२०८१ माघ २, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनेपाल आयुर्वेद चिकित्सक संघमा डा. श्यामबाबु यादवको नेतृत्वमा नयाँ कार्यसमिति

नेपाल आयुर्वेद चिकित्सक संघमा डा. श्यामबाबु यादवको नेतृत्वमा नयाँ कार्यसमिति


काठमाडौं—नेपाल आयुर्वेद चिकित्सक संघको अध्यक्षमा डा. श्यामबाबु यादव चयन भएका छन् । संघको १० औं राष्ट्रिय सम्मेलनले डा. यादवको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित गरेको हो ।

संघको वरिष्ठ उपाध्यषमा डा. शंकर गौतम, महिला उपाध्यषमा डा. ऐश्वर्य श्रेष्ठ चयन भएका छन् । यस्तै, प्रादेशिक उपाध्यक्षहरुमा प्रदेश नं. १ मा डा. अभिशेष ताम्राकार, मधेश प्रदेशमा डा. सुजित यादव, बागमती प्रदेशमा डा. नदन कँडेल, गण्डकी प्रदेशमा डा. सरोजकुमार राय, लुम्बिनी प्रदेशमा डा. देवराज केसी, कर्णाली प्रदेशमा डा. शंकरप्रदास रिजाल र सुदूरपश्चिम प्रदशेमा डा. खगेन्द्रबहादुर बम चयन भएका छन् ।

संघको महासचिवमा डा. कोपिला अधिकारी, सचिव डा. प्रेरक रेग्मी, कोषाध्यक्ष डा. शारदा खनाल, सदस्यहरु डा. नरेन्द्र लामिछाने, डा. कैलाश न्यौपाने, डा. ऋषिकेशव भुसाल, डा. राजकुमार साह, डा. हरि खनाल, डा. सुवर्ण पौडेल, डा. जितेन्द्र श्रेष्ठ (जनजाति) डा. दीपेन्द्रककुमार मण्डल (मधेशी), डा. सरिता बजगाई (महिला) डा. कलावती वि.क. (दलित) चयन भएका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ