गृहपृष्ठ ∕ समाचार ∕ लुम्बिनी प्रादेशिक अस्पतालमा १८ करोड लागनीमा डाइगेनिष्टक भवन बन्ने लुम्बिनी प्रादेशिक अस्पतालमा १८ करोड लागनीमा डाइगेनिष्टक भवन बन्ने हेल्थ आवाज आईतबार, २०७६ असोज १२ गते, १७:२१ मा प्रकाशित बुटवल–यस क्षेत्रकै पुरानो अस्पताल लुम्बिनी प्रादेशिक अस्पताल बुटबलमा नयाँ डाइगेनिष्टक भवनको शिलान्यास गरिएको छ । समाजिक विकास मन्त्रालय प्रदेश ५ को १८ करोडको लागनीमा बन्ने भवनको आइतबार शिलान्यास गरिएको हो । भवनको एक कार्यक्रमकाबीच प्रदेश ५का सामाजिक विकास मन्त्री सुदर्शन बरालले शिल्यानास गरे । अस्पतालको पूरानो भवन जीर्ण बन्दै गएपछि नयाँ भवन बनाउन सुरु गरिएको र भवन बनेपछि जनताले स्तरीय सेवा पाउने विश्वास गरिएको छ । नयाँ डाइगेनिष्टक भवन भ्याटबाहेक १८ करोडको रहेपनि टेन्डर प्रक्रियाबाट १७ करोड ७८ लाख ७८ हजारको लगातमा डाफे निर्माण सेवा प्रालिले बनाउने जिम्मा पाएको अस्पतालका सुपरिटेण्डेट डा. कृष्ण खनालले बताए । ५ तलासम्म बनाउन सक्ने भवनको अहिले अन्डर ग्राउन्ड १ तला र माथि एक तला गरी २ तले भवन २ वर्षभित्र बन्ने सम्झौतामा उल्लेख छ । प्रदेश नं. ५ सरकारले प्रदेशको गौरवको आयोजनामा राखेको अस्पतालको स्तरवृद्धि गर्दै जनतालाई सर्वसुलभ स्वास्थ्य सेवा दिने रणनीति छ । त्यहीअनुरुप नयाँ-नयाँ भवन निर्माण भइरहेको सामाजिक विकास मन्त्री सुदर्शन बरालले बताए । उनले अस्पतालले छ्टि्टै डायलासिस सेवा समेत सुरु हुन लागेको बताए । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्य सचिव नियुक्तिमा सरकार विरुद्ध डा मिश्रा सर्बोच्चमा स्वास्थ्य बीमा ५ लाख पुग्छ पुग्छ–स्वास्थ्य मन्त्री पौडेल (मन्तव्यको पुर्ण… महानिर्देशकको तजविजमा औषधिको मूल्य नतोक्न अन्तरिम आदेश एनसीडिए मोरङको होली मिलन कार्यक्रम स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. वाराकोटी क्षयराेग केन्द्रमा डा तिवारी, गजेन्द्र नारायणमा शाह धेरै पढिएका १ इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो २ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान: माथिल्लो कर्णालीको लागि वरदान ३ प्रदेश जनस्वास्थ्य प्रयोगशालाको १४ जिल्लामै सेवा विस्तार, १९ हस्पिटलसँग गर्दैछ सम्झौता ४ फेसियल स्किन ट्रिटमेन्ट के हो ? किन गरिन्छ ? ५ क्षयराेग केन्द्रमा डा तिवारी, गजेन्द्र नारायणमा शाह ६ हेल्थ नोट- शौचालयमा बसेर मोबाईल तथा फोन हेर्दा पाइल्सको खतरा ७ सिभिल अस्पतालको निर्देशकमा प्रा.डा. रेग्मी नियुक्त Kalpana Craft ट्रेण्डिङ महानिर्देशकको तजविजमा औषधिको मूल्य नतोक्न अन्तरिम आदेश कर्णाली प्रदेश अस्पताल स्तरोन्नती गर्न उच्चस्तरीय अध्ययन समितिका पाँच सुझाव नयाँ वर्षमा शुक्राले २ हजार २४ रुपैयाँमै मुटु, कलेजो र किड्नीसहितका प्रयोगशाला परीक्षण गर्ने स्वास्थ्य सचिव नियुक्तिमा सरकार विरुद्ध डा मिश्रा सर्बोच्चमा डा. प्रमोद जोशी चिकित्सक सङ्घको कोषाध्यक्षमा निर्विरोध निर्वाचित गर्भवती महिलाले कफी पिउन हुन्छ ? भाइरस पिडितको लागि ६ दिनभित्र १ हजार शैया अट्ने अस्पताल बनाउँदै चीन कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित महानिर्देशकको तजविजमा औषधिको मूल्य नतोक्न अन्तरिम आदेश कर्णाली प्रदेश अस्पताल स्तरोन्नती गर्न उच्चस्तरीय अध्ययन समितिका पाँच सुझाव नयाँ वर्षमा शुक्राले २ हजार २४ रुपैयाँमै मुटु, कलेजो र किड्नीसहितका प्रयोगशाला परीक्षण गर्ने स्वास्थ्य सचिव नियुक्तिमा सरकार विरुद्ध डा मिश्रा सर्बोच्चमा डा. प्रमोद जोशी चिकित्सक सङ्घको कोषाध्यक्षमा निर्विरोध निर्वाचित गर्भवती महिलाले कफी पिउन हुन्छ ? भाइरस पिडितको लागि ६ दिनभित्र १ हजार शैया अट्ने अस्पताल बनाउँदै चीन कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित