प्रधानमन्त्रीज्यू, दुई सेसन एमबीबीएस पढाऔं’ लिटेररी फेस्टिवलमा सुर्य नेपाललाई मुख्य प्रायोजक बनाएकामा कारवाहीका लागि स्वास्थ्य… नारायणीका मेसुले ४६ कर्मचारी निकालेपछि दुई महिनादेखि अस्पतालका अधिकांश सेवा… धेरै पढिएका १ महाराजगंज मेडिकल क्याम्पसका विद्यार्थी समुदाय स्वास्थ्य निरुपण कार्यक्रमका लागि नुवाकोटमा २ ४३ प्रतिशत शेयर किनेर नागरिक कम्युनिटी टिचिङ हस्पिटलमा भित्रियो ह्याम्स अस्पताल समूह ३ वृत्ति विकास रोक्ने गरी ऐन आएको भन्दै जनस्वास्थ्यकर्मी असन्तुष्ट ४ नेशनल प्याथ ल्याबको नवौं शाखा पोखरामा ५ योग के हो ? यसका प्रकार र फाइदा ६ सार्वजनिक विदामा ओपीडी सेवा प्रवाह गर्न सरकारी स्वास्थ्य संस्थालाई स्वास्थ्य मन्त्रालयको निर्देशन ७ प्रवेश परीक्षाको उत्तरपुस्तिका हेर्न पाउनुपर्ने भन्दैं विद्यार्थीहरु आन्दोलनमा Kalpana Craft ट्रेण्डिङ चीनमा पुनः लकडाउन घोषणा चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै भाइरस पिडितको लागि ६ दिनभित्र १ हजार शैया अट्ने अस्पताल बनाउँदै चीन कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द महाराजगंज मेडिकल क्याम्पसका विद्यार्थी समुदाय स्वास्थ्य निरुपण कार्यक्रमका लागि नुवाकोटमा चिठीपत्र १२ घण्टाभित्र सम्बन्धित निकायमा पुर्याउन स्वास्थ्य मन्त्रालयको निर्देशन विश्व स्वास्थ्य संगठनको प्रमुखमा डा. टेड्रोस पुन: निर्वाचित चीनमा पुनः लकडाउन घोषणा चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै भाइरस पिडितको लागि ६ दिनभित्र १ हजार शैया अट्ने अस्पताल बनाउँदै चीन कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द महाराजगंज मेडिकल क्याम्पसका विद्यार्थी समुदाय स्वास्थ्य निरुपण कार्यक्रमका लागि नुवाकोटमा चिठीपत्र १२ घण्टाभित्र सम्बन्धित निकायमा पुर्याउन स्वास्थ्य मन्त्रालयको निर्देशन विश्व स्वास्थ्य संगठनको प्रमुखमा डा. टेड्रोस पुन: निर्वाचित