गृहपृष्ठ ∕ समाचार ∕ २६ जना नयाँ कोभिड-१९ संक्रमित थपिए, ३७ जना संक्रमणमुक्त २६ जना नयाँ कोभिड-१९ संक्रमित थपिए, ३७ जना संक्रमणमुक्त हेल्थ आवाज मंगलबार, २०७८ चैत्र २९ गते, १६:४५ मा प्रकाशित काठमाडौं-नेपालमा थप २६ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा थप २६ जनामा कोभिड पोजेटिभ पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा ३७ जनामा कोभिड-१९ संक्रमणमुक्त भएका छन् । अहिलेसम्म नेपालमा कोभिड-१९ संक्रमणमुक्त हुनेको संख्या ९ लाख ६६ हजार १ सय ११ पुगेको छ । मन्त्रालयकाअनुसार पछिल्ला २४ घण्टामा कोभिड-१९ संक्रमणबाट मृत्यु हुनेको संख्या शुन्य छ । अहिलेसम्म नेपालमा कोभिड-१९ को संक्रमणबाट ११ हजार ९ सय ५१ जनाको मृत्यु भएको छ । नेपालमा हाल सक्रिय संक्रमितको संख्या ५ सय ५४ छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार एचपीभी खोप अभियान निरोगी नेपाल अभियानको एउटा पाटो हो :… देशभरका १६ लाख ८८ हजार किशोरीलाई एचपीभी खोप लगाइदैं सुदूरपश्चिममा १ लाख ५१ हजार किशोरीलाई ‘एचपीभी’ खोप लगाइँदैं केसी अध्यक्ष भएको निजामती कर्मचारी युनियन स्वास्थ्य तथा जनसंख्या मन्त्रालय… नेपालमा मिनी पीसीएनएल प्रविधी २० वर्षमा अब नागरिकलाई बिरामी हुन नदिने उपायमा काम गर्नुपर्नेछ : स्वास्थ्यमन्त्री धेरै पढिएका १ युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन २ साइड इफेक्ट ३ महिला चिकित्सकको कमाण्डमा कोशी अस्पताल ४ प्रधानमन्त्रीलाई बुझाइयो स्वास्थ्य बीमा सुधार कार्ययोजना प्रतिवेदन ५ डाक्टरलाई न्युट्रासिटिकल्स सिफारिस गर्न रोक लगाउन नेपाल फार्मेसी संघको माग ६ डा. निशान्त आचार्यको सल्लाहः कोखा दुख्ने समस्याबाट यसरी टाढा रहन सकिन्छ ७ १६ लाख किशोरीलाई देशव्यापी खोप लगाउने योजना स्वास्थ्य मन्त्री पौडेलद्वारा स्वीकृत Kalpana Craft ट्रेण्डिङ साइड इफेक्ट अब नागरिकलाई बिरामी हुन नदिने उपायमा काम गर्नुपर्नेछ : स्वास्थ्यमन्त्री महिला चिकित्सकको कमाण्डमा कोशी अस्पताल डा. नवीन मिश्रको सल्लाहः किन घुर्छ मानिस ? कसरी पाउने घुर्ने समस्याबाट छुटकारा ? क्यान्सरका हुन्छन् यस्ता सङ्केत बैतडीमा भारतबाट आएकालाई क्वारेन्टाइनमा राख्दा स्वास्थ्यकर्मीमाथि कुटपिट मैले ‘तपाईंलाई क्यान्सर भयो !’ भन्दा पनि खुसी भएको देखेको छु प्रस्तावित निजामती ऐनमा स्वास्थ्यका कर्मचारीको पनि श्रेणी विभाजन गर्न मन्त्रालयको सुझाव साइड इफेक्ट अब नागरिकलाई बिरामी हुन नदिने उपायमा काम गर्नुपर्नेछ : स्वास्थ्यमन्त्री महिला चिकित्सकको कमाण्डमा कोशी अस्पताल डा. नवीन मिश्रको सल्लाहः किन घुर्छ मानिस ? कसरी पाउने घुर्ने समस्याबाट छुटकारा ? क्यान्सरका हुन्छन् यस्ता सङ्केत बैतडीमा भारतबाट आएकालाई क्वारेन्टाइनमा राख्दा स्वास्थ्यकर्मीमाथि कुटपिट मैले ‘तपाईंलाई क्यान्सर भयो !’ भन्दा पनि खुसी भएको देखेको छु प्रस्तावित निजामती ऐनमा स्वास्थ्यका कर्मचारीको पनि श्रेणी विभाजन गर्न मन्त्रालयको सुझाव