गृहपृष्ठ ∕ समाचार ∕ उर्वरता सम्बन्धि उपचार गर्ने पुरुषमा प्रोटेस्ट क्यान्सरको जोखिम उच्च उर्वरता सम्बन्धि उपचार गर्ने पुरुषमा प्रोटेस्ट क्यान्सरको जोखिम उच्च हेल्थ आवाज शुक्रबार, २०७६ असोज १० गते, १०:३९ मा प्रकाशित उर्वरता सम्बन्धि उपचार गर्ने पुरुषमा प्रोटेस्ट क्यान्सरको उच्च जोखिम रहेको एक पछिल्लो अध्ययनले देखाएको छ । स्वीडेनमा गरिएको अध्ययनले पुरुषको उर्वरता सम्बन्धि उपचार र प्रोस्टेट क्यान्सरको सम्बन्धलाई दर्शाएको हो । ब्रिटिश मेडिकल जर्नलमा प्रकाशित सो अध्ययन अनुसार पछिल्लो २० वर्ष माथिका १२ लाख गर्भको अध्ययनपछि अनुसन्धानकर्ताहरु यस्तो निस्कर्षमा पुगेका हुन । पुरुष बाझोपनमा प्रयोग हुने उपचार पक्रिया आइसीएसआई गरेका व्यक्तिमा प्रोटेस्ट क्यान्सरको जोखिम उच्च देखिन्थ्याने । तर, बेलायतको प्रोटेस्ट क्यान्सर युकेले अनुसन्धानकर्ताहरुले निस्कर्ष निकाल्नुअघि सबै उमेर समूहलाई समेट्नुपर्ने बताएको छ । स्वीडेनको लुन्ड युनिर्भसिटीका अनुसन्धानकर्ताहरुले नेसनल वर्थ एन्ड क्यान्सर रजिर्टसबाट तथ्यांक विश्वलेषण गरेका थिए । उनीहरुले सन् १९९४ देखि २०१४ को बिचको १० लाख जन्म र क्यान्सरका घटनाको अध्ययन गरेका थिए । सो अवधिमा अधिकांश शिशु (९७ प्रतिशत) स्वभाविक रुपमा जन्मिएका थिए भने २० हजार ६ सय १८ (१.७५ प्रतिशत) आईभीएफविधिबाट जन्मिएका थिए । १४ हजार ८ सय ८२ (१ दशमलब ३ प्रतिशत) जन्म आईसीएसआईबाट भएको थियो । आइसीइएसआईमा एउटा राम्रो गुणस्तको वीर्य छनौट गरी अन्डामा सिधै राखिन्छ । आईसीएसआई प्रविधि स्वीडेनमा सर्वप्रथम सन् १९९२ मा प्रयोग गरिएको थियो । -एजेन्सी क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सुर्खेतका २४ हजार किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप लगाइने विद्यालय पाठ्यक्रममा स्वास्थ्य पाठ्यक्रम परिमार्जनका लागि स्वास्थ्यमन्त्री पौडेलद्वारा शिक्षामन्त्रीसँग आग्रह इजाजत नवीकरण नगराउने स्वास्थ्य संस्थालाई कारबाही गर्ने स्वास्थ्य मन्त्रालयको तयारी सिड्नीमा ३९ वर्षीया नेपाली नर्सको रहस्यमय मृत्यु देउराली जनताको एक वर्षको कारोबार दुई अर्बमाथि नेपालगन्ज मेडिकल कलेज व्यवस्थापन र आन्दोलनरत कर्मचारीबीच काठमाडौंमा वार्ता हुँदै धेरै पढिएका १ ‘गुपचुप’ जनस्वास्थ्य समस्यामाथि अनुसन्धान गरिरहेको नेपाल इन्जुरी अनुसन्धान केन्द्र २ ३८ लाख ८० हजार बुझेपछि एमबीबीएसमा नाम निकाल्न गरेका थिए हस्ताक्षर ३ स्वास्थ्यका सरुवामा मन्त्री पत्नी र शाखा अधिकृत रेग्मी हावी ४ चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै ५ My Journey Against Myeloma ६ काठमाडौंको मण्डिखटारमा क्लिनिक वानको तेस्रो शाखा संचालनमा ७ नेपालगन्ज मेडिकल कलेज व्यवस्थापन र कर्मचारीबीच विवाद चर्कियो Kalpana Craft ट्रेण्डिङ ‘गुपचुप’ जनस्वास्थ्य समस्यामाथि अनुसन्धान गरिरहेको नेपाल इन्जुरी अनुसन्धान केन्द्र दिशा पटानीको सुन्दरताको राज : यी घरेलु उपायले उनलाई बनायो सधै फिट एण्ड हिट एमबीबीएसमा नाम निकालिदिने भन्दैं ठगी गरेको आरोप लागेका पोखरेलद्वारा प्रहरीमा आत्मसमर्पण स्वास्थ्य क्षेत्रको विभूषणमा आफ्नै हात जगन्नाथ यस्तो गाउँ जहाँका मानिस महिनौं सुत्छन, चिकित्सक अचम्मित देउराली जनताको एक वर्षको कारोबार दुई अर्बमाथि नेपालगन्ज मेडिकल कलेज व्यवस्थापन र आन्दोलनरत कर्मचारीबीच काठमाडौंमा वार्ता हुँदै सुर्खेतका २४ हजार किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप लगाइने ‘गुपचुप’ जनस्वास्थ्य समस्यामाथि अनुसन्धान गरिरहेको नेपाल इन्जुरी अनुसन्धान केन्द्र दिशा पटानीको सुन्दरताको राज : यी घरेलु उपायले उनलाई बनायो सधै फिट एण्ड हिट एमबीबीएसमा नाम निकालिदिने भन्दैं ठगी गरेको आरोप लागेका पोखरेलद्वारा प्रहरीमा आत्मसमर्पण स्वास्थ्य क्षेत्रको विभूषणमा आफ्नै हात जगन्नाथ यस्तो गाउँ जहाँका मानिस महिनौं सुत्छन, चिकित्सक अचम्मित देउराली जनताको एक वर्षको कारोबार दुई अर्बमाथि नेपालगन्ज मेडिकल कलेज व्यवस्थापन र आन्दोलनरत कर्मचारीबीच काठमाडौंमा वार्ता हुँदै सुर्खेतका २४ हजार किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप लगाइने