गृहपृष्ठ ∕ समाचार ∕ लुम्बिनी प्रादेशिक अस्पतालमा १८ करोड लागनीमा डाइगेनिष्टक भवन बन्ने लुम्बिनी प्रादेशिक अस्पतालमा १८ करोड लागनीमा डाइगेनिष्टक भवन बन्ने हेल्थ आवाज आईतबार, २०७६ असोज १२ गते, १७:२१ मा प्रकाशित बुटवल–यस क्षेत्रकै पुरानो अस्पताल लुम्बिनी प्रादेशिक अस्पताल बुटबलमा नयाँ डाइगेनिष्टक भवनको शिलान्यास गरिएको छ । समाजिक विकास मन्त्रालय प्रदेश ५ को १८ करोडको लागनीमा बन्ने भवनको आइतबार शिलान्यास गरिएको हो । भवनको एक कार्यक्रमकाबीच प्रदेश ५का सामाजिक विकास मन्त्री सुदर्शन बरालले शिल्यानास गरे । अस्पतालको पूरानो भवन जीर्ण बन्दै गएपछि नयाँ भवन बनाउन सुरु गरिएको र भवन बनेपछि जनताले स्तरीय सेवा पाउने विश्वास गरिएको छ । नयाँ डाइगेनिष्टक भवन भ्याटबाहेक १८ करोडको रहेपनि टेन्डर प्रक्रियाबाट १७ करोड ७८ लाख ७८ हजारको लगातमा डाफे निर्माण सेवा प्रालिले बनाउने जिम्मा पाएको अस्पतालका सुपरिटेण्डेट डा. कृष्ण खनालले बताए । ५ तलासम्म बनाउन सक्ने भवनको अहिले अन्डर ग्राउन्ड १ तला र माथि एक तला गरी २ तले भवन २ वर्षभित्र बन्ने सम्झौतामा उल्लेख छ । प्रदेश नं. ५ सरकारले प्रदेशको गौरवको आयोजनामा राखेको अस्पतालको स्तरवृद्धि गर्दै जनतालाई सर्वसुलभ स्वास्थ्य सेवा दिने रणनीति छ । त्यहीअनुरुप नयाँ-नयाँ भवन निर्माण भइरहेको सामाजिक विकास मन्त्री सुदर्शन बरालले बताए । उनले अस्पतालले छ्टि्टै डायलासिस सेवा समेत सुरु हुन लागेको बताए । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार असफल भएको ‘स्याटेलाइट प्रत्यारोपण अभियान’, भेरीमा ब्युत्याउँन खोज्दैं स्वास्थ्यमन्त्री पौडेल अनमीव अस्पतालमा न्यूरो सर्जरी सेवा सुरू कर्णालीका चार जिल्लामा २५ करोड ५० लाख लागतमा आधुनिक जिल्ला… स्वास्थ्यमन्त्री पौडेलः कानुन कार्यन्वयन गराउनुको सट्टा अनावश्यक समिति बनाउँदैं कोशी अस्पतालले माग्यो १५ डाक्टर र ३१ नर्स कुनै कम्पनीको नाम नतोकिकन औषधि सिफारिस गर्न सुझाव समिति गठन धेरै पढिएका १ वैदेशिक रोजगारी : गन्तव्य देशसँग गुणस्तरीय स्वास्थ्य परीक्षण सम्झौता गर्न सुझाव २ My Journey Against Myeloma ३ दन्त उपचारका क्षेत्रमा उदाउँदो ‘फ्लोराइड’ ४ पोखरिया अस्पताललाई ५० शैय्यामा स्तरोन्नती गर्ने सरकारको निर्णय ५ कार्यालय समयमा अस्पतालमा नभेटिने चिकित्सकलाई कारबाही गर्ने स्वास्थ्य मन्त्रालयको तयारी ६ नक्कली प्रमाणपत्र पेश गरेर जागिर खाएको आरोपमा अख्तियारद्वारा विपीका कर्मचारी विरुद्ध मुद्धा दर्ता ७ आवासीय चिकित्सक निर्वाह भत्ताबारे राय सुझाव दिन गठित कार्यदल पाँच सुझाव Kalpana Craft ट्रेण्डिङ वैदेशिक रोजगारी : गन्तव्य देशसँग गुणस्तरीय स्वास्थ्य परीक्षण सम्झौता गर्न सुझाव असफल भएको ‘स्याटेलाइट प्रत्यारोपण अभियान', भेरीमा ब्युत्याउँन खोज्दैं स्वास्थ्यमन्त्री पौडेल ‘एक चिकित्सक-एक स्वास्थ्य संस्था’ : १ लाख ६६ हजारदेखि ४ लाख ११ हजारसम्म तलब-भत्ता अनमीव अस्पतालमा न्यूरो सर्जरी सेवा सुरू जेनेरीक नामबाट औषधि लेख्नुपर्ने प्रस्तावः लाभ, चुनौती र समाधान स्वास्थ्यमन्त्री पौडेलः कानुन कार्यन्वयन गराउनुको सट्टा अनावश्यक समिति बनाउँदैं My Journey Against Myeloma कोशी अस्पतालले माग्यो १५ डाक्टर र ३१ नर्स वैदेशिक रोजगारी : गन्तव्य देशसँग गुणस्तरीय स्वास्थ्य परीक्षण सम्झौता गर्न सुझाव असफल भएको ‘स्याटेलाइट प्रत्यारोपण अभियान', भेरीमा ब्युत्याउँन खोज्दैं स्वास्थ्यमन्त्री पौडेल ‘एक चिकित्सक-एक स्वास्थ्य संस्था’ : १ लाख ६६ हजारदेखि ४ लाख ११ हजारसम्म तलब-भत्ता अनमीव अस्पतालमा न्यूरो सर्जरी सेवा सुरू जेनेरीक नामबाट औषधि लेख्नुपर्ने प्रस्तावः लाभ, चुनौती र समाधान स्वास्थ्यमन्त्री पौडेलः कानुन कार्यन्वयन गराउनुको सट्टा अनावश्यक समिति बनाउँदैं My Journey Against Myeloma कोशी अस्पतालले माग्यो १५ डाक्टर र ३१ नर्स