गृहपृष्ठ ∕ समाचार ∕ चिकित्सा शिक्षा आयोगद्वारा पिजीको खुल्लातर्फको म्याचिङ सूची सार्वजनिक चिकित्सा शिक्षा आयोगद्वारा पिजीको खुल्लातर्फको म्याचिङ सूची सार्वजनिक हेल्थ आवाज मंगलबार, २०७८ चैत्र १ गते, १०:२३ मा प्रकाशित काठमाडौं—चिकित्सा शिक्षा आयोगले पिजी (स्नातकोत्तर) तहको खुल्लातर्फका सिटहरुमा म्याचिङ हुने उम्मेदवारहरुको पूर्व मनोनयन सूची सार्वजनिक गरेको छ । सोमबार आयोगले उक्त सूची प्रकाशित गरेको हो । यससँगै चिकित्सा शिक्षाको खुल्लातर्फ स्नातकोत्तर कार्यक्रमका लागि नाम निकालेका विद्यार्थीहरुको भर्ना प्रक्रिया अगाडि बढ्नेछ । आयोगले एकीकृत प्रवेश परीक्षाको नतिजाअनुसार सूची सार्वजनिक गरेको जनाएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. वाराकोटी क्षयराेग केन्द्रमा डा तिवारी, गजेन्द्र नारायणमा शाह सिभिल अस्पतालको निर्देशकमा प्रा.डा. रेग्मी नियुक्त चीन सरकारले ५० इलेक्ट्रिक एम्वुलेन्स दिने मोरङको धनपालथानमा १५ शैय्याको निर्माणधीन अस्पतालको काम ठप्प स्वास्थ्य सेवा विभागको महानिर्देशक डा टंक वाराकोटीलाइ बनाउने तयारी धेरै पढिएका १ प्रदेश जनस्वास्थ्य प्रयोगशालाको १४ जिल्लामै सेवा विस्तार, १९ हस्पिटलसँग गर्दैछ सम्झौता २ बहिरोपनको समस्या विकराल बन्नुका कारणहरू, लक्षण र उपचार विधी ३ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान: माथिल्लो कर्णालीको लागि वरदान ४ वीर अस्पतालमा मार्च महिनाभर निःशुल्क कोलोनोस्कोपी स्क्रीनिङ गरिने ५ इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो ६ फेसियल स्किन ट्रिटमेन्ट के हो ? किन गरिन्छ ? ७ सिभिल अस्पतालमा आँखा विभाग स्थापना गर्न चीनले दियो सामाग्री Kalpana Craft ट्रेण्डिङ स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. वाराकोटी भाइरस पिडितको लागि ६ दिनभित्र १ हजार शैया अट्ने अस्पताल बनाउँदै चीन कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै डा. ढुण्डिराज पौडेलको सल्लाहः श्वर बस्ने समस्याबाट यसरी बच्न सकिन्छ चीनमा पुनः लकडाउन घोषणा क्षयराेग केन्द्रमा डा तिवारी, गजेन्द्र नारायणमा शाह कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. वाराकोटी भाइरस पिडितको लागि ६ दिनभित्र १ हजार शैया अट्ने अस्पताल बनाउँदै चीन कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै डा. ढुण्डिराज पौडेलको सल्लाहः श्वर बस्ने समस्याबाट यसरी बच्न सकिन्छ चीनमा पुनः लकडाउन घोषणा क्षयराेग केन्द्रमा डा तिवारी, गजेन्द्र नारायणमा शाह कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द