गृहपृष्ठ ∕ समाचार ∕ सीसीएमसीसीका ८ सिफारिस : भोलिबाट जोरबिजोर हटाउने, १ फागुनबाट शैक्षिक संस्था खुल्ने सीसीएमसीसीका ८ सिफारिस : भोलिबाट जोरबिजोर हटाउने, १ फागुनबाट शैक्षिक संस्था खुल्ने हेल्थ आवाज आईतबार, २०७८ माघ २३ गते, १९:१२ मा प्रकाशित काठमाडौं—कोभिड—१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी)ले जोरबिजोर प्रणाली हटाउन सिफारिस गरेको छ । गृहमन्त्रालयलाई सीसीएमसीसीले गरेको सिफारिसमा २४ गतेबाट सवारी साधनमा हाल कायम रहेको जोर विजोर प्रणाली हटाउने सिफारिस गरिएको हो । त्यसैगरी, फागुन १ गतेदेखि विश्वविद्यालय, विद्यालय र शैक्षिक कार्यक्रम सञ्चालन हुने संस्थाहरु जनस्वास्थ्य र सुरक्षाका मापदण्ड पालना गरी सञ्चालन गर्ने, १२ वर्षमुनिका विद्यार्थीहरुको हकमा आलोपालो दिनमा कक्षा सञ्चालनको व्यवस्था गर्न सिफारिस छ । पार्टी प्यालेसहरुमा एकपटकमा १०० जनाभन्दा नबढ्ने गरी सञ्चालन गर्न सिफारिस गरेको छ । खेलकूदका कार्यक्रमहरुमा ५० प्रतिशत क्षमतामा दर्शक राखेर मात्र सञ्चालन गर्ने सिफारिस गरिएको छ । खोप कार्ड हराएका व्यक्तिहरुमा खोप कार्ड प्रतिलिपी सहज रुपमा उपलब्ध गराउन स्वास्थ्य मन्त्रालयलाई सिफारिस गर्ने निर्णय पनि सीसीएमसीसीको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १३ जनामा मिर्गाैला प्रत्यारोपण अटिजम भएका बालबालिकाको हेरचाहका लागि निर्देशिका तयार पार्न १० सदस्सीय… भेरी अस्पताल नेपालगन्जमा फ्याक्टर रिप्लेसमेन्टसहित हेमोफिलियाको उपचार सेवा सुरु असफल भएको ‘स्याटेलाइट प्रत्यारोपण अभियान’, भेरीमा ब्युत्याउँन खोज्दैं स्वास्थ्यमन्त्री पौडेल अनमीव अस्पतालमा न्यूरो सर्जरी सेवा सुरू कर्णालीका चार जिल्लामा २५ करोड ५० लाख लागतमा आधुनिक जिल्ला… धेरै पढिएका १ वैदेशिक रोजगारी : गन्तव्य देशसँग गुणस्तरीय स्वास्थ्य परीक्षण सम्झौता गर्न सुझाव २ काठमाडौंको मण्डिखटारमा क्लिनिक वानको तेस्रो शाखा संचालनमा ३ My Journey Against Myeloma ४ स्वास्थ्यमन्त्री पौडेलः कानुन कार्यन्वयन गराउनुको सट्टा अनावश्यक समिति बनाउँदैं ५ असफल भएको ‘स्याटेलाइट प्रत्यारोपण अभियान’, भेरीमा ब्युत्याउँन खोज्दैं स्वास्थ्यमन्त्री पौडेल ६ चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै ७ जेनेरीक नामबाट औषधि लेख्नुपर्ने प्रस्तावः लाभ, चुनौती र समाधान Kalpana Craft ट्रेण्डिङ काठमाडौंको मण्डिखटारमा क्लिनिक वानको तेस्रो शाखा संचालनमा अटिजम भएका बालबालिकाको हेरचाहका लागि निर्देशिका तयार पार्न १० सदस्सीय समिति गठन पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १३ जनामा मिर्गाैला प्रत्यारोपण खाँडाचक्रमा क्षयरोगमुक्त अभियान सञ्चालन खोप लगाएको १२ घण्टा नबित्दै जोरायलमा एक शिशुको मृत्यु भेरी अस्पताल नेपालगन्जमा फ्याक्टर रिप्लेसमेन्टसहित हेमोफिलियाको उपचार सेवा सुरु वैदेशिक रोजगारी : गन्तव्य देशसँग गुणस्तरीय स्वास्थ्य परीक्षण सम्झौता गर्न सुझाव निष्क्रिय र विलासी जीवनशैलीले उकालो लाग्दै मुटु बिरामीको संख्या : डा. विष्ट काठमाडौंको मण्डिखटारमा क्लिनिक वानको तेस्रो शाखा संचालनमा अटिजम भएका बालबालिकाको हेरचाहका लागि निर्देशिका तयार पार्न १० सदस्सीय समिति गठन पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १३ जनामा मिर्गाैला प्रत्यारोपण खाँडाचक्रमा क्षयरोगमुक्त अभियान सञ्चालन खोप लगाएको १२ घण्टा नबित्दै जोरायलमा एक शिशुको मृत्यु भेरी अस्पताल नेपालगन्जमा फ्याक्टर रिप्लेसमेन्टसहित हेमोफिलियाको उपचार सेवा सुरु वैदेशिक रोजगारी : गन्तव्य देशसँग गुणस्तरीय स्वास्थ्य परीक्षण सम्झौता गर्न सुझाव निष्क्रिय र विलासी जीवनशैलीले उकालो लाग्दै मुटु बिरामीको संख्या : डा. विष्ट